सोमवार, साउन ३०, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

आइतबार सुनको भाउ ८ सय रुपैयाँले बढ्यो

होस्ट खबर by होस्ट खबर
९ फाल्गुन २०७७, आईतवार
217
SHARES
410
VIEWS
FacebookTwitter
सुनको भाउले राख्यो ऐतिहासिक रेकर्ड, तोलाको ७६ हजार

काठमाण्डौ : साताको पहिलो दिन आज आइतबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको छ । अस्ति शुक्रवार भाउ घटेर तोलामा ८८ हजार २ सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि बढेर ८९ हजार रुपैयाँमा पुगेको छ ।

यसअघि गएको बिहीवार सुनको भाउ तोलामा ८९ हजार २ सय रुपैयाँ थियो । केही दिनयता सुनको भाउ घट्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेकाले नेपाली बजारमा पनि भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । शुक्रवार तोलामा १३ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

Related Posts

आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित
अर्थ खबर

आन्दोलनमा राजनीति जोडिएपछि नासु आन्दोलन प्रभावित

विद्युतको आन्तरिक माग ह्वात्तै बढ्यो, औसतमा करिब तीन सय मेगावाटको वृद्धि
अर्थ खबर

प्राधिकरणको नाफामा छलाङ

पाँच विशिष्टको तलब बढाउने तयारी, कसको कति ?
अर्थ खबर

पाँच विशिष्टको तलब बढाउने तयारी, कसको कति ?

जनप्रतिनिधिको पाँच वर्षे कार्यकालको आज अन्तिम दिन
अर्थ खबर

६८ स्थानीय तहले अझै सार्वजनिक गरेनन् बजेट

पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घट्यो
अर्थ खबर

पेट्रोलियम पदार्थः मूल्य घट्यो, घटेन मूल्य

दशैं तिहारमा चिनी अभाव नहुने, मूल्य पनि नबढ्ने
अर्थ खबर

दशैंअघि भारतबाट चिनी र गहुँ आयात गर्ने तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

बाँकेमा ४६ प्रतिशतले बढ्यो लागुऔषध कारोबार

सुर्खेतमा लागुऔषधिसहित तीन पक्राउ

९ फाल्गुन २०७७, आईतवार
आजको मौसमः हल्कादेखि मध्यम वर्षाको सम्भावना

कस्तो रहला आज दिनभरको मौसम ?

९ फाल्गुन २०७७, आईतवार
ब्राजिलमा बाढीमा परि ज्यान गुमाउनेको सङ्ख्या ९४ पुग्यो

मनसुनजन्य विपद् व्यवस्थापनका दुःख

९ फाल्गुन २०७७, आईतवार
प्रधानमन्त्रीतर्फ लक्षित गर्दै निर्वाचन आयोगले भन्यो : मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत

आगामी निर्वाचनका लागि हालसम्म ३९ दल दर्ता

९ फाल्गुन २०७७, आईतवार
पतिको नाम नागरिकताबाट हटाएर आमा बावुको नाम राख्ने प्रस्ताव

नेपाली नागरिकता परित्याग गर्ने बढे

९ फाल्गुन २०७७, आईतवार
सगरमाथाको आधार शिविर सार्ने तयारी

अनुमती लिएका झन्डै आधाले मात्रै पुरा गरे आरोहण

९ फाल्गुन २०७७, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.