सोमवार, साउन २३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

सुर्खेतमा पनि बर्डफ्लू भित्रियो : पाँच सय पन्छी नष्ट

होस्ट खबर by होस्ट खबर
८ फाल्गुन २०७७, शनिबार
265
SHARES
500
VIEWS
FacebookTwitter
भारतमा बर्ड फ्लू देखिएपछि हजारौँ पन्छी मारिँदै

सुर्खेत : भारतमा देखा परेको बर्डफ्लू सुर्खेतमा पनि भित्रिएको छ। कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा बर्डफ्लु देखा परेको हो ।

वीरेन्द्रनगर–१२ नौलो टोलस्थित स्थानीयले पालेका कुखुरामा बर्डफ्लु देखिएको प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको पशुपंक्षी विकास शाखाले जनाएको छ।

‘बर्डफ्लु भित्रिएको आशाङ्कामा नै पशु सेवा विभागले नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो , पशु विकास अधिकृत प्रचण्ड खड्का क्षेत्रीले भने, ‘शुक्रबार राति १२ बजेतिर गएर दुई जनाको सानो –ठुलो गरेर ३ सय ८१ कुखुराहरु र २ सय ५ वटा परेवाहरु नष्ट गरिसक्यौँ ।

पशुपंक्षी विकास निर्देशनालयको अगुवाइमा नष्ट गर्ने काम भएको हो । रोग फैलिन सक्ने सम्भावना देखिएपछि शुक्रबार रातिनै सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिको बैठकले तत्काल बर्ड फ्लु पुष्टि भएका स्थानीयका कुखुरा नष्ट गर्ने काम भएको थियो ।

नियन्त्रण गर्नेबारे छलफल
निर्देशनालयका निमित्त निर्देशक मोहन गिरीले नियन्त्रण र सर्तकताका बारेमा अहिले पशु चिकित्सकको टोलि सहितको बैठक बसिरहेको बताए । भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.राजेन्द्र प्रसाद मिश्रको अध्यक्षतामा पशु सेवा विभाग काठमाडौँबाट वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायको नेतृत्वको चार सदस्यीय टोली, पशुपंक्षि रोग अन्वेषण प्रयोगशाला सुर्खेतका प्रमुख डा.कृष्णराज पाण्डे, डा. जितेन्द्र श्रेष्ठ, पशुपंक्षी विकास निर्देशनालय कर्णाली प्रदेश, वीरेन्द्रनगर नगरपालिका, १२ नम्बर वडा कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समिति, राष्ट्रिय उपभोक्ता मञ्चका पदाधिकारी, सम्बन्धित निकाय रोग नियन्त्रण शाखाका व्यक्तीहरु सहितको सहभागितामा छलफल भइरहेको हो ।

पशु विकास अधिकृत प्रचण्ड खड्का क्षेत्रीले भने, स्याम्पल केन्द्रीय ल्याबबाट पोजेटिभ नभएको रिजल्ट नआउँदासम्म मान्य हुँदैन । त्यसलाई फैलिन नदिनका लागि हामी बैठकमा जुटिरहेका छौँ। भारतबाट आउने दानाबाट बर्डफ्लु भित्रिएको अनुमान सँगै लुकिछिपी ल्याएका दाना वा कुखुरा, हाँस, र टर्कीबाट बर्ड फ्लु रोग सार्न सक्ने भएकाले चेक जाँचमा कडाइ गर्न सुरक्षाकर्मीलाई निर्देशन समेत दिइसकिएको बताइएको छ।

Related Posts

दसैं बिदा घटस्थापनादेखि दिन सचिवहरूको सुझाव
समाचार

प्रधानमन्त्री कार्यालय सचिव थुपार्ने ‘अखडा’

जुम्लाको अन्तिम गाउँ जहाँ ‘मदन’हरू भेटिन्छन्
समाज

जुम्लाको अन्तिम गाउँ जहाँ ‘मदन’हरू भेटिन्छन्

अत्यावश्यक बाहेक सिंहदबार प्रवेशमा कडाई
समाज

किन प्रतिनिधिसभा लम्ब्याउन चाहन्छ सरकार

मंसिरको चुनावमा ध्यान दिनू, मसँग नअल्झिनू: मेयर साम्पाङ
समाज

मंसिरको चुनावमा ध्यान दिनू, मसँग नअल्झिनू: मेयर साम्पाङ

सिंहदरबारभित्र कर्मचारीको प्रदर्शन
पत्रपत्रिका

सिंहदरबारभित्र कर्मचारीको प्रदर्शन

वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न प्रधानन्यायाधीश सहमत
समाज

यसकारण अघि बढेन महाभियोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

सुर्खेतमा दुई हजार २२९ को उम्मेदवारी

कर्णालीका १० जिल्लामा ३० हजार मतदाता थपिए

८ फाल्गुन २०७७, शनिबार
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

कांग्रेसमा ‘प्रधानमन्त्री’को लर्को

८ फाल्गुन २०७७, शनिबार
कांग्रेस अवरोधले संसद बैठक स्थगित, माइतिघरमा तरुणदलको प्रदर्शन

प्रतिनिधिसभाः वर्षा र बाढीबाट विस्थापितलाई सहयोग गर्न सांसदको माग

८ फाल्गुन २०७७, शनिबार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

निर्वाचन आन्तरिक तयारीमा जुटे दल

८ फाल्गुन २०७७, शनिबार
प्रधानमन्त्री ओली पुगे शीतल निवास

एजेण्डा नहुँदा जनतामा भ्रम छर्दै नेता

८ फाल्गुन २०७७, शनिबार
देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने

आज कहाँ–कहाँ भारी वर्षाको सम्भावना ?

८ फाल्गुन २०७७, शनिबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.