आइतवार, फाल्गुन १६, २०७७
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

सामाजिक सञ्जाल मार्फत महिला साथीलाई अश्लील भिडियो र फोटो पठाउने युवक पक्राउ

होस्ट खबर by होस्ट खबर
७ माघ २०७७, बुधबार
170
SHARES
321
VIEWS
FacebookTwitter
बैंक ह्याक गर्ने अर्को ‘चिनियाँ गिरोह’ पक्राउ

काठमाण्डौं : सामाजिक संञ्जाल फेसबुकको म्यासेन्जरमार्फत महिला साथीलाई अश्लील भिडियो, फोटो तथा सन्देशहरु पठाएर यौन उत्पीडन गरेको आरोपमा एक युवकलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ ।

२० वर्षीय महिला साथीलाई म्यासेन्जरमार्फत त्यस्ता भिडियो, फोटो र सन्देशहरु पठाएर यौन उत्पीडन गर्नुका साथै हैरानी दिएको आरोपमा सल्यानको साविक कलागाउँ गाविस–२ घर भई हाल कुमख गाउँपालिका–४ बस्ने ३६ वर्षीय रमेश शाही भन्ने रवी शाहीलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जनाएका छन् ।

शाहीले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुर गरेको पाइएको ब्यूरोले जनाएको छ । शाहीलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिइ प्रहरी कार्यालय सल्यानको सहयोगमा पक्राउ गरी थप अनुसन्धान भइरहेको ब्यूरोले जानकारी दिएको छ ।

Related Posts

भेरीगंगा र बराहतालमा सुद्ध पानी पिउने संख्या १० प्रतिशत मात्र (भिडियो सहित)
Videos

भेरीगंगा र बराहतालमा सुद्ध पानी पिउने संख्या १० प्रतिशत मात्र (भिडियो सहित)

शनिबार बाँकेमा बलात्कारीलाई कारवाहीको माग गर्दै प्रदर्शन
समाज

शनिबार बाँकेमा बलात्कारीलाई कारवाहीको माग गर्दै प्रदर्शन

विप्लव समूहका तीन जना कार्यकर्ता सप्तरीमा पक्राउ
समाज

विप्लव समूहका तीन जना कार्यकर्ता सप्तरीमा पक्राउ

विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारबाही गर्यो
समाज

पहिलोपटक सल्यानको कालिमाटीमा विजुलि बल्यो

बाल विवाह गर्ने बेहुला र उनका बुवा पक्राउ
समाज

बाल विवाह गर्ने बेहुला र उनका बुवा पक्राउ

आफैँलाई गोली हान्दा प्रहरी हबल्दारको मृत्यु
समाज

मलेसियामा एक जना नेपालीको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

भेरीगंगा र बराहतालमा सुद्ध पानी पिउने संख्या १० प्रतिशत मात्र (भिडियो सहित)

भेरीगंगा र बराहतालमा सुद्ध पानी पिउने संख्या १० प्रतिशत मात्र (भिडियो सहित)

७ माघ २०७७, बुधबार
गुमेको भूमि फिर्ता ल्याउन चुनौती दिएकोमा भारतलाई धन्यवाद : प्रचण्ड

प्रधानमन्त्री ओलीले आफुलाई महाराजधिराज सम्झिएः प्रचण्ड

७ माघ २०७७, बुधबार
शनिबार बाँकेमा बलात्कारीलाई कारवाहीको माग गर्दै प्रदर्शन

शनिबार बाँकेमा बलात्कारीलाई कारवाहीको माग गर्दै प्रदर्शन

७ माघ २०७७, बुधबार
विप्लव समूहका तीन जना कार्यकर्ता सप्तरीमा पक्राउ

विप्लव समूहका तीन जना कार्यकर्ता सप्तरीमा पक्राउ

७ माघ २०७७, बुधबार
भ्रष्टाचार नियन्त्रणको कामलाई विगतको भन्दा तिब्रगतिमा प्रभावकारी बनाइन्छः अख्तियार प्रमुख

भ्रष्टाचार नियन्त्रणको कामलाई विगतको भन्दा तिब्रगतिमा प्रभावकारी बनाइन्छः अख्तियार प्रमुख

७ माघ २०७७, बुधबार
चिनियाँ दम्पतीले दुई सन्तानको नीति तोडेर ७ सन्तान जन्माए : तिर्नुपर्यो १ करोड बढी जरिवाना

चीन सरकारले तोकेभन्दा धेरै बच्चा जन्माएपछि १ करोड ८१ हजार जरिवाना तिर्नुपर्ने

७ माघ २०७७, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ

विज्ञापनका लागि

  • ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]

  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.