आइतवार, चैत्र २९, २०७७
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

विश्व च्याम्पियनको स्मृतिमा पावर लिफ्टिङ प्रतियोगिता चैत २७ र २८ गते हुने

होस्ट खबर by होस्ट खबर
२३ चैत्र २०७७, सोमबार
163
SHARES
308
VIEWS
FacebookTwitter
विश्व च्याम्पियनको स्मृतिमा पावर लिफ्टिङ प्रतियोगिता चैत २७ र २८ गते हुने

काठमाण्डौं : नेपाल पावर लिफ्टिङ संघले दुईपटकका पावर लिफ्टिङको मास्टर्सतर्फका विश्व च्याम्पियन रुप कार्कीको स्मृतिमा प्रतियोगिता आयोजना गर्ने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा रुप कार्की स्मृति प्रथम नेपाल्स स्ट्रोङगेष्ट पावर लिफ्टिङ प्रतियोगिता चैत २७ र २८ गते हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक कमिटीका संयोजक समेत रहेका आयोजक संघका अध्यक्ष सुन्दर भुसालले जानकारी गराए ।

प्रतियोगितामा करिब १ सय ५० खेलाडीको सहभागिता रहने आयोजक कमिटीका सचिव सुरेश सुवेदीले जानकारी दिए । पुरुषतर्फ ६, महिलामा २ र पुरुष मास्टर्समा २ गरी जम्मा १० स्पर्धामा प्रतिस्पर्धा हुने जजेज कमिटीका संयोजक बुद्धी कार्कीले बताए । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

पुरुष र महिलाका प्रत्येक स्पर्धामा पहिलो हुने खेलाडीबीच पुनः प्रतिस्पर्धा गराइ ओभरअल विजेताको पनि चयन गरिने छ । त्यसको विजेताले छुट्टै जनही ५१ हजार नगद पुरस्कार हात पार्नेछन् । प्रतियोगिता सञ्चालन गर्न करिब १२ लाख खर्च हुने आयोजकले जनाएको छ । अमेरिकामा बस्दै आएका स्व। कार्कीको नेपालमै रहेका बेला केहि महिनाअघि हृदयघाटका कारण निधन भएको थियो ।

Related Posts

१२ औँ राष्ट्रपति कप रनिङ्ग शिल्ड नेरा मा.वि.डाँडा स्कुललाई ( भिडियो सहित)
Videos

१२ औँ राष्ट्रपति कप रनिङ्ग शिल्ड नेरा मा.वि.डाँडा स्कुललाई ( भिडियो सहित)

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि पुरुष र महिला टोलीको घोषणा
खेलकुद

ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि एपीएफलाई

खेलकूदमन्त्री तामाङले भने ,खेलसँगै खेलाडीको भविष्य पनि सुनिश्चित हुनुपर्छ
खेलकुद

खेलकूदमन्त्री तामाङले भने ,खेलसँगै खेलाडीको भविष्य पनि सुनिश्चित हुनुपर्छ

शहीद स्मारक बी डिभिजन लिग फूटबल : आज दुई खेल हुँदै
खेलकुद

आहा रारा गोल्डकप फुटबलको फाइनल खेल आज हुँदै : उपाधिका लागि सङ्कटा क्लब र अफ्रिकन रुट्स खेल्दै

धनगढी हाफ म्याराथनको उपाधि जुम्लाका दुर्गा बुढाले जिते
खेलकुद

धनगढी हाफ म्याराथनको उपाधि जुम्लाका दुर्गा बुढाले जिते

आईपीएल टी–ट्वान्टी क्रिकेट आजबाट सुरु, पहिलो खेलमा मुम्बई र बैंगलोर भिड्दै
खेलकुद

प्रिमियर लिग आइपीएलः मुम्बई इन्डियन्ससँगको खेलमा बेङ्ग्लोर विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

१२ औँ राष्ट्रपति कप रनिङ्ग शिल्ड नेरा मा.वि.डाँडा स्कुललाई ( भिडियो सहित)

१२ औँ राष्ट्रपति कप रनिङ्ग शिल्ड नेरा मा.वि.डाँडा स्कुललाई ( भिडियो सहित)

२३ चैत्र २०७७, सोमबार
बाटो समयमै बनेन भने साँच्चै अनशन बस्छुः प्रचण्ड

आगामी चुनावमा ओलीको पार्टीलाई चौथो स्थानमा झार्ने प्रचण्डको घोषणा

२३ चैत्र २०७७, सोमबार
आफैँलाई गोली हान्दा प्रहरी हबल्दारको मृत्यु

थ्रेसरमा परेर एक महिलाको मृत्यु

२३ चैत्र २०७७, सोमबार
पत्रकार महासंघको चुनाव : अध्यक्षमा विपुल पोख्रेलको प्यानल विजयी

पत्रकार महासंघको चुनाव : अध्यक्षमा विपुल पोख्रेलको प्यानल विजयी

२३ चैत्र २०७७, सोमबार
देशवासीको नाममा सम्बोधन गर्दै,संसद विघटन आकस्मिक नभएको बताउदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले भने,लकडाउनको अवस्था आउन नदिन सबै सचेत र सजग बनौँ

२३ चैत्र २०७७, सोमबार
नेपालमा आज १ हजार ५ सय ५९ जनामा कोरोना पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि

२३ चैत्र २०७७, सोमबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ

विज्ञापनका लागि

  • ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]

  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.