सोमवार, साउन ३०, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

प्रतिनिधि सभा विघटनको फैसला यहि फागुन ११ देखि १५ गतेसम्ममा आउने : नेता नेम्वाङ

होस्ट खबर by होस्ट खबर
८ फाल्गुन २०७७, शनिबार
172
SHARES
325
VIEWS
FacebookTwitter
नेकपाको आधिकारिकता विवाद टुंगिइसक्यो : नेता नेम्वाङ

काठमाण्डौ : नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधि सभा विघटन सर्वोच्च अदालतबाट सदर हुने दाबी गरेका छन । नेकपा ओली समूहले विराटनगरमा गरेको आमसभामा नेता नेम्वाङले आफूहरुले सर्वोच्च अदालतको फैसला मात्रै कुरिरहेको र चाँडै चुनावका पक्षमा फैसला आउने बताए ।

आउँदो ११ देखि १५ गतेसम्ममा सर्वोच्चबाट फैसला आउन सक्ने भन्दै नेता नेम्वाङले फैसला आउन १५ गते नकट्ने पनि दाबी गरे। दुई तीहाई बहुमतको प्रधानमन्त्रीले काम गर्न नपाएपछि प्रतिनिधि सभा विघटन गरेको भन्दै उनले चुनावको विकल्प नरहेको समेत बताए।

नेता नेम्वाङले प्रतिनिधि सभा विघटन सर्वोच्चबाट सदर हुनेमा प्रधानमन्त्री समेत ढुक्क रहेएको र आफूलाई पनि विश्वास रहेको बताए । प्रतिनिधि सभा पुनर्स्थापना हुँदैन भन्नेमा प्रधानमन्त्री ओली दुई सय प्रतिशत विश्वस्त भएको उनले बताए, अहिले देशै चुनावमय भएको छ ।

Related Posts

राष्ट्रपतिद्वारा वैशाख १७ र २७ गते प्रतिनिधि सभाको चुनाव हुने
भर्खर

विवादास्पद नागरिकता विधेयकमा राष्ट्रपतिको १५ बुँदे सन्देश

अख्तियारद्वारा साउनयता कर्णालीमा २० वटा मुद्दा विषेश अदालतमा दर्ता
भर्खर

अख्तियारद्वारा साउनयता कर्णालीमा २० वटा मुद्दा विषेश अदालतमा दर्ता

एन्फा सहयोगमा कर्णालीमा फुटबल कोच प्रशिक्षण प्रभावकारी
खेलकुद

एन्फा सहयोगमा कर्णालीमा फुटबल कोच प्रशिक्षण प्रभावकारी

आज रक्षाबन्धन र जनै पूर्णिमा पर्व मनाइँदै
भर्खर

आज जनैपूर्णिमाः जनै, रक्षाबन्धन र राखी बाँधेर मनाइँदै

सुरु भयो पढाइ, विद्यार्थीको हातमा छैन पाठ्यपुस्तक
भर्खर

कर्णालीमा अझै ६० हजार पाठ्यपुस्तक अभाव

कर्णालीका ६८ प्रतिशत आमाले बच्चा जन्मिएको एक घण्टा भित्रमा स्तनपान गराउछन्
भर्खर

कर्णालीका ६८ प्रतिशत आमाले बच्चा जन्मिएको एक घण्टा भित्रमा स्तनपान गराउछन्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चिसो बढ्यो, काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस

देशभर आंशिक देखि सामान्य बदली

८ फाल्गुन २०७७, शनिबार
१२ को परीक्षा भौतिक उपस्थितिमै हुने,एसइई वैकल्पिक विधिबाट गर्न सिफारिस

एसईईको नतिजा: पहिले शून्य पुनर्योगमा ८०

८ फाल्गुन २०७७, शनिबार
राष्ट्रपति भण्डारीले दिइन् मुस्कान खातुनलाई बधाई

नागरिकता विधेयक फिर्ता पठाएसँगै राष्ट्रपति फेरि विवादमा

८ फाल्गुन २०७७, शनिबार
सत्ता गठबन्धनः तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

८ फाल्गुन २०७७, शनिबार
निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ता, चुनाव चिन्ह उदाउँदो सुर्य

एउटै चिह्नमा एकभन्दा बढी दलले चुनाव लड्न सक्ने

८ फाल्गुन २०७७, शनिबार
७३ औँ गणतन्त्र दिवस आज : भारतले विभिन्न कार्यक्रम गरि मनाउँदै

आज भारतको ७५औँ स्वतन्त्रता दिवस, लाल किल्लाबाट मोदीले सम्बोधन गर्दै

८ फाल्गुन २०७७, शनिबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.