आइतवार, चैत्र २९, २०७७
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

भेरीगंगा र बराहतालमा सुद्ध पानी पिउने संख्या १० प्रतिशत मात्र (भिडियो सहित)

होस्ट खबर by होस्ट खबर
१५ फाल्गुन २०७७, शनिबार
181
SHARES
342
VIEWS
FacebookTwitter
भेरीगंगा र बराहतालमा सुद्ध पानी पिउने संख्या १० प्रतिशत मात्र (भिडियो सहित)

सुर्खेत : भेरीगंगा नगरपालिका र बराहताल गाँउपालिकामा सुद्ध पानी पिउने संख्या १० प्रतिशत मात्र रहेको छ ।

खानेपानी सरसफाई दिगो बिकास परियोजना संयोजक अनिल महर्जनले भेरीगंगा नगरपालिका र बराहताल गाँउपालिकामा सुद्ध पानी पिउने संख्या १० प्रतिशत मात्र रहेको बताएका छन् । संयोजक महर्जनले होस्ट खबरसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

खानेपानी सरसफाई दिगो बिकास परियोजना सञ्चालन गर्ने क्रममा यस्तो तथ्याङक फेला परेको उनले जानकारी दिए । सुद्ध पानी हकमा निकै नाजुक अवस्था रहको उनको भनाई छ । धेरैले सुद्धिकरण नगरेरै पानी खाने गरको उनले बताए । सुद्ध पानी पिउनेको संख्या थोरै भए पछि बिभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाई छ ।

वातावरण तथा जनस्वास्थ्य संस्थामा कार्यरथ सीर्जना कार्किले सुद्ध पानी नपिउँदा पुरुष भन्दा महिलाहरुको स्वस्थ्यमा निकै असर पर्ने गरेको बताएकी छन् । सुद्ध पानी प्रयोग नहुदा महिलाहरुमा धेरै रोग देखा पार्न सक्ने उनको भनाई छ । महिलाहरु महिनावारी हुदा दिनहु स्वस्थ रहनु पर्छ ,त्यसैमा दुषित पानी प्रयोग भए पछि बिभिन्न रोगको सिकार हुने ठुलो डर रहेको उनको भनाई छ ।

बिद्यालय लगाएका सार्वजनिक क्षेत्रमा पनि सुद्ध पानी नहुदा बालबालिकामा जोखिम रहेको उनले बताईन् ।
वातावरण र जनस्वास्थ्यमा कार्यरथ चेतवली ढकालले पनि भेरीगंगा नगरपालिका र बराहताल गाँउपालिकामा रहेका सार्वजनीक स्थलमा सुद्ध पानी नएको बताए ।

यदी अहिले कै जस्तो अवस्था हुने हो भने झाडापखाला जस्ता बिभिन्न सरुवा रोगको निकै डर रहेको उनको भनाई छ । स्थानीय स्तरमा पनि बिभिन्न जनचेतना मुलक कार्यक्रमको आवश्यकता परेको उनले बताए । यसको प्रत्यक्ष आम नागरिकमा परि रहेको उनले बताए ।

भिडियो

Related Posts

१२ औँ राष्ट्रपति कप रनिङ्ग शिल्ड नेरा मा.वि.डाँडा स्कुललाई ( भिडियो सहित)
Videos

१२ औँ राष्ट्रपति कप रनिङ्ग शिल्ड नेरा मा.वि.डाँडा स्कुललाई ( भिडियो सहित)

आफैँलाई गोली हान्दा प्रहरी हबल्दारको मृत्यु
समाज

थ्रेसरमा परेर एक महिलाको मृत्यु

भारतमा नयाँ प्रकारको कोरोना भाइरस देखा परेपछि सीमामा कडाइ गरिँदै
अन्तर्राष्ट्रिय

भारतमा एकै दिन झण्डै डेढ लाख कोरोना सङ्क्रमित

एशियाकै ठुलो झरना, रारा ताल, विश्वका १२ मध्यको एक गुम्बा र विश्व चकित पार्ने कर्णाली !
भर्खर

कर्णालीको राजधानी सुर्खेतको धुलो नियन्त्रण गर्न उच्च अदालतको आदेश

बागलुङमा १२ फिट लामो विषालु सर्पको प्रजाति किङ कोब्रा भेटियो
समाचार

बागलुङमा १२ फिट लामो विषालु सर्पको प्रजाति किङ कोब्रा भेटियो

कतारबाट आएर होटलमा बसेका थिए तेस्रो कोरोना संक्रमित
अन्तर्राष्ट्रिय

विश्वभर एकैदिन ७ लाख ८५ हजारभन्दा धेरैमा कोरोनाका नयाँ सङ्क्रमित भेटिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

१२ औँ राष्ट्रपति कप रनिङ्ग शिल्ड नेरा मा.वि.डाँडा स्कुललाई ( भिडियो सहित)

१२ औँ राष्ट्रपति कप रनिङ्ग शिल्ड नेरा मा.वि.डाँडा स्कुललाई ( भिडियो सहित)

१५ फाल्गुन २०७७, शनिबार
बाटो समयमै बनेन भने साँच्चै अनशन बस्छुः प्रचण्ड

आगामी चुनावमा ओलीको पार्टीलाई चौथो स्थानमा झार्ने प्रचण्डको घोषणा

१५ फाल्गुन २०७७, शनिबार
आफैँलाई गोली हान्दा प्रहरी हबल्दारको मृत्यु

थ्रेसरमा परेर एक महिलाको मृत्यु

१५ फाल्गुन २०७७, शनिबार
पत्रकार महासंघको चुनाव : अध्यक्षमा विपुल पोख्रेलको प्यानल विजयी

पत्रकार महासंघको चुनाव : अध्यक्षमा विपुल पोख्रेलको प्यानल विजयी

१५ फाल्गुन २०७७, शनिबार
देशवासीको नाममा सम्बोधन गर्दै,संसद विघटन आकस्मिक नभएको बताउदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले भने,लकडाउनको अवस्था आउन नदिन सबै सचेत र सजग बनौँ

१५ फाल्गुन २०७७, शनिबार
नेपालमा आज १ हजार ५ सय ५९ जनामा कोरोना पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि

१५ फाल्गुन २०७७, शनिबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ

विज्ञापनका लागि

  • ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]

  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.