आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

रोनाल्डिन्हो पाँच महिनापछि जेलबाट रिहा

होस्ट खबर by होस्ट खबर
१० भाद्र २०७७, बुधबार
169
SHARES
319
VIEWS
FacebookTwitter
रोनाल्डिन्हो पाँच महिनापछि जेलबाट रिहा

असुनियन : ब्राजिल तथा क्याटलान क्लब बार्सिलोनाका पूर्व लेजेन्ड रोनाल्डिन्हो र उनका दाइ झन्डै पाँच महिनापछि पाराग्वेको जेलबाट मुक्त रिहा भएका छन् । पाराग्वेका न्यायाधीश गुस्ताभो अमरिल्लाले नक्कली पासपोर्ट र कागजातसहित पाराग्वे प्रवेश गरेका रोनाल्डिन्हो र उनका दाइलाई मुक्त गरेका हुन् ।

नक्कली पासपोर्ट र कागजातसहित पाराग्वे प्रवेश गरेको आरोपमा रोनाल्डिन्हो र उनका दाइ रोवर्टो डि एसिस मोरेइरालाई पाराग्वे प्रहरीले एक होटेलबाट गत उनीहरूलाई गत मार्चको पहिलो साता पाराग्वेको एक होटेलबाट पक्राउ गरेको थियो । बालोन डि ओर विजेता रोनाल्डिन्हो पिछडिएका बच्चाहरूको समर्थनको एक कार्यक्रमको लागि पाराग्वे पुगेका थिए । तर, त्यसको दुई दिनपछि पाराग्वे प्रहरीले उनीहरूले नक्कली पासपोर्ट प्रयोग गरेर पाराग्वे छिरेको पत्ता लगाएपछि होटेलमा छापा मार्दै पक्राउ गरेको थियो । यी दाजुभाइलाई पाराग्वे प्रहरीले एक महिनासम्म जेलमा र त्यसपछि चार महिना पाराग्वेको राजधानी असुनियनको एक होटलमा नजरवन्दमा राखिएको थियो ।

न्यायाधीश गुस्ताभोका अनुसार उनीहलाई ६९ हजार पाउन्ड जरिमानाबाहेक कुनै प्रतिबन्ध छैन । तर, ४० वर्षे भेट्रान मिडफिल्डर रोनाल्डिन्होले आफूले चाहेको जुनसुकै देशमा स्वतन्त्र रूपमा यात्रा गर्न पाउने भए पनि उनले आफ्नो स्थायी ठेगाना परिवर्तत गरेको खण्डमा हामीलाई सुसूचित गराउनुपर्नेछ । रोनाल्डिन्होले आफ्ना रिहाइका सर्तहरू स्वीकार गरेका छन् । रोनाल्डो हरेक तीन महिनामा एक वर्षसम्म तथा उनका दाइ दुई वर्षसम्म ब्राजिलमा न्यायाधीशसमक्ष पेस हुनुपर्नेछ ।
ब्राजिलले २००२ मा विश्वकप जित्दा टोलीका महत्वपूर्ण सदस्य रहेका रोनाल्डिन्होलाई सर्वश्रेष्ठ फुटबलरको रूपमा लिइन्छ ।

उनले १० वर्ष युरोपको बार्सिलोना, एसी मिलान र पेरिस सेन्ट जर्मेन ९पीएसजी०बाट खेलिसकेका छन् । उनले बार्सिलोनाबाट च्याम्पियन्स लिग र दुईपटक ला लिगा र मिलानबाट सिरी ‘ए’ जितेका छन् । ब्राजिल फर्किएपछि उनले एट्लेटिको मिनेइरोबाट दक्षिण अमेरिकी च्याम्पियनसिप कोपा लिबर्टाडोरससमेत जितेका छन् ।

Related Posts

युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी
खेलकुद

युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली
अन्तर्राष्ट्रिय

आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै
खेलकुद

आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

कार दुर्घटनामा चर्चित पूर्वक्रिकेटर एन्ड्रयु साइमन्ड्सको मृत्यु
अन्तर्राष्ट्रिय

कार दुर्घटनामा चर्चित पूर्वक्रिकेटर एन्ड्रयु साइमन्ड्सको मृत्यु

एफए कपको उपाधि लिभरपुललाई
खेलकुद

एफए कपको उपाधि लिभरपुललाई

जिम्बावे ए माथि नेपालको सानदार जित
खेलकुद

जिम्बाब्वेमाथि नेपालको सहज जित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

१० भाद्र २०७७, बुधबार
४६ जना म्यादी प्रहरीलाई जागिरबाट बर्खास्त

आजदेखि बिदा भए एक लाख म्यादी प्रहरी

१० भाद्र २०७७, बुधबार
राष्ट्रपतिले गर्ने हरेक व्यवहारमा गुटको गन्ध आइरहेको छ : नेकपा केन्द्रीय सदस्य झाँक्री

बालेनको भोट जनमत होइन, ‘नो भोट’ हो: झाँक्री

१० भाद्र २०७७, बुधबार
हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

हुम्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षद्धारा सपथ गरण

१० भाद्र २०७७, बुधबार
आर्थिक संकट बढेपछि श्रीलंकामा फेरि संकटकाल लागु

श्रीलंकामा हट्यो संकटकाल

१० भाद्र २०७७, बुधबार
युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

१० भाद्र २०७७, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.