आइतवार, फाल्गुन १६, २०७७
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

भारतमा सबैभन्दा ठूलो कार निर्माता कम्पनी सुजुकीले मूल्यमा अत्यधिक वृद्धि गर्यो

होस्ट खबर by होस्ट खबर
७ माघ २०७७, बुधबार
170
SHARES
320
VIEWS
FacebookTwitter
भारतमा सबैभन्दा ठूलो कार निर्माता कम्पनी सुजुकीले मूल्यमा अत्यधिक वृद्धि गर्यो

एजेन्सी : भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी सुजुकीले आफ्नो धेरै वटा मोडलको मूल्य बढाएको छ । यसको मूल्यमा १९ हनार ४०० भारु सम्मको वृद्धि भएको छ । कम्पनिले उत्पदनको मूल्यमा वृद्धि भएको कारण यस्तो निर्णय लिएको स्टक एक्सचेन्ज फाइलिङ्गलाई बताएको छ ।

भारतमा प्रत्येक वर्ष जति कार बिक्रि हुन्छ त्यसमध्य लगभग आधि मारुतिको हुने गर्दछ । कम्पनीले कुनचाहि मोडलको मूल्य बढेको हो भनेर अधिकारीक जानकारी चाहि दिएको छैन । तर, डिलरले भने अनुसार मारुतीकै धेरै जस्तो मोडल महँगो भएको जानकारी दिएको छ ।

अल्टो को मूल्य ९००० भारु र एक्प्रेसोको ७००० भारुले वृद्धि भएको छ । त्यसै गरी मिड सेग्मेन्टमा मारुतीको सबै भन्दा लोकप्रिय कार बलनोको १९४०० भारुले मूल्य वृद्धि भएको जानकारी गराइएको छ । भारतीय कार अधिकां कम्पनीहरुले आफ्नो मूल्य बढाएका छन् ।

एक वर्षमा स्टील ५० प्रतिशतभन्दा बढिले वृद्धि
यस अघि मारुती गाडिको मूल्य २.९५ लाख देखि ११.५२ भारु सम्म पनि पुगेको छ । एन्ट्री लेवल कार अल्टो सबैभन्दा सस्तो र पर्पज व्हीकल एक्सएल सबैभन्दा महँगो थियो । अघिल्लो महिना मात्र कार बनाउन लाग्ने सामानको मूल्य वृद्धि भएकोले जनवरी देखि कारको मूल्य वृधि हुने जानकारी कम्पनीले गराएको थियो। गाडि बनाउन सबै भन्दा ठूलो कन्पोनेन्ट स्टील हो र एक वर्षमा यसको मूल्य ५० प्रतिशतले बढेको छ ।

महिंन्द्रालको १.९ प्रतिशतलेमूल्य वृद्धि
मारुतीभन्दा पहिला महिन्द्रा एन्ड महिन्द्राले पनि यसै महिना गाडिको मूल्य बढाई सकेको छ । उसले आफ्नो गाडिको मूल्य १.९ प्रतिसतले बढाएको छ । जनवरी २०१९ मा मारुतिले आफ्नो मोडलको मूल्य ४.७ प्रतिशले बढाएको थियो ।

डिसेम्बरमा मारुतिको बिक्रि २० प्रतिशत
अघिल्लो महिना मारुतिले १.६० लाख कार बेचेको थियो र जसमा २०.२५ प्रतिशतले ग्रोथ भएको थियो । देश भित्र १७.८ प्रतिशतले ग्रोथ गर्दै १.४६ लाख भारुको गाडि बेचेको थियो। कम्पेक्ट सेगमेन्टमा सबै भन्दा बढि १८.२ प्रतिशतले वृद्धि रहेको थियो। कम्पनीको यसै सेगमेन्टमा स्विफ्ट इग्निस बलेनो र डिजायर जस्ता कारहरु छन् ।

Related Posts

चिनियाँ दम्पतीले दुई सन्तानको नीति तोडेर ७ सन्तान जन्माए : तिर्नुपर्यो १ करोड बढी जरिवाना
अन्तर्राष्ट्रिय

चीन सरकारले तोकेभन्दा धेरै बच्चा जन्माएपछि १ करोड ८१ हजार जरिवाना तिर्नुपर्ने

खशोग्जी हत्याबारे अमेरिकी गुप्तचर संस्थाले निकालेको रिपोर्ट साउदी सरकारद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

खशोग्जी हत्याबारे अमेरिकी गुप्तचर संस्थाले निकालेको रिपोर्ट साउदी सरकारद्वारा अस्वीकार

चिनियाँ दम्पतीले दुई सन्तानको नीति तोडेर ७ सन्तान जन्माए : तिर्नुपर्यो १ करोड बढी जरिवाना
अन्तर्राष्ट्रिय

चिनियाँ दम्पतीले दुई सन्तानको नीति तोडेर ७ सन्तान जन्माए : तिर्नुपर्यो १ करोड बढी जरिवाना

अमेरिकाको ट्रम्प प्रशासनले सुरक्षा निकायमा व्यापक क्षति पुर्‍यायो : निर्वाचित बाइडेन
अन्तर्राष्ट्रिय

अमेरिकामा न्यूनतम ज्याला १५ डलर पुर्याउने प्रस्तावमा सहमति जुटेन

अमेरिकी नागरिकले डिसेम्बरबाट कोरोना खोप पाउन सक्ने
अन्तर्राष्ट्रिय

दक्षिण कोरिया र हङकङमा कोरोनाविरुद्धको खोप अभियान सुरु

आर्थिक मन्त्री ज्वालाले गरे सल्यानबाट कर्णाली प्रदेश राजधानी जोड्ने सडकको उद्घाटन
अर्थ खबर

आर्थिक मन्त्री ज्वालाले गरे सल्यानबाट कर्णाली प्रदेश राजधानी जोड्ने सडकको उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

भेरीगंगा र बराहतालमा सुद्ध पानी पिउने संख्या १० प्रतिशत मात्र (भिडियो सहित)

भेरीगंगा र बराहतालमा सुद्ध पानी पिउने संख्या १० प्रतिशत मात्र (भिडियो सहित)

७ माघ २०७७, बुधबार
गुमेको भूमि फिर्ता ल्याउन चुनौती दिएकोमा भारतलाई धन्यवाद : प्रचण्ड

प्रधानमन्त्री ओलीले आफुलाई महाराजधिराज सम्झिएः प्रचण्ड

७ माघ २०७७, बुधबार
शनिबार बाँकेमा बलात्कारीलाई कारवाहीको माग गर्दै प्रदर्शन

शनिबार बाँकेमा बलात्कारीलाई कारवाहीको माग गर्दै प्रदर्शन

७ माघ २०७७, बुधबार
विप्लव समूहका तीन जना कार्यकर्ता सप्तरीमा पक्राउ

विप्लव समूहका तीन जना कार्यकर्ता सप्तरीमा पक्राउ

७ माघ २०७७, बुधबार
भ्रष्टाचार नियन्त्रणको कामलाई विगतको भन्दा तिब्रगतिमा प्रभावकारी बनाइन्छः अख्तियार प्रमुख

भ्रष्टाचार नियन्त्रणको कामलाई विगतको भन्दा तिब्रगतिमा प्रभावकारी बनाइन्छः अख्तियार प्रमुख

७ माघ २०७७, बुधबार
चिनियाँ दम्पतीले दुई सन्तानको नीति तोडेर ७ सन्तान जन्माए : तिर्नुपर्यो १ करोड बढी जरिवाना

चीन सरकारले तोकेभन्दा धेरै बच्चा जन्माएपछि १ करोड ८१ हजार जरिवाना तिर्नुपर्ने

७ माघ २०७७, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ

विज्ञापनका लागि

  • ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]

  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.