आइतवार, चैत्र २९, २०७७
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान सुरु

होस्ट खबर by होस्ट खबर
२५ चैत्र २०७७, बुधबार
164
SHARES
309
VIEWS
FacebookTwitter
कोरोना भाइरस: फिल्डमा खटिएका पत्रकार जोखिममा, महासंघको उदासिनता !

सुर्खेत : नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । देशभर महासंघले तोकेको केन्द्रमा बिहान ९ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ ।

७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसिएटको दशरथ रङ्गशालामा गरी ९७ केन्द्र तोकिएको छ । केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट हुन लागेको हो । महासंघको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सदस्यले एकसाथ मतदान गर्दैछन् ।

महासंघको ४९ पदाधिकारीका लागि १४५ जनाको उम्मेदवारी परेको छ । महासंघका सबै संरचनामा पूर्ण समावेशिताको व्यवस्था गरिएको छ । महासंघको आगामी नयाँ नेतृत्वका लागि केन्द्रीय अध्यक्षमा निर्मला शर्मा र विपुल पोखरेल प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । यसैगरी गजेन्द्रसिंह बुढाथोकीले पनि अध्यक्षमा प्रतिस्पर्धा गर्नुभएको छ ।

उम्मेदवारहरूले श्रमजीवी पत्रकारको पेसागत सुरक्षा र पत्रकार महासंघको शुद्धीकरणलाई मुख्य एजेन्डा बनाएका छन् । महासंघ केन्द्रको वरिष्ठ उपाध्यक्षमा माधव नेपाल र रमेश विष्ट, समावेशी उपाध्यक्षमा उदय जीएम, अवधेश झा र मोहनकुमार सिंहले उम्मेदवारी दिएका छन् । महिला उपाध्यक्षमा दाना केसी र बाला अधिकारी तथा केन्द्रीय महासचिवमा रोशन पुरी, बालकृष्ण बस्नेत र सुवोध गौतमबीच प्रतिस्पर्धा हुँदै छ ।

प्रदेश तथा जिल्ला समितिहरूको नयाँ नेतृत्वका लागि पनि आजै मतदान हुँदै छ । प्रदेश, जिल्ला, एसोसियट र प्रतिष्ठान शाखाका केही ठाउँमा भने सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । प्रदेश संरचनामा महासंघमा १० प्रदेश मानेर निर्वाचन क्षेत्र छुट्याइएको छ ।

प्रदेशबाहेक काठमाण्डौ, ललितपुर र भक्तपुरमा उपत्यका प्रदेश संरचना बनाइएको छ । उपत्यकाका तीन जिल्लाबाहेक वाग्मती प्रदेशका अन्य जिल्ला समेटेर बाग्मती प्रदेश बनाइएको छ । एसोसिएटलाई पनि प्रदेशस्तरकै मान्यता दिइएको छ ।

Related Posts

१२ औँ राष्ट्रपति कप रनिङ्ग शिल्ड नेरा मा.वि.डाँडा स्कुललाई ( भिडियो सहित)
Videos

१२ औँ राष्ट्रपति कप रनिङ्ग शिल्ड नेरा मा.वि.डाँडा स्कुललाई ( भिडियो सहित)

एशियाकै ठुलो झरना, रारा ताल, विश्वका १२ मध्यको एक गुम्बा र विश्व चकित पार्ने कर्णाली !
भर्खर

कर्णालीको राजधानी सुर्खेतको धुलो नियन्त्रण गर्न उच्च अदालतको आदेश

कर्णाली प्रदेशमा एमालेका तीन जना मन्त्रीले आज सामुहिक राजिनामा दिए
भर्खर

कर्णाली प्रदेशमा एमालेका तिन जना मन्त्रीको राजीनामा स्वीकृत

जनगणना २०७८ को तयारी तिव्र ८७ वटा स्थानमा कार्यालय स्थापना (हेर्नुहोस भिडियो)
Videos

जनगणना २०७८ को तयारी तिव्र ८७ वटा स्थानमा कार्यालय स्थापना (हेर्नुहोस भिडियो)

कांग्रेसका महामन्त्री डा.कोइरालाले भने,सभापति देउवाको नेतृत्वमा छिट्टै नयाँ सरकार बन्छ
भर्खर

कांग्रेसका महामन्त्री डा.कोइरालाले भने,सभापति देउवाको नेतृत्वमा छिट्टै नयाँ सरकार बन्छ

बाल अधिकारको क्षेत्रमा एकीकृत कार्यक्रम बनाउन नागरिकमन्त्री गुरुङको आग्रह
भर्खर

लकडाउन गर्ने बारे कार्ययोजना र परामर्श गरिँदै : सञ्चार मन्त्री गुरुङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

१२ औँ राष्ट्रपति कप रनिङ्ग शिल्ड नेरा मा.वि.डाँडा स्कुललाई ( भिडियो सहित)

१२ औँ राष्ट्रपति कप रनिङ्ग शिल्ड नेरा मा.वि.डाँडा स्कुललाई ( भिडियो सहित)

२५ चैत्र २०७७, बुधबार
बाटो समयमै बनेन भने साँच्चै अनशन बस्छुः प्रचण्ड

आगामी चुनावमा ओलीको पार्टीलाई चौथो स्थानमा झार्ने प्रचण्डको घोषणा

२५ चैत्र २०७७, बुधबार
आफैँलाई गोली हान्दा प्रहरी हबल्दारको मृत्यु

थ्रेसरमा परेर एक महिलाको मृत्यु

२५ चैत्र २०७७, बुधबार
पत्रकार महासंघको चुनाव : अध्यक्षमा विपुल पोख्रेलको प्यानल विजयी

पत्रकार महासंघको चुनाव : अध्यक्षमा विपुल पोख्रेलको प्यानल विजयी

२५ चैत्र २०७७, बुधबार
देशवासीको नाममा सम्बोधन गर्दै,संसद विघटन आकस्मिक नभएको बताउदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले भने,लकडाउनको अवस्था आउन नदिन सबै सचेत र सजग बनौँ

२५ चैत्र २०७७, बुधबार
नेपालमा आज १ हजार ५ सय ५९ जनामा कोरोना पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि

२५ चैत्र २०७७, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ

विज्ञापनका लागि

  • ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]

  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.