शनिबार, जेष्ठ ७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

सुर्खेतमा कोरोनाका सक्रिय संक्रमितको संख्या एक हजार भन्दा बढी

होस्ट खबर by होस्ट खबर
१४ माघ २०७८, शुक्रबार
175
SHARES
330
VIEWS
FacebookTwitter
थप ४,३६९ जनामा संक्रमण, ६,२०५ जना संक्रमणमुक्त

सुर्खेत : सुर्खेतमा कोरोनाका सक्रिय संक्रमितको संख्या एक हजार बढी रहेको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढेसँगै संक्रमितको पनि संख्या बढेको हो ।

सुर्खेतमा कोरोनाका सक्रिय संक्रमितको संख्या एक हजार १५ रहेको छ । सबै भन्दा बढी वीरेन्द्रनगरमा ७६५ जना कोरोना सक्रिय संक्रमितको संख्या रहेको छ । यो संख्या अन्य पालिकाको तुलनामा ७५ प्रतिशत हो । यहाँ शहरी क्षेत्र बढी भएको र भिड बढी हुने भएकाले संक्रमितको संख्या बढी छ ।

वीरेन्द्रनगर नगरपालिकाका कोरोना फोकल पर्सन भुपेन्द्र गिरीले अहिले नगरपालिकामा कोरोना संक्रमण दर ५० प्रतिशत रहेको बताए । बिहीबार ९४ जनाको परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टी भएको उनले बताए । यद्यपी यो अवस्था संक्रमण दरमा केही कमी आएको उनको भनाई छ । तर जोखिम कायमै भएकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न उनले आग्रह गरे ।

यस्तै गुर्भाकोट नगरपालिकामा ८४, भेरीगंगा नगरपालिकामा ६५, लेकवेशी नगरपालिकामा ३८, पञ्चपुरी नगरपालिकामा २७, चिङ्गाड गाउँपालिकामा १९ र सिम्ता गाउँपालिकामा १२ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोना संक्रमणको तेस्रो लहर आएसँगै कोरोना संक्रमणको दर बढेको छ । सुर्खेतमा कोरोना संक्रमणको जोखिम बढे पछि जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्थानीय प्रशासनले समेत आग्रह गरेको छ ।

Related Posts

राष्ट्रपतिद्वारा वैशाख १७ र २७ गते प्रतिनिधि सभाको चुनाव हुने
ताजा समाचार

राष्ट्रपतिले जेठ १० गते संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

पूर्नवहाली भएका सांसद भन्छन् : न्यायपालिकाप्रति विश्वास बढ्यो
ताजा समाचार

कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन आह्वान

२ शिक्षक, ५ विद्यार्थी
ताजा समाचार

फेरियो शिक्षक र कर्मचारीको पोसाक

नयाँ जनप्रतिनिधिका फरकफरक वाचा
ताजा समाचार

नयाँ जनप्रतिनिधिका फरकफरक वाचा

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)
ताजा समाचार

बि.सं. २०७९ ज्येष्ठ ७ गते शनिबार, आजको राशिफल

वीरेन्द्रनगर नगरपालिकाको मेयरमा ढकाल र उपमेयर खनाल विजयी
ताजा समाचार

वीरेन्द्रनगर नगरपालिकाको मेयरमा ढकाल र उपमेयर खनाल विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

१४ माघ २०७८, शुक्रबार
राष्ट्रपतिद्वारा वैशाख १७ र २७ गते प्रतिनिधि सभाको चुनाव हुने

राष्ट्रपतिले जेठ १० गते संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

१४ माघ २०७८, शुक्रबार
कर्णाली प्रदेशमा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो !

कर्णाली प्रदेशमा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो !

१४ माघ २०७८, शुक्रबार
पूर्नवहाली भएका सांसद भन्छन् : न्यायपालिकाप्रति विश्वास बढ्यो

कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन आह्वान

१४ माघ २०७८, शुक्रबार
२ शिक्षक, ५ विद्यार्थी

फेरियो शिक्षक र कर्मचारीको पोसाक

१४ माघ २०७८, शुक्रबार
नयाँ जनप्रतिनिधिका फरकफरक वाचा

नयाँ जनप्रतिनिधिका फरकफरक वाचा

१४ माघ २०७८, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.