शनिबार, जेष्ठ ७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

सहिद हरिबहादुर कुँवरको सालिक निर्माण भयो, राख्ने स्थानको टुंगो लागेन

होस्ट खबर by होस्ट खबर
६ भाद्र २०७७, शनिबार
228
SHARES
430
VIEWS
FacebookTwitter
सहिद हरिबहादुर कुँवरको सालिक निर्माण भयो, राख्ने स्थानको टुंगो लागेन

जुम्ला : अखण्ड मध्यपश्चिमको माग राखि ५ बर्ष अघि भएको आन्दोलनमा साहदत प्राप्त जुम्लाका हरिबहादुर कुँवरको सालिक निर्माण गरिएको छ । सालिक निर्माण पछि उक्त सालिक राख्ने ठाँउको टुंगो भने अझै लागेको छैन । स्मृति दिवसमा सालिक स्थापना गर्ने भनिए पनि स्थान टुंगो नलाग्दा सालिक ठड्याउन नसकिएको स्थानीयले बताए ।

२०७२ साल भदौ ६ गते बलिदानी गरेका कुँवरको सम्झनामा सदरमुकाममा सालिक राख्ने निर्णय राजनैतिकदलहरुले कार्यान्वयन गर्न नसक्दा सालिक राख्न नसकिएको स्थानीयको भनाई छ ।

उनले ज्यान बलिदान गरेको स्थान जिल्ला प्रशासन कार्यालयको पेरिफेरिमा राख्दा उचित हुने निश्कर्षमा राजनैतिक दलहरु पुगेपछि साविक घरेलु तथा साना उद्योग विकास समितिको उत्तरतिरको भागमा सालिका राख्ने निर्णय भएको थियो । तर अहिले नयाँ भवन लगाएर सालिक राख्ने स्थान समेत नभएपछि अन्यौल भएको छ ।

शहीद हरिबहादुर कुँवरका दाजु तथा हरिबहादुर कुँवर कर्णाली स्मृति प्रतिष्ठानका अध्यक्ष राजबहादुर कुँवरले सालिक बनिसकेको तर राख्ने जग्गा समेत नहुनु बिडम्बना रहेको बताए । उनले दलहरुले गरेको निर्णय कार्यान्वयन गरिनुपर्नेमा जोड दिए । सालिक निर्माणका लागि भने चन्दननाथ नगरपालिका, हिमा गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, गुठीचौर र पातारासी गाउँपालिकाको आर्थिक सहयोगमा रु १३ लाखमा सालिक निर्माण भएको छ ।

भदौ ४ गते कर्णाली प्रदेश सरकारले सहिद स्मृती दिवस भनेर सो आन्दोलनमा साहदत प्राप्त गर्ने कर्णालीका ४ सहिदको सम्झनामा स्मृति दिवस पनि मनाउने गरेको छ । तत्कालिन समयमा कर्णालीलाई छुट्टै प्रदेश बनाउनुपर्ने माग सहित भएको आन्दोलनमा सुर्खेतका यामबहादुर वि.सी, टिकाराम गौतम, गोपाल रजवार र जुम्लाका कुँवरको प्रहरीको गोली लागी मृत्यु भएको थियो । कोरपाटी डटकम

Related Posts

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव
समाज

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

चितवनमा भीषण हावाहुरी, तीनको मृत्यु
समाज

चितवनमा भीषण हावाहुरी, तीनको मृत्यु

वीरेन्द्रनगर नगरपालिकाको मेयरमा ढकाल र उपमेयर खनाल विजयी
ताजा समाचार

वीरेन्द्रनगर नगरपालिकाको मेयरमा ढकाल र उपमेयर खनाल विजयी

भेरीगंगामा कांग्रेसको गढ भत्काउँदै एमाले बिजयी
ताजा समाचार

भेरीगंगामा कांग्रेसको गढ भत्काउँदै एमाले बिजयी

महानगरमै ४०% मत बदर
पत्रपत्रिका

महानगरमै ४०% मत बदर

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित
ताजा समाचार

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

६ भाद्र २०७७, शनिबार
राष्ट्रपतिद्वारा वैशाख १७ र २७ गते प्रतिनिधि सभाको चुनाव हुने

राष्ट्रपतिले जेठ १० गते संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

६ भाद्र २०७७, शनिबार
कर्णाली प्रदेशमा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो !

कर्णाली प्रदेशमा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो !

६ भाद्र २०७७, शनिबार
पूर्नवहाली भएका सांसद भन्छन् : न्यायपालिकाप्रति विश्वास बढ्यो

कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन आह्वान

६ भाद्र २०७७, शनिबार
२ शिक्षक, ५ विद्यार्थी

फेरियो शिक्षक र कर्मचारीको पोसाक

६ भाद्र २०७७, शनिबार
नयाँ जनप्रतिनिधिका फरकफरक वाचा

नयाँ जनप्रतिनिधिका फरकफरक वाचा

६ भाद्र २०७७, शनिबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.