सोमवार, साउन २३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध साहित्य केपी शर्मा ओली कोरोना भाइरस ४४० मेगावट क्षमताको भेरी–१ जलविद्युत आयोजना बिपत्तिको पराकाष्टा एकिकृत क्वारेन्टिनको आवश्यक्ता
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

अघिल्लो वर्षको तुलनामा यस वर्ष मानव अधिकारका घटनाहरु बढे

होस्ट खबर by होस्ट खबर
७ फाल्गुन २०७७, शुक्रबार
234
SHARES
442
VIEWS
FacebookTwitter
अघिल्लो वर्षको तुलनामा यस वर्ष मानव अधिकारका घटनाहरु बढे

सुर्खेत : कर्णाली प्रदेशमा अघिल्लो वर्षको तुलनामा यस वर्ष मानव अधिकारका घटनाहरु बढेका छन । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजित आनौपचारी क्षेत्र सेवा केन्द्र (इन्सेक ) ले तथ्यांक सार्वजानिक गर्दै यस्तो बताएको हो ।

ईन्सेकका प्रदेश संयोजक नारायण सुवेदीले कर्णाली प्रदेशमा अघिल्लो वर्षको तुलनामा यस वर्ष मानव अधिकारका घटनाहरु बढेको बताएका छन् । अद्दिल्लो वर्ष राज्य पक्षबाट ५ जना महिला र पुरुष पक्षमा ६८ गरि विभिन्न चरणाबाट जम्मा ७३ जना व्यतिहरु राज्यबाट पिडित भएका छन् भने अन्य पक्षबाट पिडित भएका जम्मा महिला संख्या ३२९ जना रहेका छन् भने, ८४ जना पुरुष रहेका छन् जम्मा पिडित हुनेको संख्या ४१३ जना रहेको ईन्सेकको तथ्यांकमा देखाएको छ ।

यस्तै पछिल्लो समय भन्दा यस वर्ष मानव अधिकारका घटनामा पिडित हुनेको संख्यामा राज्य पक्षबाट जम्मा ५८ जना रहेकोमा महिला संख्या ७ जना र ५१ जना पुरुष रहेका छन् त्यस्तै गरि अन्य पक्षबाट पिडित हुनेको संख्या ४२६ जना रहेका छन् भने महिला ३३२ र पुरुष ९४ जना रहेको र राज्य पक्षबाट र अन्यपक्षबाट गरि जम्मा ४८४ जना रहेको तथ्यांकमा देखाइएको छ ।

यस्तै कार्यक्रममा उच्च अदालत सुर्खेतका माननिय मुख्य न्यायाधिश नहकुल सुवेदीले मानव अधिकारको सम्मान नभएसम्म न्याय नपाउने बताएका छन् । प्रमुख सुवेदीले कर्णाली प्रदेशमा अन्य प्रदेशको तुलनामा भन्दा यस प्रदेशमा मानव अधिकारको पहुच सुचकांक पाउन नसकेको बताए । उनले मानव अधिकार र प्रजान्त्रको सहन्यासिस सम्बन्ध रहेको बताए ।


कार्यक्रममा महिला मानव अधिकार रक्षक सञ्जालका केन्द्रीय सदस्य पवित्रा शाहिले महिला हिंसाका घटनाहरुलाई अन्त्ते गर्नका लागि सरकारले कानुनी मार्फतबाट सुनिश्चत गरेको अबस्था बताइन । उनले मानव अधिकारले काननलाई कार्यन्वन गर्न जरुरी रहेको पनि बताईन । कार्यक्रमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ सार्वजनिकीकरण गरिएको छ ।

Related Posts

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित
ताजा समाचार

कांग्रेसमा ‘प्रधानमन्त्री’को लर्को

कांग्रेस अवरोधले संसद बैठक स्थगित, माइतिघरमा तरुणदलको प्रदर्शन
ताजा समाचार

प्रतिनिधिसभाः वर्षा र बाढीबाट विस्थापितलाई सहयोग गर्न सांसदको माग

हाम्रोलाई होइन, राम्रोलाई रोजौं
ताजा समाचार

निर्वाचन आन्तरिक तयारीमा जुटे दल

प्रधानमन्त्री ओली पुगे शीतल निवास
ताजा समाचार

एजेण्डा नहुँदा जनतामा भ्रम छर्दै नेता

निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ता, चुनाव चिन्ह उदाउँदो सुर्य
ताजा समाचार

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट दल दर्ता सुरु

जीर्ण बन्दै कर्णाली पुल
ताजा समाचार

जीर्ण बन्दै कर्णाली पुल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

सुर्खेतमा दुई हजार २२९ को उम्मेदवारी

कर्णालीका १० जिल्लामा ३० हजार मतदाता थपिए

७ फाल्गुन २०७७, शुक्रबार
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

कांग्रेसमा ‘प्रधानमन्त्री’को लर्को

७ फाल्गुन २०७७, शुक्रबार
कांग्रेस अवरोधले संसद बैठक स्थगित, माइतिघरमा तरुणदलको प्रदर्शन

प्रतिनिधिसभाः वर्षा र बाढीबाट विस्थापितलाई सहयोग गर्न सांसदको माग

७ फाल्गुन २०७७, शुक्रबार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

निर्वाचन आन्तरिक तयारीमा जुटे दल

७ फाल्गुन २०७७, शुक्रबार
प्रधानमन्त्री ओली पुगे शीतल निवास

एजेण्डा नहुँदा जनतामा भ्रम छर्दै नेता

७ फाल्गुन २०७७, शुक्रबार
देशका अधिकांश स्थान सहित कर्णालीमा आज पनि बर्षात हुने

आज कहाँ–कहाँ भारी वर्षाको सम्भावना ?

७ फाल्गुन २०७७, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.