आइतवार, फाल्गुन १६, २०७७
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

मानव अधिकार तथा शान्ति समाजको सभापतिमा प्रकाश शाही

होस्ट खबर by होस्ट खबर
७ माघ २०७७, बुधबार
217
SHARES
409
VIEWS
FacebookTwitter
मानव अधिकार तथा शान्ति समाजको सभापतिमा प्रकाश शाही

सुर्खेत : मानव अधिकार तथा शान्ति समाज सुर्खेत शाखाको सभापतिमा प्रकाश शाही चयन भएका छन् । समाजको २० औं अधिवेशन बाट शाहीको सभापतित्वमा १२ सदस्यीय सुर्खेत शाखा गठन भएको हो ।

जस अनुसार सभापतिमा प्रकाश शाही, उपसभापति प्रेम भण्डारी सचिव दीपक गौतम कोषाध्यक्ष मीरा पन्त सहसचिवमा सन्तोष शर्मालाई चयन गरेको छ ।

यसैगरि सदस्यहरुमा भीम राना, सम्झना बुढा, दीपा चन्द, रणबहादुर खड्का, गंगा न्यौपाने, पदम खनाल र दानबहादुर रोकायलाई चयन गरेको सभापति प्रकाश शाहीले जानकारी दिए । सबै पदाधिकारी निर्वारोध चयन भएका थिए । ३ जना सदस्य भने पछि मनोनीत गरिने सभापति शाहीले बताए ।

अधिवेशनको पूर्वसन्ध्यामा मंगलबार साँझ शान्ति काव्य प्रवाह र बुधबार दिउसो पनि विविध कार्यक्रम गरिएको थियो । काव्य प्रवाहमा ३ दर्जन बढि साहित्यकारहरुले रचना वाचन गरेका थिए ।

कार्यक्रममा मानव अधिकारका अगुवा कृष्ण पहाडीले सभालाई सम्बोधन गरेका थिए भने कवि अर्जुन पराजुलीले कविता वाचन गरेका थिए ।

Related Posts

भेरीगंगा र बराहतालमा सुद्ध पानी पिउने संख्या १० प्रतिशत मात्र (भिडियो सहित)
Videos

भेरीगंगा र बराहतालमा सुद्ध पानी पिउने संख्या १० प्रतिशत मात्र (भिडियो सहित)

गुमेको भूमि फिर्ता ल्याउन चुनौती दिएकोमा भारतलाई धन्यवाद : प्रचण्ड
ताजा समाचार

प्रधानमन्त्री ओलीले आफुलाई महाराजधिराज सम्झिएः प्रचण्ड

शनिबार बाँकेमा बलात्कारीलाई कारवाहीको माग गर्दै प्रदर्शन
समाज

शनिबार बाँकेमा बलात्कारीलाई कारवाहीको माग गर्दै प्रदर्शन

विप्लव समूहका तीन जना कार्यकर्ता सप्तरीमा पक्राउ
समाज

विप्लव समूहका तीन जना कार्यकर्ता सप्तरीमा पक्राउ

विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारबाही गर्यो
समाज

पहिलोपटक सल्यानको कालिमाटीमा विजुलि बल्यो

बाल विवाह गर्ने बेहुला र उनका बुवा पक्राउ
समाज

बाल विवाह गर्ने बेहुला र उनका बुवा पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

भेरीगंगा र बराहतालमा सुद्ध पानी पिउने संख्या १० प्रतिशत मात्र (भिडियो सहित)

भेरीगंगा र बराहतालमा सुद्ध पानी पिउने संख्या १० प्रतिशत मात्र (भिडियो सहित)

७ माघ २०७७, बुधबार
गुमेको भूमि फिर्ता ल्याउन चुनौती दिएकोमा भारतलाई धन्यवाद : प्रचण्ड

प्रधानमन्त्री ओलीले आफुलाई महाराजधिराज सम्झिएः प्रचण्ड

७ माघ २०७७, बुधबार
शनिबार बाँकेमा बलात्कारीलाई कारवाहीको माग गर्दै प्रदर्शन

शनिबार बाँकेमा बलात्कारीलाई कारवाहीको माग गर्दै प्रदर्शन

७ माघ २०७७, बुधबार
विप्लव समूहका तीन जना कार्यकर्ता सप्तरीमा पक्राउ

विप्लव समूहका तीन जना कार्यकर्ता सप्तरीमा पक्राउ

७ माघ २०७७, बुधबार
भ्रष्टाचार नियन्त्रणको कामलाई विगतको भन्दा तिब्रगतिमा प्रभावकारी बनाइन्छः अख्तियार प्रमुख

भ्रष्टाचार नियन्त्रणको कामलाई विगतको भन्दा तिब्रगतिमा प्रभावकारी बनाइन्छः अख्तियार प्रमुख

७ माघ २०७७, बुधबार
चिनियाँ दम्पतीले दुई सन्तानको नीति तोडेर ७ सन्तान जन्माए : तिर्नुपर्यो १ करोड बढी जरिवाना

चीन सरकारले तोकेभन्दा धेरै बच्चा जन्माएपछि १ करोड ८१ हजार जरिवाना तिर्नुपर्ने

७ माघ २०७७, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ

विज्ञापनका लागि

  • ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]

  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.