सोमवार, जेष्ठ २, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

सलमान खानको हत्या गर्ने योजना बनाउने जेल चलान

होस्ट खबर by होस्ट खबर
३ भाद्र २०७७, बुधबार
183
SHARES
345
VIEWS
FacebookTwitter
सलमान खानको हत्या गर्ने योजना बनाउने जेल चलान

काठमाडौं : बलिउड अभिनेता सलमान खानको हत्या गर्ने योजना बनाउने व्यक्ति जेल चलान भएका छन्। गुण्डा नाइके लोरेन्स बिश्नोईका लागि काम गर्दै आएका राहुल उर्फ साँगा नाम गरेका व्यक्तिलाई प्रहरीले गत अगष्ट १५ मा पक्राउ गरेको थियो।

राहुल २४ जूनमा फरिदाबमा एक खाद्य व्यापारी प्रवीनको हत्या गर्ने मुख्य आरोपी हुन्। मुम्बईको बान्द्रामा राहुलले जनवरी महीनाको पहिलो हप्तामा सलमानमाथि निगरानी राखेका थिए। दुई दिनसम्म मुम्बईमा बसेका उनले सलमान कहाँ जान्छन्रु के गर्छनरु लगायतका गतिविधिमाथि निगरानी राखेका थिए।

उत्तराखण्डको पौडी गढवालबाट पक्राउ परेका राहुल चार दिन प्रहरी हिरासतमा बसेका थिए। प्रहरीले अनुसन्धानपछि अदालतमा पेश गरेको थियो। अदालतले जेल पठाउन आदेश दिएको हो। उनीमाथि थप अनुसन्धानका लागि अदालतले जेल चलान गर्न आदेश दिएसँगै उनलाई जेल पठाइएको हो।

डीसीपी मुख्यालयका प्रमुख राजेश दुग्गलले राजस्थानस्थित जेल चलान गरिएको बताए। गुण्डा नाइके लोरेन्सले कालो हरिण केशमा राहुललाई सलमानमाथी रेकी गर्न पठाएका प्रमुख दुग्गलले बताए। सलमानमाथि निगरानी बढाएको जानकारी पाएलगत्तै सुरक्षा सतर्कता बढाइएको थियो।

Related Posts

भारतीय प्रधानमन्त्री मोदीले भने,महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि भारत दृढ छ
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल भ्रमणमा आउँदै

कार दुर्घटनामा चर्चित पूर्वक्रिकेटर एन्ड्रयु साइमन्ड्सको मृत्यु
अन्तर्राष्ट्रिय

कार दुर्घटनामा चर्चित पूर्वक्रिकेटर एन्ड्रयु साइमन्ड्सको मृत्यु

नेपाल आउन ज्याकलिनले मागिन् अदालतसँग स्वीकृति
अन्तर्राष्ट्रिय

नेपाल आउन ज्याकलिनले मागिन् अदालतसँग स्वीकृति

श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेले दिए राजीनामा
अन्तर्राष्ट्रिय

श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेले दिए राजीनामा

आर्थिक संकट बढेपछि श्रीलंकामा फेरि संकटकाल लागु
अन्तर्राष्ट्रिय

झडपपछि कोलम्बोमा अनिश्चितकालीन कर्फ्यु

डिभीको २०२३ को नतिजा सार्वजनिक
अन्तर्राष्ट्रिय

डिभीको २०२३ को नतिजा सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने

विवेकशील साझा निर्वाचन नतिजामा दुःखी

३ भाद्र २०७७, बुधबार
ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

३ भाद्र २०७७, बुधबार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

सुर्खेतको सिम्तामा फेरि मतदान सुरू

३ भाद्र २०७७, बुधबार
भारतीय प्रधानमन्त्री मोदीले भने,महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि भारत दृढ छ

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल भ्रमणमा आउँदै

३ भाद्र २०७७, बुधबार
जीवन बीमा कम्पनीको नाफा घट्यो

जीवन बीमा कम्पनीको नाफा घट्यो

३ भाद्र २०७७, बुधबार
स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

३ भाद्र २०७७, बुधबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.