शनिबार, जेष्ठ ७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

१६ दिन आइसोलेनमा बस्दापनि रिपोर्ट पोजेटिभ आएपछि…

होस्ट खबर by होस्ट खबर
३० श्रावण २०७७, शुक्रबार
188
SHARES
354
VIEWS
FacebookTwitter
नेपालमा कोरोना टेस्टको क्षमता ९ सय, परीक्षण ६० मात्रै

बैतडी : भारतबाट आएका बैतडीको सुर्नया गाउँपालिका–७ का २१ र २९ वर्षका दुई पुरुषको १६ दिन आइशोलेसनमा बन्दा पनि रिपोर्ट पोजेटिभ आएको छ । भारतबाट आएपछि उनीहरुलाई स्थानीय जनप्रतिनिधिले वडा नम्बर ६ स्थित सिगास माविको क्वारेन्टिनमा राखे ।

१३ दिन क्वारेन्टिनमा बसेर घर जाने तयारी गरिरहेका उनीहरुको साउन ४ गते आरडीटी गर्दा दुवै जनाको रिपोर्ट पोजेटिभ आयो । उनीहरु घर जान पाउने कुरै भएन ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराका अनुसार दुवै जनाको त्यही दिन स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइयो । ‘साउन ८ गते रिपोर्ट आउँदा पोजेटिभ देखियो,’ स्वास्थ्य संयोजक महराले अनलाइनखबरसँग भने, ‘रिपोर्ट पोजेटिभ आएपछि दुवै जनालाई त्यही विद्यालयको आइसोलेसन कक्षमा राख्यौं ।’

आइसोलेसनमा बसेको पाँच दिनपछि फेरि स्वाब संकलन गरेर परीक्षणका लागि पठाइयो । तर रिपोर्ट आउन १६ दिन लाग्यो । साउन २८ गते आउँदा पुनः संक्रमण देखियो ।

तर १४ दिनभन्दा बढी समय आइसोलेसनमा बसिसकेको र लक्षण पनि नभएकाले बिहीबार घर पठाइयो । उनले भने, ‘घरमै सावधानी पूर्वक बस्ने शर्तमा हामीले उहाँहरुलाई साउन २९ गते घर पठाएका हौं । उहाँहरु स्वास्थ्यकर्मीको सम्पर्कमा बस्ने गरी जानुभएको छ ।’

महराका अनुसार सुर्नया गाउँपालिकामा अहिलेसम्म २८ जनामा संक्रमण पुष्टि भएकोमा सबै जना घर गइसकेका छन् । वडा नम्बर ५ सिथत चन्द्रमणि आधारभूत विद्यालयको क्वारेन्टिनमा १४ जना छन् । अनलाइन खवरबाट साभार गरिएको

Related Posts

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव
समाज

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

चितवनमा भीषण हावाहुरी, तीनको मृत्यु
समाज

चितवनमा भीषण हावाहुरी, तीनको मृत्यु

महानगरमै ४०% मत बदर
पत्रपत्रिका

महानगरमै ४०% मत बदर

स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद
स्वास्थ्य

स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद

फ्लोरक्रस गर्नु मेरो गल्ती हो: पूर्वमन्त्री शाही
समाज

फ्लोरक्रस गर्नु मेरो गल्ती हो: पूर्वमन्त्री शाही

बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु
ताजा समाचार

बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

३० श्रावण २०७७, शुक्रबार
राष्ट्रपतिद्वारा वैशाख १७ र २७ गते प्रतिनिधि सभाको चुनाव हुने

राष्ट्रपतिले जेठ १० गते संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

३० श्रावण २०७७, शुक्रबार
कर्णाली प्रदेशमा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो !

कर्णाली प्रदेशमा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो !

३० श्रावण २०७७, शुक्रबार
पूर्नवहाली भएका सांसद भन्छन् : न्यायपालिकाप्रति विश्वास बढ्यो

कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन आह्वान

३० श्रावण २०७७, शुक्रबार
२ शिक्षक, ५ विद्यार्थी

फेरियो शिक्षक र कर्मचारीको पोसाक

३० श्रावण २०७७, शुक्रबार
नयाँ जनप्रतिनिधिका फरकफरक वाचा

नयाँ जनप्रतिनिधिका फरकफरक वाचा

३० श्रावण २०७७, शुक्रबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.