आइतवार, फाल्गुन १६, २०७७
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा उक्लियो

होस्ट खबर by होस्ट खबर
८ माघ २०७७, बिहीबार
162
SHARES
306
VIEWS
FacebookTwitter
इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लियो

काठमाण्डौ : म्यानचेस्टर युनाइटेड पुनः इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा फुलह्यामलाई २–१ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा पुगेको हो ।

म्यानचेस्टर युनाइटेडका लागि एडिन्सन काभानीले २१ तथा पउल पोग्बाले ६५ औँ मिनेटमा गोल गरे । फुलह्यामका लुकम्यानल खेलको पाँचौँ मिनेटमा नै गोल गरे पनि टिमलाई जिताउन सकेनन् । जितपछि शीर्ष स्थानमा पुगेको म्यानचेस्टर युनाइटेडको १९ खेलबाट ४० अंक भएको छ ।

फुलह्याम भने तालिकाको १८ औँ स्थानमा छ 

यस्तै प्रिमियर लिग अन्तर्गत गएराति भएको अर्को खेलमा एस्टोन भिल्लालाई हराउँदै म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ । खेलमा म्यानचेस्टर सिटी २–० गोल अन्तरले विजयी भएको हो ।

म्यानचेस्टर सिटीका लागि बेरनार्डो सिल्भाले खेलको ७९ औँ मिनेटमा र इल्केइ गुन्डोगानले ९० औँ मिनेटमा गोल गरे । जित म्यानचेस्टर सिटी १८ खेलबाट ३८ अंकसहित दोस्रो स्थानमा उक्लिएको हो ।

Related Posts

कर्णाली प्रदेशस्तरीय फुटबल लिग चैतमा हुने
खेलकुद

सहिद स्मारक बी डिभिजन लिगमा खुमलटार शीर्ष स्थानका लागि अङ्क सुधार्ने दाउमा

नेपाली लेग स्पिनर सन्दीपले बिग बाशमा शनिबार पहिलो खेल खेल्दै
खेलकुद

शनिबार आज सन्दीप पिएसएल खेल्न पाकिस्तानतर्फ जादै

कर्णाली प्रदेशस्तरीय फुटबल लिग चैतमा हुने
खेलकुद

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

कर्णाली प्रदेशस्तरीय फुटबल लिग चैतमा हुने
खेलकुद

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सातदोबाटोसँग ३–२ ले खुमलटार हार्यो

अस्ट्रेलियासँगको दोस्रो टी–२० क्रिकेटमा न्युजिल्याण्ड चार रनले विजयी
खेलकुद

अस्ट्रेलियासँगको दोस्रो टी–२० क्रिकेटमा न्युजिल्याण्ड चार रनले विजयी

फुटबल प्रशिक्षणमा रहेका बाल खेलाडीहरुको छनौट १८ र १९ गते हुने
खेलकुद

फुटबल प्रशिक्षणमा रहेका बाल खेलाडीहरुको छनौट १८ र १९ गते हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

कर्णाली प्रदेशस्तरीय फुटबल लिग चैतमा हुने

सहिद स्मारक बी डिभिजन लिगमा खुमलटार शीर्ष स्थानका लागि अङ्क सुधार्ने दाउमा

८ माघ २०७७, बिहीबार
नेकपाको आधिकारिकता विवाद टुंगिइसक्यो : नेता नेम्वाङ

संसद पुनःस्थापना पछि सरकार झन् बलियो भयो : सुवास नेम्वाङ

८ माघ २०७७, बिहीबार
केपी प्रवृत्ति धुँदाधुँदै बागमती सुक्ने स्थिति आयो, तर दाग मेट्न सकिएन : युवराज ज्ञवाली

केपी प्रवृत्ति धुँदाधुँदै बागमती सुक्ने स्थिति आयो, तर दाग मेट्न सकिएन : युवराज ज्ञवाली

८ माघ २०७७, बिहीबार
भेरीगंगा र बराहतालमा सुद्ध पानी पिउने संख्या १० प्रतिशत मात्र (भिडियो सहित)

भेरीगंगा र बराहतालमा सुद्ध पानी पिउने संख्या १० प्रतिशत मात्र (भिडियो सहित)

८ माघ २०७७, बिहीबार
गुमेको भूमि फिर्ता ल्याउन चुनौती दिएकोमा भारतलाई धन्यवाद : प्रचण्ड

प्रधानमन्त्री ओलीले आफुलाई महाराजधिराज सम्झिएः प्रचण्ड

८ माघ २०७७, बिहीबार
शनिबार बाँकेमा बलात्कारीलाई कारवाहीको माग गर्दै प्रदर्शन

शनिबार बाँकेमा बलात्कारीलाई कारवाहीको माग गर्दै प्रदर्शन

८ माघ २०७७, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ

विज्ञापनका लागि

  • ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]

  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.