आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

नेताहरु पटक-पटक प्रधानमन्त्री हुन पाउने, कुलमान घिसिङ दोश्रो कार्यकाल नियुक्त हुन किन नपाउने ?

होस्ट खबर by होस्ट खबर
२७ श्रावण २०७७, मंगलवार
192
SHARES
362
VIEWS
FacebookTwitter
कुलमानलाई नास्ट प्रविधि पुरस्कार

काठमाडौँ : नेपाल विद्युत प्राधिकरण को कार्यकारी निर्देशक को जिम्मेवारी जब कुलमान घिसिङ ले समहाले तब यो देश का लाखौँ विद्यार्थीले लाल्टिन बालेर पढ्ने समस्या बन्द भयो l

कुलमान घिसिङ विद्युत प्राधिकरण मा आउनु भन्दा पहिला उज्ज्यालो को दिप बालेर मनाउने दीपावली र तिहारदसैं जस्ता चाडपर्वहरु कयौ साल अन्धकार मा मनाइयो l  कल कारखाना हरु ले समय मा चल्ने थिएनन यसको सास्ती जनता ले भोग्नु पर्थ्यो कयौले सुखा सँग बिहान बेलुका को खाना पकाएर खाना पकाएर खान धौ हुन्थ्यो l

नेपाल विद्युत प्रा,धिकरणले ले अरबौं खराबै रुपैयाँ घाटामा चुर्लुम्म डुबेका थियो , यसको भार नेपाल सरकार लाई थियो l नेपाल का कयौ ठाउँ मा विद्युत पुगेको थिएन l यस्ता सयौ लाखौं समस्या भोगेका हामी नेपाली, जब कुलमान घिसिङ भगवान बनेर उदाए र नेपाल विद्युत प्राधिकरण को कार्यकारी l

निर्देशक को कुर्सिमा बसेर निस्वार्थ भावना ले आफ्नो पद को स,दुपयोग गरी राष्ट्रभक्ति बनेर काम गरे सारा नेपाली स,मस्या लाई सजिलै स,माधान गरिदिए l नेपाल सरकारले २०७३ भदौ २९ मा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ११ तहका कुलमान घिसिङलाई नियुक्त गरेको थियो ।

लोडसेडिङ अन्त्य र दिगो वि,द्युत विकासलाई गति दिने लक्ष्यले सरकारले उनलाई नियुक्त गरेको थियो । सरकार ले सोचेको भन्दा कयौ गुणा राम्रो काम गरेर देखाएका थिए नेपाली जनता र देश का लागि कुलमान घिसिङ ले अनि नेपाली जनता की प्रिय भए कुलमान घिसिङ l त्यसैले हामी सबै ले आवाज उठाऊ र दोश्रो कार्यकाल पनि कुलमान घिसिङ लाई बनाऊ l

कुलमान घिसिङ को बारेमा भन्नु पर्दा रामेछापको बेथानमा २०२७ मंसिर १० मा जन्मिएका घिसिङ विगत २० वर्षदेखि विद्युत प्राधिकरणमा कार्यरत छन्। पाँच कक्षासम्म बेथानमै पढेका उनले ६ कक्षापछि काठमाडौं आएर l बानेश्वरको अमर आदर्श बोडिङ स्कुलमा पढेको हुन्। उनले सोही स्कुलबाट २०४३ सालमा एलएलसी पास गरेका थिए।
लैनचौरस्थित अमृत साइन्स क्याम्पसबाट आइएसी गरेका उनले त्यसपछि छात्रवृतिमा भारतबाट इलेक्ट्रिकल इन्जिनियरिङमा विएस्सी गरेका छन्।

पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट ‘पावर सिस्टम इन्जिनियरिङमा स्नातकोत्तर सकेपछि उनले सिनामंगलको एस इन्स्टिच्युटबाट व्यापार प्रशासनमा पनि स्नातकोत्तर गरेका थिए।
२०५१ सालमा प्रा,धिकरणको सातौं तहको इन्जिनियरबाट सेवा सुरु गरेका उनले झन्डै २० वर्षको अवधिमा प्रसारण, वितरण र उत्पादन क्षेत्रमा अनुभव हासिल गरेका छन्।

चिलिमे जलविद्युत कम्पनीमा उनले २०६७ साउनदेखि २०७१ असारसम्म चार वर्ष प्रबन्ध सञ्चालकको जिम्मेवारी सम्हालेका थिए। रसुवागढी, मध्यभोटेकोसी, सान्जेन माथिल्लो सान्जेन अघि बढाउन उनले विशेष भूमिका खेलेका थिए।

तत्कालीन ऊ,र्जा म,न्त्री राधा ज्ञवालीले ह,स्तक्षेप गरेपछि उनलाई २०७१ साउनमा घिसिङलाई प्रा,धिकरणमा फिर्ता बोलाइएको थियो। २०७१ असोजमा उनी प्राधिकरणको ११औं तह अर्थात निर्देशकमा बढुवा भएका थिए। निर्देशक भएपछि उनी राहुघाट जलविद्युत आयोजना प्रमुखको जिम्मेवारीमा थिए।

हाम्रो देश लाई चाहिने व्यक्ति जो कुलमान घिसिङ जस्तै हुन जो उहाँ मा उच्च शिक्षा क्षमता निस्वार्थ अनि राष्ट्रभक्ति सबै कुरा अव्वल छ l अब यदि कुलमान घिसिङ लाई नै हामी ले नेपाल विद्युत प्राधिकरण को कार्यकारी निर्देशक को दोश्रो कार्यकाल मा पनि राख्न पायौं भने,  देश को लागि पनि आर्थिक वृद्धि हुने छ नेपाल विद्युत प्राधिकरणबाट नेपाल धनि पनि बनाउने एक पाटो रहने छl  किन कि नेपाल यस्तो यस्तो देश हो, विश्व कै दोश्रो जलश्रोत को धनि देश मानिन्छ l

हाम्रो देश का मन्त्री प्रधानमंत्री ले अरबौँ घुस खाएको हामी नेपालीले प्रतक्ष्य देखेका छौं, तर त्यही मन्त्री प्रधानमंत्री वारम्वार हुने गर्छन्, भने देशको जनता को लागि महान प्रिय बनेका कुलमान घिसिङ दोश्रो कार्यकाल किन नहुने l

Related Posts

‘९० हजार भोट ल्याउँछु, ई–सरकार बनाउँछु’: बालेन शाह
विचार/ब्लग

‘९० हजार भोट ल्याउँछु, ई–सरकार बनाउँछु’: बालेन शाह

जलवायु परिवर्तनको मारमा चरा
विचार/ब्लग

जलवायु परिवर्तनको मारमा चरा

लोकतन्त्रको लाभ नेतालाई मात्रै ?
विचार/ब्लग

लोकतन्त्रको लाभ नेतालाई मात्रै ?

कांग्रेस घोषणापत्रमा समाज रुपान्तरणको अपेक्षा
विचार/ब्लग

कांग्रेस घोषणापत्रमा समाज रुपान्तरणको अपेक्षा

बरू पद नै छोडिदिन्छु, मन्त्रालय टुक्र्याउँदिन : मुख्यमन्त्री शाही
ताजा समाचार

मुख्यमन्त्री रोजगार कार्यक्रमको बजेट सही रूपमा प्रयोग हुनुपर्छ: मुख्यमन्त्री शाही

पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घट्यो
अर्थ खबर

आयल निगमको विकल्प खोज्ने कि !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

निषेज्ञाधामा बैंकले जरिवाना लिन नपाउने

घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्ने चेतावनी

२७ श्रावण २०७७, मंगलवार
वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

२७ श्रावण २०७७, मंगलवार
सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

२७ श्रावण २०७७, मंगलवार
मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी

मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी

२७ श्रावण २०७७, मंगलवार
जो एआईजी बनेको १० घण्टामै ‘रिटायर्ड’ भए

जो एआईजी बनेको १० घण्टामै ‘रिटायर्ड’ भए

२७ श्रावण २०७७, मंगलवार
माघ १ गते कर्णालीमा सार्वजनिक विदा

दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

२७ श्रावण २०७७, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.