सोमवार, साउन २३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

५० प्रतिशत् ठुला अप्रेसन कर्णाली प्रदेश अस्पताल मै, राजनीति हाबी हुँदा समस्या (हेर्नुस भिडियो)

प्रमुख कन्सलटेन्ट गाइनोलोजिस्ट डा. केशर ढकाल सम्मानित

होस्ट खबर by होस्ट खबर
७ फाल्गुन २०७७, शुक्रबार
284
SHARES
535
VIEWS
FacebookTwitter
५० प्रतिशत् ठुला अप्रेसन कर्णाली प्रदेश अस्पताल मै, राजनीति हाबी हुँदा समस्या (हेर्नुस भिडियो)

सुर्खेत : प्रदेश अस्पताल सुर्खेतमा ५० प्रतिशत् ठुला (मेजर) अप्रेसन सेवामा बृद्धी भएको प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले बताएका छन् ।

प्रदेश अस्पतालको १५ औँ स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रमा प्रतिवेदन सार्वजनीक गर्दै र्निदेशक डा. खड्काले यस्तो बताएका हुन् ।

प्रदेश अस्पतालमा बिगतको तुलनामा बिरामीको संख्यामा बृद्धि भएको उनको भनाई छ । सिटि स्क्यान २९ सय रुपैयाँ मा नै सेवा दिइएको र गत बर्षको तुलनामा दोब्बरका दरले जनताले सेवा पाएको उनले जानकारी दिए । सेवामा निरन्तर रुपमा खटिने कर्मचारीहरुले कोरोना भत्ता र श्रावण देखि यता तलब खान चाँही नपाएको उनले दुखेसो पोखे ।

प्रदेश अस्पतालमा बिरामीले निरन्तर सेवा पाईरहेको तर केहि ब्यक्तिका कारणले बजेट कार्यन्वयनमा समस्या भएको उनले बताए । अस्पतालको बिकासका लागी आफु लागी परेता पनि ब्यक्तिगत स्वार्थका लागी राजनितिक चलखेल हुने गरेको उनको भनाई छ । कुनै एक ब्यक्तीका कारण प्रदेश अस्पतालको बिकासमा अवरोध आएको डाक्टर खड्काले बताए । त्यस्तै कर्मचारीको पनि अभाव भएको उनको भनाई छ।

कर्णाली सरकारका प्रवक्ता एवंम भूमी व्यवस्था कृर्षी तथा सहकारी मन्त्री बिमला केसीले कर्णाली प्रदेश अस्पतालको सेवा प्रवाहमा देखिएका समस्या तत्काल समाधान गरिने बताएकी छन् । प्रदेश अस्पताको १५ औं स्थापना दिवसका अवसरमा आयोजीत कार्यक्रमलाई सम्बोदन गर्दै मन्त्री केसीले प्रदेश अस्पतालको सेवा प्रवाहमा गतल गतिबिधि हुन नदिने उनको भनाई छ । गलत गतिबिधिका बिरुद्ध सबैलाई एक हुन आग्रह गर्दै मन्त्री केसीले स्वास्थ्य जस्तो संबेदनशिल क्षेत्रमा खेलभाड गर्ने अधिकार कसैलाइ नभएको बताईन् । बिरामिका लागी अस्पतालले विश्वसनियाता सेवा दिन सक्नु पर्ने उनले बताईन् ।

प्रदेश सरकार स्वास्थ्य क्षेत्रको बिकासमा लागीपरेको, अस्पताल पनि पुर्ण नागरिकको आकर्षको केन्द्र बन्नु पर्ने उनको भनाई छ । मन्त्री केसीले सामान्य सिटामोल नपाएर मर्नुपर्ने कर्णालीको स्थिती स्मरण गर्दै प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको विकासलाई प्रमुख प्राथामिक्तामा राखेको बताईन ।

सेवा प्रबाहलाई थप प्रभावकारी बनाएर प्रविधीमैत्री बनाउँनु पर्ने प्रमुख जिल्ला अधिकारी हिरलाल रेग्मीले बताएका छन् । अन्य प्रदेशमा जाने बिरामीलाई पनि कर्णालीमा आकर्षण गर्नु पर्ने उनको भनाई छ । वीरेन्द्रनगरका नगरप्रमुख देबकुमार सुबेदीले प्रदेश अस्पतालले एउटा उचाइ कायम गरेकोे भन्दै कोरोना महामारीको बेला प्रदेश अस्पतालले उत्कृष्ट सेवा प्रवाह गरेकोे बताए ।

अस्पतालले भौतिक क्षेत्रको विकासमा उचाई कायम गरेको भन्दै उनले सेवा प्रबाहलाई थप प्रभावकारी बनाउनु पर्ने बताए । सरसफाइ कर्मचारी मिना चौधरी, सहायक स्तर तर्फ सविता योगी र अधिकृत स्तर तर्फ, प्रमुख कन्सलटेन्ट गाइनोलोजिस्ट डा. केशर ढकाललाई सम्मान गरेको हो ।

हेर्नुस भिडियो

Related Posts

सुर्खेतमा दुई हजार २२९ को उम्मेदवारी
भर्खर

कर्णालीका १० जिल्लामा ३० हजार मतदाता थपिए

भत्किएको नाला यथाशीघ्र बनाउन मुख्यमन्त्री र भौतिकमन्त्रीको निर्देशन
भर्खर

भत्किएको नाला यथाशीघ्र बनाउन मुख्यमन्त्री र भौतिकमन्त्रीको निर्देशन

बेतन कर्णाली जलविद्युत: पूर्वतयारीको काम उत्साहजनकले सुरू
भर्खर

बेतन कर्णाली जलविद्युत: पूर्वतयारीको काम उत्साहजनकले सुरू

जुम्लाका विद्यार्थी खुला चौरमा पढ्न बाध्य
स्वास्थ्य

कोरोनाका कारण कर्णालीमा विद्यालय बन्द गर्न सुरु

कैलालीमा थप एक जना कोरोना संक्रमितको मुत्यु, एकैदिन मुत्यु हुनेको संख्या ५ पुग्यो
स्वास्थ्य

साउनमा मात्रै १७ जनाको कारोनाबाट मृत्यु

सत्ता गठबन्धनः तालमेलमा सहमति, सिट बाँडफाँटमा उल्झन
भर्खर

४ मंसिरमा चुनाव गर्ने सहमति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

सुर्खेतमा दुई हजार २२९ को उम्मेदवारी

कर्णालीका १० जिल्लामा ३० हजार मतदाता थपिए

७ फाल्गुन २०७७, शुक्रबार
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

कांग्रेसमा ‘प्रधानमन्त्री’को लर्को

७ फाल्गुन २०७७, शुक्रबार
कांग्रेस अवरोधले संसद बैठक स्थगित, माइतिघरमा तरुणदलको प्रदर्शन

प्रतिनिधिसभाः वर्षा र बाढीबाट विस्थापितलाई सहयोग गर्न सांसदको माग

७ फाल्गुन २०७७, शुक्रबार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

निर्वाचन आन्तरिक तयारीमा जुटे दल

७ फाल्गुन २०७७, शुक्रबार
प्रधानमन्त्री ओली पुगे शीतल निवास

एजेण्डा नहुँदा जनतामा भ्रम छर्दै नेता

७ फाल्गुन २०७७, शुक्रबार
देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने

आज कहाँ–कहाँ भारी वर्षाको सम्भावना ?

७ फाल्गुन २०७७, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.