आइतवार, फाल्गुन १६, २०७७
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

होस्ट खबर by होस्ट खबर
७ माघ २०७७, बुधबार
166
SHARES
314
VIEWS
FacebookTwitter
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रक्षामन्त्री बर्खास्त

एजेन्सी :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिनैलाग्दा बुधबार ७३ जनाको सजाय माफ गरिदिएका छन् । सजाय माफ गरिएकामा ट्रम्पका पूर्व सल्लाहकार स्टिभ ब्यानन पनि हुन ।

ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, राष्ट्रपति ट्रम्पले ७३ जनाको सजाय माफ गर्नुका साथै अरु ७० जनाको सजाय कटौती गरेका छन । उक्त सजायमा राष्ट्रपति र उहाँका बालबच्चाको नाम भने त्यसमा समावेश छैन ।

ब्याननमाथि मेक्सिको–अमेरिका सीमामा पर्खाल लगाउन भन्दै आम सर्वसाधारणसँग पैसा उठाएर दुरुपयोग गरेको आरोप लागेको थियो । मेक्सिको सीमामा पर्खाल लगाउने अभियान राष्ट्रपति ट्रम्पको पनि मुख्य चुनावी अभियान र नीति हो ।

राष्ट्रपति ट्रम्पले ब्याननको सजाय माफ गर्नुअघि ब्याननलाई फोन गरेको अमेरिकी संचार माध्यमहरुले बताएका छन् । यस्तै, राष्ट्रपति ट्रम्पका पूर्व सहयोगी इलिअट ब्रोइडी र गायक लिल वाइनेको पनि सजाय माफ भएको छ । अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले बुधबार नै अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा सपथ लिँदैछन् ।

Related Posts

चिनियाँ दम्पतीले दुई सन्तानको नीति तोडेर ७ सन्तान जन्माए : तिर्नुपर्यो १ करोड बढी जरिवाना
अन्तर्राष्ट्रिय

चीन सरकारले तोकेभन्दा धेरै बच्चा जन्माएपछि १ करोड ८१ हजार जरिवाना तिर्नुपर्ने

खशोग्जी हत्याबारे अमेरिकी गुप्तचर संस्थाले निकालेको रिपोर्ट साउदी सरकारद्वारा अस्वीकार

अमेरिकाको ट्रम्प प्रशासनले सुरक्षा निकायमा व्यापक क्षति पुर्‍यायो : निर्वाचित बाइडेन
अन्तर्राष्ट्रिय

अमेरिकामा न्यूनतम ज्याला १५ डलर पुर्याउने प्रस्तावमा सहमति जुटेन

अमेरिकी नागरिकले डिसेम्बरबाट कोरोना खोप पाउन सक्ने
अन्तर्राष्ट्रिय

दक्षिण कोरिया र हङकङमा कोरोनाविरुद्धको खोप अभियान सुरु

सेलिब्रिटीको कुकुर चोरी : खोजी गरिदिनेलाई ५ करोड बढी इनाम
अन्तर्राष्ट्रिय

सेलिब्रिटीको कुकुर चोरी : खोजी गरिदिनेलाई ५ करोड बढी इनाम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

भेरीगंगा र बराहतालमा सुद्ध पानी पिउने संख्या १० प्रतिशत मात्र (भिडियो सहित)

भेरीगंगा र बराहतालमा सुद्ध पानी पिउने संख्या १० प्रतिशत मात्र (भिडियो सहित)

७ माघ २०७७, बुधबार
गुमेको भूमि फिर्ता ल्याउन चुनौती दिएकोमा भारतलाई धन्यवाद : प्रचण्ड

प्रधानमन्त्री ओलीले आफुलाई महाराजधिराज सम्झिएः प्रचण्ड

७ माघ २०७७, बुधबार
शनिबार बाँकेमा बलात्कारीलाई कारवाहीको माग गर्दै प्रदर्शन

शनिबार बाँकेमा बलात्कारीलाई कारवाहीको माग गर्दै प्रदर्शन

७ माघ २०७७, बुधबार
विप्लव समूहका तीन जना कार्यकर्ता सप्तरीमा पक्राउ

विप्लव समूहका तीन जना कार्यकर्ता सप्तरीमा पक्राउ

७ माघ २०७७, बुधबार
भ्रष्टाचार नियन्त्रणको कामलाई विगतको भन्दा तिब्रगतिमा प्रभावकारी बनाइन्छः अख्तियार प्रमुख

भ्रष्टाचार नियन्त्रणको कामलाई विगतको भन्दा तिब्रगतिमा प्रभावकारी बनाइन्छः अख्तियार प्रमुख

७ माघ २०७७, बुधबार
चिनियाँ दम्पतीले दुई सन्तानको नीति तोडेर ७ सन्तान जन्माए : तिर्नुपर्यो १ करोड बढी जरिवाना

चीन सरकारले तोकेभन्दा धेरै बच्चा जन्माएपछि १ करोड ८१ हजार जरिवाना तिर्नुपर्ने

७ माघ २०७७, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम

  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ

विज्ञापनका लागि

  • ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]

  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.