सोमवार, साउन ३०, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)

होस्ट खबर by होस्ट खबर
१ असार २०७९, बुधबार
182
SHARES
344
VIEWS
FacebookTwitter
कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)

काठमाडौं : तारमा यसै वर्ष हुने विश्वकप फुटबलमा ३२ टोलीकै टुंगो लागेको छ । गएराति कोस्टारिकाले न्युजिल्यान्डलाई १-० ले पराजित गरी विश्वकपको यात्रा तय गरेपछि टोलीहरुको टुंगो लागेको हो ।

मङ्गलबार राति अष्ट्रेलिया छनोट भएको छ । उसले पेनाल्टी सुटआउटमा दक्षिण अमेरिकाको पाचौं टोलीलाई पराजित गरी कतारको यात्रा तय गरेको हो । यसपटक आयोजक कतारसहित एशिया प्यासिफिक क्षेत्रबाट पहिलोपटक ६ टोली विश्वकप खेल्ने भएका छन् ।

समूह बीको भिडन्त रोचक हुने देखिएको छ । उक्त समूहमा इंग्ल्यान्ड, इरान, युएसए र वेल्स छन् । समूह ई मा स्पेन र जर्मनी एउटै समूहमा छन् । उक्त समूहमा एशियाली फुटबल शक्ति जापान पनि परेको छ ।

समूह एचमा पाँचपटकको फुटबल विश्वकप विजेता ब्राजिल छ । उक्त समूहमा क्यामरुन, सर्विया र स्वीजरल्यान्ड जस्ता फुटबलका शक्तिशाली देश छन् ।

विश्वकपमा छनोट भएका देशहरु :
समूह एः कतार, इक्वेडर, सेनेगल, नेदरल्यान्ड
समूह बीः इंग्ल्यान्ड, इरान, यूएसएस, वेल्स
समूह सीः अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको, पोल्यान्ड
समूह डीः फ्रान्स, अष्ट्रेलिया, डेनमार्क, ट्युनिसिया
समूह इः स्पेन, कोस्टारिका, जर्मनी, जापान
समूह एफः बेल्जियम, क्यानडा, मोरक्को, क्रोएसिया
समूह जीः ब्राजिल, सर्विया, स्वीटरल्यान्ड, क्यामरुन
समूह एचः पोर्चुगल, घाना, उरुग्वे, दक्षिण कोरिया

Related Posts

७३ औँ गणतन्त्र दिवस आज : भारतले विभिन्न कार्यक्रम गरि मनाउँदै
अन्तर्राष्ट्रिय

आज भारतको ७५औँ स्वतन्त्रता दिवस, लाल किल्लाबाट मोदीले सम्बोधन गर्दै

ला लिगामा ओसासुनाको विजयी सुरुआत
खेलकुद

ला लिगामा ओसासुनाको विजयी सुरुआत

एन्फा सहयोगमा कर्णालीमा फुटबल कोच प्रशिक्षण प्रभावकारी
खेलकुद

एन्फा सहयोगमा कर्णालीमा फुटबल कोच प्रशिक्षण प्रभावकारी

कतार विश्वकप फुटबल खेल्ने ३२ टोली (नामसहित)
खेलकुद

अन्तत: विश्वकप फुटबल एकदिन अगाडीवाट सुरु हुने

युइएफए सुपरकपको उपाधी रियल म्याड्रिडलाई
खेलकुद

युइएफए सुपरकपको उपाधी रियल म्याड्रिडलाई

कोरोनाबाट चीनमा भन्दा अमेरिकामा धेरै मानिसको मृत्यु, अझै १ लाख मृत्यु संख्या नाघ्न सक्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

ट्रम्पको घरमा एफबिआइको छापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

देशभर आंशिक देखि सामान्य बदली

१ असार २०७९, बुधबार
१२ को परीक्षा भौतिक उपस्थितिमै हुने,एसइई वैकल्पिक विधिबाट गर्न सिफारिस

एसईईको नतिजा: पहिले शून्य पुनर्योगमा ८०

१ असार २०७९, बुधबार
राष्ट्रपति भण्डारीले दिइन् मुस्कान खातुनलाई बधाई

नागरिकता विधेयक फिर्ता पठाएसँगै राष्ट्रपति फेरि विवादमा

१ असार २०७९, बुधबार
सत्ता गठबन्धनः तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

१ असार २०७९, बुधबार
निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ता, चुनाव चिन्ह उदाउँदो सुर्य

एउटै चिह्नमा एकभन्दा बढी दलले चुनाव लड्न सक्ने

१ असार २०७९, बुधबार
७३ औँ गणतन्त्र दिवस आज : भारतले विभिन्न कार्यक्रम गरि मनाउँदै

आज भारतको ७५औँ स्वतन्त्रता दिवस, लाल किल्लाबाट मोदीले सम्बोधन गर्दै

१ असार २०७९, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.