सोमवार, साउन २३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

विद्युत उत्पादनका लागि सरकारले एक वर्ष थप्नगर्न अनुमति दिन तयार

होस्ट खबर by होस्ट खबर
११ फाल्गुन २०७७, मंगलवार
172
SHARES
324
VIEWS
FacebookTwitter
चार महिनाको अवधीमा ९ हजार ४ सय ९६ कम्पनी दर्ता

काठमाण्डौं : कोरोनाबाट प्रभावित निर्माणाधीन जलविद्युत आयोजनाले सरकारसँग माग गरेर उत्पादनको अनुमति एक वर्षसम्म थप्न सक्ने भएका छन् । ऊर्जा सिंचाइ तथा जलस्रोत मन्त्रालयलको यही फागुन २ गतेको निर्णयले निर्माणाधीन आयोजनामा समय थप गर्ने निर्णय गरेको हो ।

कोभिडका कारण निर्माणाधीन आयोजनालाई प्रभाव परेको व्यहोरा उल्लेख गरी सम्बन्धित अनुमति प्राप्त विद्युत उत्पादनको अनुमतिपत्रको लागि अनुरोध गरेमा ५० वर्षमा ननाघ्ने गरी बढीमा एक वर्षसम्म विद्युत उत्पादन अनुमतिपत्र थप गर्न सक्ने विद्युत् विकास विभागले जनाएको छ ।

यस्तै विद्युत् उत्पादनको सर्वेक्षण, विद्युत उत्पादन, विद्युत खरिद सम्झौता र वित्तीय व्यवस्थापनका लागि पनि माग गरे थप थप गर्ने विभागले भनेको छ । म्याद थपका लागि निवेदन दिँदा कुनै अतिरिक्त शुल्क नलाग्ने विभागले स्पष्ट पारेको छ ।

Related Posts

दशैं तिहारमा चिनी अभाव नहुने, मूल्य पनि नबढ्ने
अर्थ खबर

दशैंअघि भारतबाट चिनी र गहुँ आयात गर्ने तयारी

अर्थ खबर

बैंकहरूलाई तत्काल ब्याजदर बढाउन दबाब

भन्सार एजेन्टको परीक्षा फागुनको अन्तिम सातामा हुने
अर्थ खबर

आयात प्रतिबन्धले घट्यो राजस्व

बिहीबारसम्म भ्याट बुझाउन सरकारको ताकेता
अर्थ खबर

अर्थमन्त्री शर्मासँग काम गर्न सचिव मरासिनी अनिच्छुक

पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घट्यो
अर्थ खबर

एक महिनामा ३‍२.५६ रुपैयाँ घटेर आयो पेट्रोल

आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्र पुग्ने
अर्थ खबर

आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्र पुग्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

सुर्खेतमा दुई हजार २२९ को उम्मेदवारी

कर्णालीका १० जिल्लामा ३० हजार मतदाता थपिए

११ फाल्गुन २०७७, मंगलवार
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

कांग्रेसमा ‘प्रधानमन्त्री’को लर्को

११ फाल्गुन २०७७, मंगलवार
कांग्रेस अवरोधले संसद बैठक स्थगित, माइतिघरमा तरुणदलको प्रदर्शन

प्रतिनिधिसभाः वर्षा र बाढीबाट विस्थापितलाई सहयोग गर्न सांसदको माग

११ फाल्गुन २०७७, मंगलवार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

निर्वाचन आन्तरिक तयारीमा जुटे दल

११ फाल्गुन २०७७, मंगलवार
प्रधानमन्त्री ओली पुगे शीतल निवास

एजेण्डा नहुँदा जनतामा भ्रम छर्दै नेता

११ फाल्गुन २०७७, मंगलवार
देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने

आज कहाँ–कहाँ भारी वर्षाको सम्भावना ?

११ फाल्गुन २०७७, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.