१२ औँ राष्ट्रपति कप रनिङ्ग शिल्ड नेरा मा.वि.डाँडा स्कुललाई ( भिडियो सहित)
सुर्खेत : पूर्वी सुर्खेतको सिम्तामा सम्पन्न १२ औँ राष्ट्रपति कप जिल्ला स्तरीय रनिङ्ग शिल्डको उपाधी नेपाल राष्ट्रिय माध्यामिक द्यिालय डाँडा स्कुलले हात पारेको छ । जिल्ला बिकास समितिको आयोजनामा गत २६ गते देखि चलेको रनिङ्ग शिल्डमा १३ स्वर्ण सहित डाँडा स्कुलले प्रथम स्थान...