शनिबार, जेष्ठ ७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

नेपाल वातावरण समाजको कर्णाली प्रदेश अध्यक्षमा रावल

होस्ट खबर by होस्ट खबर
२९ श्रावण २०७७, बिहीबार
244
SHARES
461
VIEWS
FacebookTwitter
नेपाल वातावरण समाजको कर्णाली प्रदेश अध्यक्षमा रावल

सुर्खेत : नेपाल वातावरण समाजको प्रदेश समन्वय समिति, कर्णाली प्रदेशको संयोजकमा दैलेखका खगेन्द्र रावल चयन भएका छन् । वातावरण विषय अध्ययन गरेका तथा यस क्षेत्रमा क्रियाशील जनशक्तिहरुको साझा संस्थाको रुपमा वातावरणीय विषयहरु सम्बन्धि बहस पैरवी गर्दै आएको यस संस्थाले प्रदेशस्तरसम्म नै वातावरणीय चासो तथा मुद्दाहरुमा पहुँच पुर्याउने उद्देश्यले प्रदेश समिति गठन गरेको केन्द्रिय अध्यक्ष सन्तोष काफ्लेले जानकारी दिए ।

नेपाल वातावरण समाज सांगठनिक रुपमा प्रदेश स्तरमा सुरुवात कर्णाली प्रदेशबाट गठन भएको छ l विश्व ब्यापि रुपमा पर्यावरणका क्षेमा पारेकाे नकारात्मक प्रभाव न्युनिकरण गर्नका लागि यस संस्थाले नेपाल सरकार, सरोकारवाला गैरसरकारी संस्था एवम् पर्यावरण सम्बन्धिका क्षेत्रमा कार्य गरिरहेका निजि संस्थाहरुसंग समन्वय गरि नेपालबाट नयाँ ढङ्गबाट वातावरणिय क्षेत्रमा काम गर्ने परिपाटीको विकाश गर्ने ठानिएको छ ।

कर्णाली प्रदेशका अन्य पदाधिकारीहरुमा बिमल उपाध्याय सचिव (सुर्खेत), र सदस्यहरुमा सजित कंडेल (सुर्खेत), बम बहादुर वली र निर्मल चन्द (सल्यान), विनोद शाही (हुम्ला) र सवि सेजुवाल तथा पदमबहादुर बुढा (जुम्ला) रहेका छन् ।

यसैगरि अन्य प्रदेशहरुमा भाद्र मसान्त सम्ममा सातै प्रदेश समिति गठन गरिने केन्द्रिय अध्यक्ष काफ्लेले बताए ।

No photo description available.

Related Posts

राष्ट्रपतिद्वारा वैशाख १७ र २७ गते प्रतिनिधि सभाको चुनाव हुने
ताजा समाचार

राष्ट्रपतिले जेठ १० गते संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

पूर्नवहाली भएका सांसद भन्छन् : न्यायपालिकाप्रति विश्वास बढ्यो
ताजा समाचार

कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन आह्वान

२ शिक्षक, ५ विद्यार्थी
ताजा समाचार

फेरियो शिक्षक र कर्मचारीको पोसाक

नयाँ जनप्रतिनिधिका फरकफरक वाचा
ताजा समाचार

नयाँ जनप्रतिनिधिका फरकफरक वाचा

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)
ताजा समाचार

बि.सं. २०७९ ज्येष्ठ ७ गते शनिबार, आजको राशिफल

वीरेन्द्रनगर नगरपालिकाको मेयरमा ढकाल र उपमेयर खनाल विजयी
ताजा समाचार

वीरेन्द्रनगर नगरपालिकाको मेयरमा ढकाल र उपमेयर खनाल विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

२९ श्रावण २०७७, बिहीबार
राष्ट्रपतिद्वारा वैशाख १७ र २७ गते प्रतिनिधि सभाको चुनाव हुने

राष्ट्रपतिले जेठ १० गते संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

२९ श्रावण २०७७, बिहीबार
कर्णाली प्रदेशमा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो !

कर्णाली प्रदेशमा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो !

२९ श्रावण २०७७, बिहीबार
पूर्नवहाली भएका सांसद भन्छन् : न्यायपालिकाप्रति विश्वास बढ्यो

कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन आह्वान

२९ श्रावण २०७७, बिहीबार
२ शिक्षक, ५ विद्यार्थी

फेरियो शिक्षक र कर्मचारीको पोसाक

२९ श्रावण २०७७, बिहीबार
नयाँ जनप्रतिनिधिका फरकफरक वाचा

नयाँ जनप्रतिनिधिका फरकफरक वाचा

२९ श्रावण २०७७, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.