आइतवार, चैत्र २९, २०७७
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

लाङटाङ राष्ट्रिय निकुञ्जमा ९७ हजार भन्दा बढी पर्यटकको आगमन

होस्ट खबर by होस्ट खबर
१४ चैत्र २०७७, शनिबार
166
SHARES
313
VIEWS
FacebookTwitter
लाङटाङ राष्ट्रिय निकुञ्जमा ९७ हजार भन्दा बढी पर्यटकको आगमन

रसुवा : लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र ९७ हजारभन्दा बढी पर्यटकहरुको आगमन हुने गरेको छ । गएको ८ वर्षमा निकुञ्ज क्षेत्रभित्र ९७ हजार २ सय १२ पर्यटक आएका हुन् । यो प्रवेश शुल्क तिरेर भित्रिएका पर्यटकको संख्या हो । शुल्क नतिरी आउने नेपाली पर्यटकको संख्या उच्च छ ।

गोसाइँकुण्ड मेलामा आउने नेपाली तीर्थयात्रीले शुल्क तिर्नु पर्दैन । यो समयमा सबैभन्दा धेरै पर्यटक आउने गरेका छन् । निकुञ्जका अनुसार आव ०६९र७० मा १३ हजार ३ सय ७०, आव ०७०र७१ मा १२ हजार ५ सय ५२, आव ०७१र७२ मा १२ हजार २ सय ६५, ०७२र७३ मा ५ हजार १६ पर्यटक आएका थिए ।

यस्तै आव ०७३र७४ मा ८ हजार २ सय ५४, ०७४र७५ मा १० हजार ६ सय १९, ०७५र७६ मा १७ हजार ६ सय ९१ र गत आर्थिक वर्ष २०७६र७७ मा १७ हजार ४ सय ४५ पर्यटक आएका निकुञ्जको तथ्यङ्क छ । गएको ८ वर्षमा नेपालको निकुञ्ज तथा संरक्षित क्षेत्रहरूमा ४४ लाख ८५ हजार ४ सय २८ पर्यटक पुगेका छन् ।

निकुञ्ज क्षेत्रभित्र रहेका पर्यटकीय क्षेत्रको अध्ययन तथा अवलोकनका लागि बर्सेनि हजारौँ पर्यटक आउने गरेका छन् । निकुञ्ज आएका पर्यटकमध्ये पर्यटकीय क्षेत्र लाङटाङ, धार्मिकस्थल गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गको अध्ययन, अवलोकन गर्न पुग्ने गरेका छन् । साउनदेखि असोजसम्म निकुञ्जमा कम पर्यटक आउँछन् ।

असोज १५ गतेदेखि कार्तिक मसान्त र चैतदेखि वैशाख अन्तिमसम्म बढी पर्यटक आउने गरेका छन् । जिल्लाको पर्यटकीय क्षेत्रहरूमा बाह्रै महिना पर्यटक आउने गरेका छन् । तर तीन महिना पर्यटनको लागि उपयुक्त मौसम नहुने भएकाले कम हुने गरेको निकुञ्जले जनाएको छ ।

इजरायल, फ्रान्स, क्यानडा, जापान, इटली, अमेरिका, थाइल्याण्ड, वेलायत, कोरिया, रसिया, स्पेन, उरुग्वे, सिंगापुरलगायतका देशका पर्यटक आउने गरेका छन् । लाङटाङ राष्ट्रिय निकुञ्जमा आएका पर्यटकमध्ये करिब ९० प्रतिशत पर्यटक लाङटाङ जाने गरेका पर्यटन व्यवसायी बताउँछन् ।

जिल्लामा आएपछि लाङटाङ लगायतका एक दर्जन हिमश्रृङ्खला, गोसाइँकुण्ड लगायतका विभिन्न कुण्ड, ऐतिहासिक स्थल रसुवागढी पर्छ भने विश्वको दुर्लभ रेडपाण्डा, हिमचितुवा लगायतका जनावर पनि देख्न सकिन्छ ।

Related Posts

नेपालको प्राकृतिक सम्पदा वन क्षेत्रलाई पनि पर्यापर्यटनमा समेट्न आग्रह
पर्यटन

नेपालको प्राकृतिक सम्पदा वन क्षेत्रलाई पनि पर्यापर्यटनमा समेट्न आग्रह

कोरोनाको खोप प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपालीले सहजै पाउनेछन् : स्वास्थ्यमन्त्री
अर्थ खबर

पर्यटन क्षेत्रको पुनर्जीवन र श्रमिकको रक्षाको माग गर्दै ,मन्त्रीसमक्ष १७ बुँदे मागपत्र बुझाइयो

माउन्टेन गाइडको पहिलो अनुमतिपत्र कामी रिता शेर्पालाई
पर्यटन

माउन्टेन गाइडको पहिलो अनुमतिपत्र कामी रिता शेर्पालाई

बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्यटकहरुलाई जङ्गलमा हिँडडुल गर्न रोक
पर्यटन

बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्यटकहरुलाई जङ्गलमा हिँडडुल गर्न रोक

बहराइनका राजकुमार सगरमाथा आरोहण गर्न नेपाल आउँदै
अन्तर्राष्ट्रिय

बहराइनका राजकुमार सगरमाथा आरोहण गर्न नेपाल आउँदै

कोरोनाविरुद्धको तेस्रो खोप पनि तयार,रसियालीको दावी
पर्यटन

पर्यटन श्रमिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन श्रमिक संगठनको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

१२ औँ राष्ट्रपति कप रनिङ्ग शिल्ड नेरा मा.वि.डाँडा स्कुललाई ( भिडियो सहित)

१२ औँ राष्ट्रपति कप रनिङ्ग शिल्ड नेरा मा.वि.डाँडा स्कुललाई ( भिडियो सहित)

१४ चैत्र २०७७, शनिबार
बाटो समयमै बनेन भने साँच्चै अनशन बस्छुः प्रचण्ड

आगामी चुनावमा ओलीको पार्टीलाई चौथो स्थानमा झार्ने प्रचण्डको घोषणा

१४ चैत्र २०७७, शनिबार
आफैँलाई गोली हान्दा प्रहरी हबल्दारको मृत्यु

थ्रेसरमा परेर एक महिलाको मृत्यु

१४ चैत्र २०७७, शनिबार
पत्रकार महासंघको चुनाव : अध्यक्षमा विपुल पोख्रेलको प्यानल विजयी

पत्रकार महासंघको चुनाव : अध्यक्षमा विपुल पोख्रेलको प्यानल विजयी

१४ चैत्र २०७७, शनिबार
देशवासीको नाममा सम्बोधन गर्दै,संसद विघटन आकस्मिक नभएको बताउदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले भने,लकडाउनको अवस्था आउन नदिन सबै सचेत र सजग बनौँ

१४ चैत्र २०७७, शनिबार
नेपालमा आज १ हजार ५ सय ५९ जनामा कोरोना पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि

१४ चैत्र २०७७, शनिबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ

विज्ञापनका लागि

  • ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]

  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.