आइतवार, चैत्र २९, २०७७
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

नेपालको प्राकृतिक सम्पदा वन क्षेत्रलाई पनि पर्यापर्यटनमा समेट्न आग्रह

होस्ट खबर by होस्ट खबर
२० चैत्र २०७७, शुक्रबार
162
SHARES
306
VIEWS
FacebookTwitter
नेपालको प्राकृतिक सम्पदा वन क्षेत्रलाई पनि पर्यापर्यटनमा समेट्न आग्रह

काठमाण्डौं : नेपालको प्राकृतिक सम्पदाभित्र पर्ने वन क्षेत्रलाई पनि पर्यापर्यटनमा समेट्न आग्रह गरिएको छ। नेपाल पर्यटन बोर्ड र वन तथा भूसंरक्षण विभागको आयोजनामा पर्यापर्यटनसँग सरोकार राख्ने सरोकारवालाहरुसँग दिगो पर्यटन विकासका लागि पर्यापर्यटनसम्बन्धी छलफल कार्यक्रममा पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत डा।धनन्जय रेग्मीले उक्त आग्रह गरेका हुन्।

उनले नेपालको प्राकृतिक सम्पदा पर्यटनका लागि महत्वपूर्ण भएकाले वन क्षेत्र पनि पर्यापर्यटनमा समेटिनु पर्ने बताएका छन्। उनले भने, ‘वनले आर्थिक उपार्जन तथा रोजगारी सिर्जनाका थुप्रै काम गर्न सक्छ। यसको उपयोग गर्दै पर्यापर्यटन अगाडि बढाउन जरुरी छ। तर यस क्षेत्रमा पर्याप्त काम हुन सकेको छैन्। बोर्डले यसको प्रवद्र्धनात्मक कार्यमा सघाउने छ।’

कार्यक्रममा बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले नेपाल पर्यटन बोर्डले सन् १९९९ देखि नै दिगो पर्यटनका क्षेत्रमा विभिन्न काम गर्दै आईरहेको जानकारी दिँदै दिगो पर्यटन युनिटको अवधारणा सातै प्रदेशमा लैजानु पर्ने बताए। उनले यसको लागि वन तथा भूसंरक्षण विभाग, बोर्ड, विभिन्न सामुदायिक वन उपभोक्ता महासंघ तथा निजी क्षेत्रको सहकार्य आवश्यक भएको बताए।

वन तथा भूसंरक्षण विभाग अन्र्तगत सामुदायिक वन अध्ययन केन्द्रका सहायक वन अधिकृत विष्णु ज्ञवालीले वनसँग मिलेर पर्यटनका थुप्रै गतिविधि गर्न सकिने जानकारी दिंदै विभागले बोर्ड तथा अन्य सरोकारवालासँग समन्वय गरेर अघि बढ्न चाहेको बताए। उनले वनसँग सम्बन्धित कतिपय नीति नियमहरु कठिन भएपनि त्यसलाई सहज बनाउँदै वनलाई आर्थिक विकास, रोजगारी सर्जिना र उद्यमशीलतासँग जोडने गरी काम भएको बताए।

कार्यक्रममा पर्यटन व्यवसायी मेघ आले, डीबी चौधरी, ठाकुर देवकोटा, केशव प्रसाद दाहाललगायतले स्थानीय तहमा काम गर्दा तीन तहका कानून बाझिने तथा नीतिगत झण्झटले काम गर्न असजिलो भएको भन्दै सहजीकरणको माग गरका थिए। साथै, पर्यापर्यटनको विकासको लागि प्राकृतिक सम्पदाहरुको संरक्षणमा राज्यको ध्यान जानु पर्ने बताए।

कार्यक्रममा प्रदेशस्तरमा गठन भएका वन उद्यम तथा पर्यापर्यटन सञ्जालहरू, दीगो पर्यटन सञ्जालका सदस्य तथा विज्ञहहरूको सहभागिता रहेको थियो।

Related Posts

लाङटाङ राष्ट्रिय निकुञ्जमा ९७ हजार भन्दा बढी पर्यटकको आगमन
पर्यटन

लाङटाङ राष्ट्रिय निकुञ्जमा ९७ हजार भन्दा बढी पर्यटकको आगमन

कोरोनाको खोप प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपालीले सहजै पाउनेछन् : स्वास्थ्यमन्त्री
अर्थ खबर

पर्यटन क्षेत्रको पुनर्जीवन र श्रमिकको रक्षाको माग गर्दै ,मन्त्रीसमक्ष १७ बुँदे मागपत्र बुझाइयो

माउन्टेन गाइडको पहिलो अनुमतिपत्र कामी रिता शेर्पालाई
पर्यटन

माउन्टेन गाइडको पहिलो अनुमतिपत्र कामी रिता शेर्पालाई

बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्यटकहरुलाई जङ्गलमा हिँडडुल गर्न रोक
पर्यटन

बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्यटकहरुलाई जङ्गलमा हिँडडुल गर्न रोक

बहराइनका राजकुमार सगरमाथा आरोहण गर्न नेपाल आउँदै
अन्तर्राष्ट्रिय

बहराइनका राजकुमार सगरमाथा आरोहण गर्न नेपाल आउँदै

कोरोनाविरुद्धको तेस्रो खोप पनि तयार,रसियालीको दावी
पर्यटन

पर्यटन श्रमिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन श्रमिक संगठनको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

१२ औँ राष्ट्रपति कप रनिङ्ग शिल्ड नेरा मा.वि.डाँडा स्कुललाई ( भिडियो सहित)

१२ औँ राष्ट्रपति कप रनिङ्ग शिल्ड नेरा मा.वि.डाँडा स्कुललाई ( भिडियो सहित)

२० चैत्र २०७७, शुक्रबार
बाटो समयमै बनेन भने साँच्चै अनशन बस्छुः प्रचण्ड

आगामी चुनावमा ओलीको पार्टीलाई चौथो स्थानमा झार्ने प्रचण्डको घोषणा

२० चैत्र २०७७, शुक्रबार
आफैँलाई गोली हान्दा प्रहरी हबल्दारको मृत्यु

थ्रेसरमा परेर एक महिलाको मृत्यु

२० चैत्र २०७७, शुक्रबार
पत्रकार महासंघको चुनाव : अध्यक्षमा विपुल पोख्रेलको प्यानल विजयी

पत्रकार महासंघको चुनाव : अध्यक्षमा विपुल पोख्रेलको प्यानल विजयी

२० चैत्र २०७७, शुक्रबार
देशवासीको नाममा सम्बोधन गर्दै,संसद विघटन आकस्मिक नभएको बताउदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले भने,लकडाउनको अवस्था आउन नदिन सबै सचेत र सजग बनौँ

२० चैत्र २०७७, शुक्रबार
नेपालमा आज १ हजार ५ सय ५९ जनामा कोरोना पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि

२० चैत्र २०७७, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ

विज्ञापनका लागि

  • ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]

  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.