सोमवार, साउन २३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

नेपाली पत्रकारहरुको सवालमा नेपाल सरकार सदैव साथमा रहने छ : सञ्चारमन्त्री गुरुङ

होस्ट खबर by होस्ट खबर
९ फाल्गुन २०७७, आईतवार
251
SHARES
474
VIEWS
FacebookTwitter
बाल अधिकारको क्षेत्रमा एकीकृत कार्यक्रम बनाउन नागरिकमन्त्री गुरुङको आग्रह

काठमाण्डौं : नेपाली पत्रकारहरुको सवालमा नेपाल सरकार सदैव साथमा रहने सूचना, प्रविधि तथा सञ्चार मन्त्री पार्वत गुरुङले प्रतिबद्धता जनाएका छन् । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको चौँथो अधिवेशनलाई भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

मन्त्री गुरुङले प्रवासमा बसेर नेपाली पत्रकारहरुले आफनो मातृभूमिको माया गरेर नेपालीपन झल्काएकोमा आफू धेरै खुसी भएको र पत्रकार महासङ्घ युरोप शाखासँग आफु र सारा मन्त्रालय साथमा रहेको बताए । युरोप शाखामा रहेका पत्रकारहरुले खेलेको भूमिका अत्यन्त सरहनीय रहेको भन्दै मन्त्री गुरुङले प्रशंसासमेत गरेका थिए ।

महासङ्घ युरोप शाखाका अध्यक्ष केजिन राईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासघंका केन्द्रिय अध्यक्ष गोविन्द आर्चाय, विशिष्ट अतिथि नेपाली राजदूतावास बेल्जियमका राजदूत गेहेन्द्र राजभण्डारी, जर्मनीका नेपाली राजदूत रामकाजी खड्का, डेनमार्कका लागि नेपाली राजदूत यवनाथ लम्साल, पत्रकार महासघंकी केन्द्रिय सचिव लक्ष्मी पुन, गैरआवासीय नेपाली सघंका केन्द्रिय महासचिव डा. हेमराज शर्मा, एनआरएनए युरोप संयोजक नारायण आर्चाय, नेपाल पत्रकार महासङ्घ बेलायतका अध्यक्ष नरेश खपांगी मगर, विविसी नेपाली सेवाका पूर्वपत्रकार भगिरथ योगी, प्रेस युनियन बेलायतका अध्यक्ष बिपिन निरौला, एनआरएनए पोर्तुगलका अध्यक्ष तिलक गैरे लगाएत विभिन्न देशका पत्रकार, एनआरएनए अभियान्त, राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको छ ।

नेपाल पत्रकार महासघं युरोप शाखाका कार्यबाहक महासचिव द्रोण रिजाल एवमं सचिव महेश अर्चायद्वारा संयुक्त सञ्चालनमा भएको कार्यक्रममा पत्रकार महासङ्घ युरोप शाखाले खेलेको महत्त्वपूर्ण योगदान गरेकोमा अथितिहरुले प्रशांसा व्यक्त गरेका थिए ।

साथै कार्यक्रममा अतिथिहरुलाई स्वागत पत्रकार महासघं युरोप शाखाकी कार्यसमिति सदस्य सरला कट्टेल गरेकी थिइन् । पत्रकार महासङ्घ केन्द्रिय कार्यलयले खटाएको केन्द्रिय पर्यवेक्षक एवम् पत्रकार महासघं बेलायतका पूर्वअध्यक्ष चिरन शर्माको विशेष उपास्थितिमा सम्पन्न भएको थियो ।

Related Posts

सुर्खेतमा दुई हजार २२९ को उम्मेदवारी
भर्खर

कर्णालीका १० जिल्लामा ३० हजार मतदाता थपिए

भत्किएको नाला यथाशीघ्र बनाउन मुख्यमन्त्री र भौतिकमन्त्रीको निर्देशन
भर्खर

भत्किएको नाला यथाशीघ्र बनाउन मुख्यमन्त्री र भौतिकमन्त्रीको निर्देशन

बेतन कर्णाली जलविद्युत: पूर्वतयारीको काम उत्साहजनकले सुरू
भर्खर

बेतन कर्णाली जलविद्युत: पूर्वतयारीको काम उत्साहजनकले सुरू

सत्ता गठबन्धनः तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन
भर्खर

४ मंसिरमा चुनाव गर्ने सहमति

कर्णाली करिडोर एक सातादेखि बन्द
भर्खर

कर्णाली करिडोर एक सातादेखि बन्द

सुर्खेतको सिटी बसपार्क सञ्चालनमा आयो
ताजा समाचार

सिटी बसपार्क सञ्चालक भाडा तिर्न आलटाल, नगरपालिका पुग्यो अदालत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

सुर्खेतमा दुई हजार २२९ को उम्मेदवारी

कर्णालीका १० जिल्लामा ३० हजार मतदाता थपिए

९ फाल्गुन २०७७, आईतवार
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

कांग्रेसमा ‘प्रधानमन्त्री’को लर्को

९ फाल्गुन २०७७, आईतवार
कांग्रेस अवरोधले संसद बैठक स्थगित, माइतिघरमा तरुणदलको प्रदर्शन

प्रतिनिधिसभाः वर्षा र बाढीबाट विस्थापितलाई सहयोग गर्न सांसदको माग

९ फाल्गुन २०७७, आईतवार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

निर्वाचन आन्तरिक तयारीमा जुटे दल

९ फाल्गुन २०७७, आईतवार
प्रधानमन्त्री ओली पुगे शीतल निवास

एजेण्डा नहुँदा जनतामा भ्रम छर्दै नेता

९ फाल्गुन २०७७, आईतवार
देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने

आज कहाँ–कहाँ भारी वर्षाको सम्भावना ?

९ फाल्गुन २०७७, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.