सोमवार, साउन ३०, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

नेपाली मिडियामा वालवालिकाका विषय २ प्रतिशत मात्र समावेश

कर्णालीमा वालविवाह ६८ प्रतिशत

होस्ट खबर by होस्ट खबर
६ असार २०७९, सोमबार
169
SHARES
318
VIEWS
FacebookTwitter
नेपाली मिडियामा वालवालिकाका विषय २ प्रतिशत मात्र समावेश

सुर्खेत : नेपाली मिडियामा बालमैत्री अवस्थाबारे प्रदेशस्तरीय छलफल कार्यक्रममा मिडियामा नेपाली वालवालिकाको विषयलाई निकै कम स्थान दिइएको चाइल्ड नेपालका अध्यक्ष डा. कृष्ण सुवेदीले बताएका छन् । नेपालमा बालवालिकाका सवाललाई संविधानमा उल्लेख गरिए पनि त्यसको कार्यान्वयन निकै फितलो भएको बताए । संविधानको भावना अनुसारको कार्यान्वयन हुनुपर्ने र उनीहरुको विषय र संवेदनशिलतालाई समाबेश गर्नुपर्ने बताए ।

कार्यक्रममा अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै त्रिभुवन विश्वविद्यालय पत्रकारिता बिभागका सह-प्राध्यापक डा. कुन्दन अर्यालले मुलधारका मिडियामा बालवालिकाका २ प्रतिशत विषयले मात्र स्थान पाएको बताए । आमसंचार माध्यमबाट बालवालिकाका संवेदनशील विषयले मात्र स्थान पाएको अनुसन्धानमा देखिएको बताए । मुलधारका भनिएका मिडियाले समेत २ प्रतिशत मात्रै वालवालिकाको विषयले स्थान पाएको बताए । मिडिया समाजको दर्पण मात्र नभएर केही संवेदनशील विषयलाई गोप्य राख्नुपर्ने सवालमा समेत सचेत हुनुपर्ने उनको भनाइ छ । सह-प्राध्यापक डा. अर्यालले यौनहिंसाका विषयलाई मिडियाले धेरै समाचार बनाएको उल्लेख गर्दै नेपालको खुला पत्रकारिताको ३० बर्ष पुग्दा पनि यसको दायरा बढ्न नसकेको बताए ।

पत्रिकामा आएका सबै विषयलाई हेर्दा २ प्रतिशतमात्र कवरेज गरिएको उनको अनुसन्धान प्रतिवेदनले खुलाएको छ । ३३ प्रतिशत विषयलाई भने बालवालिकाका सवालसंग जोडेर लेख्ने गरिएको छ । बालवालिकाका न्यूजलाई औपचारिक कार्यक्रमका आधारमा मात्र समावेश गरिएको उल्लेख गर्दै सह-प्राद्ध्यापक डा. अर्यालले बालवालिकाका समाचारलाई विभिन्न कोणले लेख्न सकिनेमा जोड दिए । सहभागितामूलक को कुरा गर्दा वा बालवालिकाका आँखाले हेर्ने हो भने १ प्रतिशतमात्रै समाचारले स्थान पाएको उनको भनाइ छ ।

बालवालिकाका यौन हिंसाका कुरा समाचारले धेरै कभरेज गरेको भएपनि गोप्यता कायम कम देखिएको अनुसन्धानमा उल्लेख छ । बालवालिकाका २० प्रतिशत समाचार मात्र समाचार र आचारसंहितामा रहेर लेखिएको प्रतिवेदनले देखाएको छ । पत्रकारितालाई व्यवस्थित गर्न यसको अध्ययन अध्यापन गराइरहेका विश्वविद्यालयहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने मा उनको जोड थियो ।

अनुसन्धान माथि टिप्पणी गर्दै मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर शिंहले मिडियामा बालवालिकाका विषयले निकै कम स्थान पाउनु दु:खद रहेको बताए । उपकुलपति प्रा.डा. शिंहले बालवालिकाका विषयलाई समाजको प्रमुख विषय बनाउनेतर्फ लाग्नुपर्ने बताए । राजनीतिक नेतृत्व र नागरिक समाजले बालवालिकाका विषयलाई संवेदनशील रुपले लिदै मिडियामा यसले स्थान पाउनुपर्ने बताए । बालवालिकाका क्षेत्रमा काम गर्ने सामाजिक संस्थाले विश्वविद्यालयको पत्रकारिता बिभागसंग सहकार्य गरेर अघि बढ्न सकिने बताए । कार्यक्रममा विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. नारायण पौडेलले वालवालिकाका सवालमा समाजले वालमैत्री व्यवहार अपनाउनुपर्ने बताए । स्थानीय निकाय र मिडियाले उनीहरुको विषयलाई प्राथमिकता दिनुपर्ने उनले बताए । कार्यक्रममा समाज जागरण केन्द्र (स्याक) नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्यले कर्णालीमा पनि छाउपडि लगायतका कुरा पनि मिडियाले समावेश गर्नुपर्नेमा जोड दियो । कर्णालीमा ६८ प्रतिशत वालविवाह हुनेगरेको बताए ।

Related Posts

राष्ट्रपति भण्डारीले दिइन् मुस्कान खातुनलाई बधाई
ताजा समाचार

नागरिकता विधेयक फिर्ता पठाएसँगै राष्ट्रपति फेरि विवादमा

सत्ता गठबन्धनः तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन
ताजा समाचार

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ता, चुनाव चिन्ह उदाउँदो सुर्य
ताजा समाचार

एउटै चिह्नमा एकभन्दा बढी दलले चुनाव लड्न सक्ने

राष्ट्रपतिद्वारा वैशाख १७ र २७ गते प्रतिनिधि सभाको चुनाव हुने
भर्खर

विवादास्पद नागरिकता विधेयकमा राष्ट्रपतिको १५ बुँदे सन्देश

आज साउनको पहिलो सोमबार, भगवान शिवको विशेष पुजा ! (फोटो फिचर)
ताजा समाचार

आज अन्तिम साउने सोमबार, आजको राशिफल

बाँकेमा ४६ प्रतिशतले बढ्यो लागुऔषध कारोबार
ताजा समाचार

सुर्खेतमा लागुऔषधिसहित तीन पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

देशभर आंशिक देखि सामान्य बदली

६ असार २०७९, सोमबार
१२ को परीक्षा भौतिक उपस्थितिमै हुने,एसइई वैकल्पिक विधिबाट गर्न सिफारिस

एसईईको नतिजा: पहिले शून्य पुनर्योगमा ८०

६ असार २०७९, सोमबार
राष्ट्रपति भण्डारीले दिइन् मुस्कान खातुनलाई बधाई

नागरिकता विधेयक फिर्ता पठाएसँगै राष्ट्रपति फेरि विवादमा

६ असार २०७९, सोमबार
सत्ता गठबन्धनः तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

६ असार २०७९, सोमबार
निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ता, चुनाव चिन्ह उदाउँदो सुर्य

एउटै चिह्नमा एकभन्दा बढी दलले चुनाव लड्न सक्ने

६ असार २०७९, सोमबार
७३ औँ गणतन्त्र दिवस आज : भारतले विभिन्न कार्यक्रम गरि मनाउँदै

आज भारतको ७५औँ स्वतन्त्रता दिवस, लाल किल्लाबाट मोदीले सम्बोधन गर्दै

६ असार २०७९, सोमबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.