सोमवार, जेष्ठ २, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

याम बिसी स्मृति प्रतिष्ठानद्वारा शहिदको सम्झनामा वृक्षारोपण

होस्ट खबर by होस्ट खबर
२५ श्रावण २०७७, आईतवार
197
SHARES
372
VIEWS
FacebookTwitter
याम बिसी स्मृति प्रतिष्ठानद्वारा शहिदको सम्झनामा वृक्षारोपण

सहिद बि.सी. का बुवा शेरबहादुर बुढा र आमा बालि बुढा उनको स्मृतीमा बर पिपल रोप्दै । तस्विर : क्विक खवर डटकम ।

सुर्खेत : आज भन्दा पाँच वर्ष अगाडि भएको अखण्ड मध्यपश्चिमको आन्दोलनमा आजकै दिन शहादत प्राप्त गरेका शहिदको सम्झनामा वृक्षारोपण गरिएको छ ।

शहिद याम बिसी स्मृति प्रतिष्ठानको आयोजनामा देउती बज्यै सामुदायिक वनको चौखेढुङ्गामा भएको वृक्षारोपणमा शहिद याम बहादुर बिसीका बुबा शेरबहादुर बुढाले बर र आमा बाली बुढाले पिपल रोपेका हुन् ।

शहिदको सम्झनामा वृक्षारोपण गरिएको र उनीहरुको आत्मले शान्ति पाओस् भन्ने कामना गरिएको शहिद याम बहादुर बिसीका बुबा शेर बहादुर बुढाले बताए । आफ्नो छोराले प्रदेश स्थापनाका लागि ज्यान दिएपनि सरोकारवालाहरुले खासै उनीहरुको सम्मान चासो नदेखाएकोले निकै दुःख लागेको बुढाको भनाई थियो ।

वृक्षारोपण स्थलमा बोल्दै वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ का वडाअध्यक्ष नन्दलाल शर्माले भने, ‘शहिदले रगत बगाएर प्रदेशको स्थापना गरेका छन् यसलाई समृद्ध बनाउनका लागि सबै लाग्नु पर्दछ । जसले गर्दा शहिदका सपना पूरा हुन्छन् ।’ केवल वर्षको एकदिन यसो गर्छौ भनेर केही नहुने भएकोले प्रभावकारी हुने काम गर्नुपर्ने उनको भनाई थियो । तत्कालिन समयमा गरिएका निर्णयहरु कार्यान्वयन गर्न कञ्जुस्याँईं गर्न नहुने वडाअध्यक्ष शर्माले बताए ।

२०७२ सालमा देशमा संघीयताको सिमाङ्कन भएसँगै साविकको मध्यपश्चिमलाई सुदुरपश्चिममा गाभ्ने गरि भएको निर्णयको विरुद्धमा स्वस्फूर्त रुपमा आन्दोलन भएको थियो । उक्त आन्दोलन चर्किदै जाने क्रममा आजकै दिन (अर्थात साउन २५ गते) सुर्खेतमा यामबहादुर बिसी, टीकाराम गौतम र गोपाल सिं रजवारको ज्यान गएको थियो । यसैगरि जुम्लामा भएको आन्दोलनमा हरिबहादुर कुँवरको ज्यान गएको थियो । नेपाल सरकारले उनीहरुलाई शहिद घोषणा गरेको छ । आन्दोलन पश्चात सरकारले ६ नं. प्रदेशको घोषणा गर्न बाध्य भएको थियो ।
वृक्षारोपणमा देउती बज्यै सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपा शर्मा, कोषाध्यक्ष जसवीर सुनार, याम विसी स्मृति प्रतिष्ठान कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरु, स्थानीय वन उपभोक्ताहरुको उपस्थिति रहेको प्रतिष्ठानका सचिव भगवती विसीले बताइन् ।

Related Posts

विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने
ताजा समाचार

विवेकशील साझा निर्वाचन नतिजामा दुःखी

हाम्रोलाई होइन, राम्रोलाई रोजौं
ताजा समाचार

सुर्खेतको सिम्तामा फेरि मतदान सुरू

तीनै सरकारबीच सुदृढ समन्वय गर्न राष्ट्रपतिको आह्वान
ताजा समाचार

बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात गरौः राष्ट्रपति भण्डारी

वीरेन्द्रनगर–१ मा कांग्रेसका दिनेश विजयी
ताजा समाचार

वीरेन्द्रनगर–१ मा कांग्रेसका दिनेश खत्री विजयी

बराहताल–३ मा कांग्रेसका पुन विजयी
ताजा समाचार

बराहताल–३ मा कांग्रेसका पुन विजयी

बराहताल २ मा एमालेको प्यानल विजयी
ताजा समाचार

बराहताल २ मा एमालेको प्यानल विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने

विवेकशील साझा निर्वाचन नतिजामा दुःखी

२५ श्रावण २०७७, आईतवार
ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

२५ श्रावण २०७७, आईतवार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

सुर्खेतको सिम्तामा फेरि मतदान सुरू

२५ श्रावण २०७७, आईतवार
भारतीय प्रधानमन्त्री मोदीले भने,महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि भारत दृढ छ

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल भ्रमणमा आउँदै

२५ श्रावण २०७७, आईतवार
जीवन बीमा कम्पनीको नाफा घट्यो

जीवन बीमा कम्पनीको नाफा घट्यो

२५ श्रावण २०७७, आईतवार
स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

२५ श्रावण २०७७, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.