सोमवार, साउन ३०, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

नेकपा प्रचण्ड-नेपालको पार्टी एकता बिस्तारको लागि सल्यानमा ७ सदस्यीयको कार्यदल गठन

होस्ट खबर by होस्ट खबर
९ फाल्गुन २०७७, आईतवार
222
SHARES
418
VIEWS
FacebookTwitter
प्रचण्ड र नेपाल पक्षका सांसदहरूको भेला बानेश्वरमा सुरु

सल्यान : आइतबार नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षले सल्यानमा पार्टी बिस्तारका बाँकी काम सम्पन्न गर्नको लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री केपि शर्मा ओलीले संसद विघटन गरेपछि अनौपचारिक रुपमा विभाजन भएको नेकपा सल्यानले पार्टीको संगठनात्मक क्षेत्रमा विधिसम्मत संगठनात्मक व्यवस्थापनका लागि पार्टीका सचिव कर्ण बहादुर बुढाथोकी छहारीको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको हो ।

कार्यदलको सदस्यहरुमा उदय बहादुर बोहरा, कीर्ति बहादुर पुन, हरि केसी, ज्ञान बहादुर ओली, रमेश गौतम र राधा शर्मा रहएका छन । कार्यदलले पार्टीको जिल्ला कमिटीको कार्यादेश अनुसार मापदण्ड, विधि र प्रक्रियाबाट संगठनात्मक संरचनामा वैचारिक र राजनीतिक स्पष्टता, निरन्तरता, पार्टी सदस्य र नेतृत्वको घनत्व, समावेशी, समानुपातिक, युवा उत्तराधिकारी, उचित भौगोलिक सन्तुलन, वरिष्ठता र क्रियाशीलताको संयोजन सहित प्रतिबेदन निर्माण गर्ने छ ।

आगामी १५ दिन भित्रमा काम सक्ने गरि जिम्मेवारी प्रदान गरिएको नेकपा सल्यानले जनाएको छ ।

Related Posts

बाँकेमा ४६ प्रतिशतले बढ्यो लागुऔषध कारोबार
ताजा समाचार

सुर्खेतमा लागुऔषधिसहित तीन पक्राउ

प्रधानमन्त्रीतर्फ लक्षित गर्दै निर्वाचन आयोगले भन्यो : मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत
ताजा समाचार

आगामी निर्वाचनका लागि हालसम्म ३९ दल दर्ता

पतिको नाम नागरिकताबाट हटाएर आमा बावुको नाम राख्ने प्रस्ताव
ताजा समाचार

नेपाली नागरिकता परित्याग गर्ने बढे

राष्ट्रियसभा निर्वाचन : आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन
ताजा समाचार

दल दर्ता गर्नका लागि तीन दिन मात्रै बाँकी

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)
ताजा समाचार

बि.सं. २०७९ साउन २९ गते आइतबार, आजको राशिफल

दसैं बिदा घटस्थापनादेखि दिन सचिवहरूको सुझाव
ताजा समाचार

बेथिति रोक्न स्थायी सरकार असफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

बाँकेमा ४६ प्रतिशतले बढ्यो लागुऔषध कारोबार

सुर्खेतमा लागुऔषधिसहित तीन पक्राउ

९ फाल्गुन २०७७, आईतवार
आजको मौसमः हल्कादेखि मध्यम वर्षाको सम्भावना

कस्तो रहला आज दिनभरको मौसम ?

९ फाल्गुन २०७७, आईतवार
ब्राजिलमा बाढीमा परि ज्यान गुमाउनेको सङ्ख्या ९४ पुग्यो

मनसुनजन्य विपद् व्यवस्थापनका दुःख

९ फाल्गुन २०७७, आईतवार
प्रधानमन्त्रीतर्फ लक्षित गर्दै निर्वाचन आयोगले भन्यो : मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत

आगामी निर्वाचनका लागि हालसम्म ३९ दल दर्ता

९ फाल्गुन २०७७, आईतवार
पतिको नाम नागरिकताबाट हटाएर आमा बावुको नाम राख्ने प्रस्ताव

नेपाली नागरिकता परित्याग गर्ने बढे

९ फाल्गुन २०७७, आईतवार
सगरमाथाको आधार शिविर सार्ने तयारी

अनुमती लिएका झन्डै आधाले मात्रै पुरा गरे आरोहण

९ फाल्गुन २०७७, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.