आइतवार, चैत्र २९, २०७७
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

सोमबार नेपालमा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

होस्ट खबर by होस्ट खबर
२३ चैत्र २०७७, सोमबार
166
SHARES
314
VIEWS
FacebookTwitter
नेपालमा आज १ हजार ५ सय ५९ जनामा कोरोना पुष्टि

काठमाण्डौं : सोमबार नेपालमा ४ हजार ५३६ जनाको पीसीआर परिक्षण गर्दा थप २ सय ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७८ हजार २१० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १८ सय ३२ रहेको छ । पछिल्लो २४ घण्टामा १ सय २ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार ३४२ पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार ३६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै, हालसम्म ६४ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २२ लाख ८९ हजार ८२४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Related Posts

भारतमा नयाँ प्रकारको कोरोना भाइरस देखा परेपछि सीमामा कडाइ गरिँदै
अन्तर्राष्ट्रिय

भारतमा एकै दिन झण्डै डेढ लाख कोरोना सङ्क्रमित

कतारबाट आएर होटलमा बसेका थिए तेस्रो कोरोना संक्रमित
अन्तर्राष्ट्रिय

विश्वभर एकैदिन ७ लाख ८५ हजारभन्दा धेरैमा कोरोनाका नयाँ सङ्क्रमित भेटिए

नेपालमा आज १ हजार ५ सय ५९ जनामा कोरोना पुष्टि
स्वास्थ्य

नेपालमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना संक्रमित भएका क्रिकेटर सचिन तेन्दुल्कर अस्पताल भर्ना
खेलकुद

भारतीय क्रिकेटर सचिन तेन्दुल्कर अस्पतालबाट डिस्चार्ज भए

स्वास्थ्य मन्त्रालय :  २५ जनाभन्दा बढी भेला हुन रोक
ताजा समाचार

स्वास्थ्य मन्त्रालय : २५ जनाभन्दा बढी भेला हुन रोक

जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोना खोपलाई अमेरिकामा स्वीकृति दियो
ताजा समाचार

आजदेखि चीनले अनुदानमा दिएको खोप लगाइने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

१२ औँ राष्ट्रपति कप रनिङ्ग शिल्ड नेरा मा.वि.डाँडा स्कुललाई ( भिडियो सहित)

१२ औँ राष्ट्रपति कप रनिङ्ग शिल्ड नेरा मा.वि.डाँडा स्कुललाई ( भिडियो सहित)

२३ चैत्र २०७७, सोमबार
बाटो समयमै बनेन भने साँच्चै अनशन बस्छुः प्रचण्ड

आगामी चुनावमा ओलीको पार्टीलाई चौथो स्थानमा झार्ने प्रचण्डको घोषणा

२३ चैत्र २०७७, सोमबार
आफैँलाई गोली हान्दा प्रहरी हबल्दारको मृत्यु

थ्रेसरमा परेर एक महिलाको मृत्यु

२३ चैत्र २०७७, सोमबार
पत्रकार महासंघको चुनाव : अध्यक्षमा विपुल पोख्रेलको प्यानल विजयी

पत्रकार महासंघको चुनाव : अध्यक्षमा विपुल पोख्रेलको प्यानल विजयी

२३ चैत्र २०७७, सोमबार
देशवासीको नाममा सम्बोधन गर्दै,संसद विघटन आकस्मिक नभएको बताउदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले भने,लकडाउनको अवस्था आउन नदिन सबै सचेत र सजग बनौँ

२३ चैत्र २०७७, सोमबार
नेपालमा आज १ हजार ५ सय ५९ जनामा कोरोना पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि

२३ चैत्र २०७७, सोमबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ

विज्ञापनका लागि

  • ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]

  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.