सोमवार, साउन २३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

कोरोना उत्पत्तिबारे सूचना उपलब्ध गराउन चीन असफल भएको अमेरिकाको आरोप

होस्ट खबर by होस्ट खबर
८ फाल्गुन २०७७, शनिबार
216
SHARES
407
VIEWS
FacebookTwitter
भारतमा नयाँ प्रकारको कोरोना भाइरस देखा परेपछि सीमामा कडाइ गरिँदै

एजेन्सी : कोरोना भाइरसको उत्पत्तिबारे प्रकाश पार्न सक्ने सूचना उपलब्ध गराउन चीन असफल भइरहेको अमेरिकाले आरोप लगाएको छ । भाइरसको सङ्क्रमण सुरु भएको समयमा नै अन्तर्राष्ट्रिय विज्ञहरूलाई पहुँच दिनुपर्ने भए पनि चिनले त्यसो नगरेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले बताएको छ ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका अनुसन्धानकर्ताको एउटा टोलीले सन् २०२१ को सुरुमै चीनमा चार हप्ता लगाएर अनुसन्धान गरेको थियो । तर त्यसपछि डब्ल्यूएचओको टोलीका दुईजना विज्ञहरूले उनीहरूले खोजेका विवरणमा चीनले पूर्ण पहुँच दिन अस्वीकार गरेको बताएका थिए ।

महामारी पूर्ण स्वरूपमा देखिनुअघि नै पहिचान गर्नका लागि अझ बलियो स्वास्थ्य सुरक्षा प्रणाली आवश्यक रहेको अमेरिकी विदेशमन्त्री ब्लिङ्कनले बताएको छ ।

Related Posts

जुम्लाका विद्यार्थी खुला चौरमा पढ्न बाध्य
स्वास्थ्य

कोरोनाका कारण कर्णालीमा विद्यालय बन्द गर्न सुरु

नेपालमा भएको युरेनियम पदार्थ व्यवस्थित गर्न विज्ञको माग
अन्तर्राष्ट्रिय

नेपालमा युरेनियमको खोजिमा भारतीय सुरक्षाकर्मी सक्रिय

कैलालीमा थप एक जना कोरोना संक्रमितको मुत्यु, एकैदिन मुत्यु हुनेको संख्या ५ पुग्यो
स्वास्थ्य

साउनमा मात्रै १७ जनाको कारोनाबाट मृत्यु

जापानमा रोजगारी दिने सहमति
अन्तर्राष्ट्रिय

जापानमा रोजगारी दिने सहमति

शरीरमा नुनको मात्रा असन्तुलन हुँदा के-कस्ता असरहरु देखा पर्छ ?
स्वास्थ्य

‘नुनमा आवश्यकभन्दा बढी आयोडिन छैन’

रुस-युक्रेन युद्ध रोकिने आशा बढ्यो
अन्तर्राष्ट्रिय

रुस-युक्रेन युद्ध रोकिने आशा बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

सुर्खेतमा दुई हजार २२९ को उम्मेदवारी

कर्णालीका १० जिल्लामा ३० हजार मतदाता थपिए

८ फाल्गुन २०७७, शनिबार
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

कांग्रेसमा ‘प्रधानमन्त्री’को लर्को

८ फाल्गुन २०७७, शनिबार
कांग्रेस अवरोधले संसद बैठक स्थगित, माइतिघरमा तरुणदलको प्रदर्शन

प्रतिनिधिसभाः वर्षा र बाढीबाट विस्थापितलाई सहयोग गर्न सांसदको माग

८ फाल्गुन २०७७, शनिबार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

निर्वाचन आन्तरिक तयारीमा जुटे दल

८ फाल्गुन २०७७, शनिबार
प्रधानमन्त्री ओली पुगे शीतल निवास

एजेण्डा नहुँदा जनतामा भ्रम छर्दै नेता

८ फाल्गुन २०७७, शनिबार
देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने

आज कहाँ–कहाँ भारी वर्षाको सम्भावना ?

८ फाल्गुन २०७७, शनिबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.