सोमवार, साउन २३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

इङ्ग्लिस प्रिमियर लिगमा उल्भर ह्याम्पटनसँग लिड्स युनाइटेड पराजित

होस्ट खबर by होस्ट खबर
८ फाल्गुन २०७७, शनिबार
165
SHARES
312
VIEWS
FacebookTwitter
इङ्ग्लिस प्रिमियर लिगमा उल्भर ह्याम्पटनसँग लिड्स युनाइटेड पराजित

काठमाण्डौ : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा उल्भर ह्याम्पटन वान्डरसले लिड्स युनाइटेडलाई पराजित गरेको छ । उल्भर ह्याम्पटनले गएराति भएको खेलमा लिड्स युनाइटेडलाई १–० गोल अन्तरले ले पराजित गरेको हो ।

उल्भर ह्याम्पटनका लागि इलान म्यासलियरले एक गोल गरेका हुन् । जारी लिगमा उल्भर ह्याम्पटन ३३ अङ्कसहित ११ औँ र लिड्स युनाइटेड ३२ अङ्कसहित १२ औँ स्थानमा रहेका छन् । ५६ अङ्कसहित म्यानचेस्टर सिटी ​लिगको शीर्ष स्थानमा रहेको छ भने म्यानचेस्टर युनाइटेड ४६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ।

Related Posts

नेपालले एसिया कप छनोटको तेस्रो चरणमा, प्लेअफ खेल्नुनपर्ने
खेलकुद

नेपाल फाइनलमा पुग्नबाट रोक्कियो

रोनाल्डोले म्यानचेस्टरबाट मैत्रीपूर्ण खेल खेल्ने
खेलकुद

रोनाल्डोले म्यानचेस्टरबाट मैत्रीपूर्ण खेल खेल्ने

फ्रान्सलाई हराउँदै जर्मनी महिला युरोको फाइनलमा
खेलकुद

फ्रान्सलाई हराउँदै जर्मनी महिला युरोको फाइनलमा

एसियन कप: इन्डोनेसियासँग नेपालको लज्जास्पद हार
खेलकुद

साफ यु-२०: आज नेपाल श्रीलंकासँग भिड्दै

नवौँ राष्ट्रिय खेलकुदः सुरु भयो पोखरामा तयारी
खेलकुद

नवौँ राष्ट्रिय खेलकुदः सुरु भयो पोखरामा तयारी

१९ वर्षीय ठिटोको अपत्यारिलो दौड गाथा
खेलकुद

१९ वर्षीय ठिटोको अपत्यारिलो दौड गाथा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

सुर्खेतमा दुई हजार २२९ को उम्मेदवारी

कर्णालीका १० जिल्लामा ३० हजार मतदाता थपिए

८ फाल्गुन २०७७, शनिबार
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

कांग्रेसमा ‘प्रधानमन्त्री’को लर्को

८ फाल्गुन २०७७, शनिबार
कांग्रेस अवरोधले संसद बैठक स्थगित, माइतिघरमा तरुणदलको प्रदर्शन

प्रतिनिधिसभाः वर्षा र बाढीबाट विस्थापितलाई सहयोग गर्न सांसदको माग

८ फाल्गुन २०७७, शनिबार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

निर्वाचन आन्तरिक तयारीमा जुटे दल

८ फाल्गुन २०७७, शनिबार
प्रधानमन्त्री ओली पुगे शीतल निवास

एजेण्डा नहुँदा जनतामा भ्रम छर्दै नेता

८ फाल्गुन २०७७, शनिबार
देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने

आज कहाँ–कहाँ भारी वर्षाको सम्भावना ?

८ फाल्गुन २०७७, शनिबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.