आइतवार, चैत्र २९, २०७७
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमित

होस्ट खबर by होस्ट खबर
२२ चैत्र २०७७, आईतवार
163
SHARES
307
VIEWS
FacebookTwitter
अभिनेता अक्षयकुमारले यसरी बदले आफ्नो एक्सन अवतार

एजेन्सी : बलिउड अभिनेता अक्षय कुमार कोरोनाद्वारा संक्रमित पाइएका छन् । एक ट्वीटमार्फत् उनले यसबारे जानकारी दिएका हुन् । उनले लेखे, ‘म सबैलाई यो सूचना दिन चाहन्छु कि आज बिहान मेरो कोभिड रिपोर्ट आएको छ जसमा म कोभिड पोजेटिभ पाइएको छु । सबै नियमको पालना गर्दै मैले आफूलाई आइसोलेट गरेको छु र म होम क्वारेन्टिनमा छु र आवश्यक औषधी लिइरहेको छु ।’

अक्षय कुमारले लेखे, ‘पछिल्ला दिन मसँग जो सम्पर्कमा आउनुभएको छ, म उहाँहरु सबैलाई यो अनुरोध गर्न चाहन्छु कि तपाईंहरुले पनि आफ्नो कोभिड परीक्षण गराउनुहोस् र आफ्नो ख्याल राख्नुहोस् । म चाँडै नै एक्सनमा फर्कनेछु ।’

Related Posts

चिनियाँ अर्बपति ज्याक मा दुई महिनादेखि बेपत्ता
अन्तर्राष्ट्रिय

अलिबाबामाथि चीन सरकारले झण्डै तीन अर्ब डलर जरिवाना गर्यो

म्यानमारमा सेना कू को विरोधमा एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गयो
अन्तर्राष्ट्रिय

म्यानमार सेनाले १९ जनालाई मृत्युदण्डको सजाय सुनायो

भारतमा नयाँ प्रकारको कोरोना भाइरस देखा परेपछि सीमामा कडाइ गरिँदै
अन्तर्राष्ट्रिय

भारतमा एकै दिन झण्डै डेढ लाख कोरोना सङ्क्रमित

कतारबाट आएर होटलमा बसेका थिए तेस्रो कोरोना संक्रमित
अन्तर्राष्ट्रिय

विश्वभर एकैदिन ७ लाख ८५ हजारभन्दा धेरैमा कोरोनाका नयाँ सङ्क्रमित भेटिए

अमेरिकाले भारतलाई दियो ठाडो चुनौती
अन्तर्राष्ट्रिय

अमेरिकाले भारतलाई दियो ठाडो चुनौती

नेपालमा आज १ हजार ५ सय ५९ जनामा कोरोना पुष्टि
स्वास्थ्य

नेपालमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

१२ औँ राष्ट्रपति कप रनिङ्ग शिल्ड नेरा मा.वि.डाँडा स्कुललाई ( भिडियो सहित)

१२ औँ राष्ट्रपति कप रनिङ्ग शिल्ड नेरा मा.वि.डाँडा स्कुललाई ( भिडियो सहित)

२२ चैत्र २०७७, आईतवार
बाटो समयमै बनेन भने साँच्चै अनशन बस्छुः प्रचण्ड

आगामी चुनावमा ओलीको पार्टीलाई चौथो स्थानमा झार्ने प्रचण्डको घोषणा

२२ चैत्र २०७७, आईतवार
आफैँलाई गोली हान्दा प्रहरी हबल्दारको मृत्यु

थ्रेसरमा परेर एक महिलाको मृत्यु

२२ चैत्र २०७७, आईतवार
पत्रकार महासंघको चुनाव : अध्यक्षमा विपुल पोख्रेलको प्यानल विजयी

पत्रकार महासंघको चुनाव : अध्यक्षमा विपुल पोख्रेलको प्यानल विजयी

२२ चैत्र २०७७, आईतवार
देशवासीको नाममा सम्बोधन गर्दै,संसद विघटन आकस्मिक नभएको बताउदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले भने,लकडाउनको अवस्था आउन नदिन सबै सचेत र सजग बनौँ

२२ चैत्र २०७७, आईतवार
नेपालमा आज १ हजार ५ सय ५९ जनामा कोरोना पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि

२२ चैत्र २०७७, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ

विज्ञापनका लागि

  • ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]

  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.