बिहिबार, जेष्ठ ५, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

महिनौ पछि उठयो सिमकोट बजार क्षेत्रमा थुप्रिएको फोहोर

नरजन तामाङ by नरजन तामाङ
३२ श्रावण २०७७, आईतवार
217
SHARES
409
VIEWS
FacebookTwitter
महिनौ पछि उठयो सिमकोट बजार क्षेत्रमा थुप्रिएको फोहोर

हुम्ला : महिनौ दिनदेखि सिमकोट बजार क्षेत्रमा थुप्रिएको फोहोरको थुप्रो बल्ल उठाइएको छ । फोहोरको कारण कुरुप बन्दै गएपछि सिमकोट गाउँपालिकाका जनप्रतिनीधी र कर्मचारीहरु मिलेर सरसफाई गरेका हुन् ।

आइतबार गाउँपालिका अध्यक्ष,उपाध्यक्ष, वडाध्यक्षहरु र प्रमुख प्रशासकिय अधिकृत, गाउँपालिका सबै शाखाका कर्मचारीको सक्रिय पछि महिनौ दिनपछि उठाइएको छ ।

कालिञ्चोक,लोकतन्त्रचोक,बालमन्दिरचोक,काठेचुलीचोकमा थुप्रिएको फोहोर थुप्रो उठाएपछि बजार सुन्दर देखिएको छ । महिनौदिन देखि फोहोरमय बनेको सिमकोट गाउँपालिका बजार क्षेत्रमा थुप्रिएको फोहोर अध्यक्ष, उपाध्क्ष, वडाध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत र गाउँ कर्मचारी मिलेर फोहोर व्यवस्थापन गरेपछि बजार सफा सुघर भएको हो ।

जनप्रतिनीधिहरु कर्मचारीहरु हातमा गल्वस र मुख मास्क लगाएर फोहोर व्यवस्थापनमा जुटेका थिए ।

फुर्सदिला कार्यालय सहयोगी
सिमकोट गाउँपालिकामा ३६ जना कार्यालय सहयोगि भएपनि फर्सदिला देखिएका छन् । गाउँपालिकाले ३ जना कार्यालय सहयोगीहरुलाई फोहोर व्यवस्थापन गर्ने जिम्मा दिएको छ । ३ जना कार्यालय सहयोगीलाई बजार क्षेत्रमा जम्मा भएको फोहोर टयाक्टरमा राख्ने जिम्मा रहेको छ ।

बजार क्षेत्रको फोहोर उपभोक्ताले जताततै फाल्ने गरेपछि समस्या भएको सिमकोट गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले जानकारी दिए । प्रत्येक शुत्रबार फोहोर व्यवस्थापन गर्दा समेत

बजार क्षेत्रका उपभोक्ताले फोहोर जताततै फाल्ने गरेपछि फोहोर छिटो छिटो जम्मा हुने गरेको प्रमुख प्रशासकिय अधिकृत रोकायाको भनाई छ ।
महिनौदिनदेखि फोहोरमय बनेको सिमकोट गाउँपालिका र आसपास र बजार क्षेत्रमा गाउँपालिकाको जनप्रतिनीधिहरु कर्मचारी मिलेर फोहोर व्यवस्थापन अभियान सुरु गरेका हुन् ।

सिमकोट बजार क्षेत्रमा थुप्रिएको फोहोर जताततै थुप्रिएपछि सर्वसाधारणलाई छि: छि: दुर -दुर गदै हिडने गरेका थिए । फोहोर तत्काल व्यवस्थापन नगरिएपछि महामारी फैल्न सक्ने सरोकारवालाहरुले दुखेसो गरेका छन । महिनौ दिनसम्म फोहोर व्यवस्थापन नहुदा मानविय स्वास्थ्यमा गम्भिर असर गर्ने सम्भावन रहेको सरोकारवालाको भनाई छ ।

Related Posts

वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध
ताजा समाचार

वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी
ताजा समाचार

वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित
ताजा समाचार

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

उद्दारमा गएको बस दैलेखको घोडाबासमा पल्टिँदा चालकको मृत्यु
ताजा समाचार

रुपन्देहीमा विजय उत्सवमा हिड्डेको गाडी दुर्घटना

उद्दारमा गएको बस दैलेखको घोडाबासमा पल्टिँदा चालकको मृत्यु
ताजा समाचार

मुगुका कांग्रेस सभापति शाही सवार जिप दुर्घटना

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)
ताजा समाचार

बि.सं. २०७९ ज्येष्ठ ४ गते बुधबार, आजको राशिफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

३२ श्रावण २०७७, आईतवार
वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

३२ श्रावण २०७७, आईतवार
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

३२ श्रावण २०७७, आईतवार
उद्दारमा गएको बस दैलेखको घोडाबासमा पल्टिँदा चालकको मृत्यु

रुपन्देहीमा विजय उत्सवमा हिड्डेको गाडी दुर्घटना

३२ श्रावण २०७७, आईतवार
फ्लोरक्रस गर्नु मेरो गल्ती हो: पूर्वमन्त्री शाही

फ्लोरक्रस गर्नु मेरो गल्ती हो: पूर्वमन्त्री शाही

३२ श्रावण २०७७, आईतवार
उद्दारमा गएको बस दैलेखको घोडाबासमा पल्टिँदा चालकको मृत्यु

मुगुका कांग्रेस सभापति शाही सवार जिप दुर्घटना

३२ श्रावण २०७७, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.