बिहिबार, जेष्ठ ५, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

कोरोना महामारीका विचमा पनि नेपाल बैंकको नाफा २ अर्ब ५५ करोड

होस्ट खबर by होस्ट खबर
२५ श्रावण २०७७, आईतवार
171
SHARES
322
VIEWS
FacebookTwitter
कोरोना महामारीका विचमा पनि नेपाल बैंकको नाफा २ अर्ब ५५ करोड

काठमाडौं : नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ मा दुई अर्ब ५५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । कोभिड १९ का कारण चार महिनाको व्यवसाय प्रभावित हुँदा पनि बैंकले सो मात्रामा नाफा आर्जन गर्न सफल भएको हो । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा भने बैंकले दुई अर्ब ५९ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

चौथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार नेपाल बैंकको वितरण योग्य नाफा भने दुई अर्ब २१ करोड रुपैयाँ रहेको छ । ११ अर्ब २८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । नेपाल बैंकले ११ अर्ब ५२ करोड रुपैयाँ ब्याज आम्दानी गरेर ५ अर्ब ९० करोड रुपैयाँ ब्याज खर्च गर्दा खुद ब्याज आम्दानी ५ अर्ब ६१ करोड रुपैयाँ कायम गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा एक खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको सीसीडी रेसियो भने ६५.७८ प्रतिशत मात्रै रहेको छ ।

बैंकको प्रति सेयर आम्दानी २२ रुपैयाँ ६६ पैसा रहेको छ । स्प्रेड दर ३.७० प्रतिशत कायम गरेको बैंकको आधार ब्याजदर ६.९९ प्रतिशत छ । कष्ट अफ फण्ड ४।१९ प्रतिशत रहँदा खराब कर्जा २.५९ प्रतिशत छ । बैंकले नाफा आर्जन गरेकै आधारमा लाभांश बाड्ने बताएको छ । नेपाल बैंकले हाल गरेको नाफाका आधारमा १५ देखि २० प्रतिशतको हाराहारीमा लाभांश वितरण गर्ने सक्ने देखिएको छ ।

Related Posts

सुर्खेतको सिटी बसपार्क सञ्चालनमा आयो
अर्थ खबर

किन बढ्यो सार्वजनिक यातायातको भाडा ?

जीवन बीमा कम्पनीको नाफा घट्यो
अर्थ खबर

जीवन बीमा कम्पनीको नाफा घट्यो

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै
अर्थ खबर

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घट्यो
अर्थ खबर

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

स्थानीय तहको चुनावले मूल्यवृद्धिमा थप चाप
अर्थ खबर

स्थानीय तहको चुनावले मूल्यवृद्धिमा थप चाप

कर्णालीमा एक करोड राशिको पत्रकार कल्याण कोष
अर्थ खबर

नेपाली रुपैयाँ हालसम्मकै कमजोर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)

बि.सं. २०७९ ज्येष्ठ ५ गते बिहिबार, आजको राशिफल

२५ श्रावण २०७७, आईतवार
वीरेन्द्रनगर -१० मा एमालेका रखालको प्यानल बिजयी

वीरेन्द्रनगर -१० मा एमालेका रखालको प्यानल बिजयी

२५ श्रावण २०७७, आईतवार
वीरेन्द्रनगर -७ मा काँग्रेसका चपाईको प्यानल बिजयी

वीरेन्द्रनगर -७ मा काँग्रेसका चपाईको प्यानल बिजयी

२५ श्रावण २०७७, आईतवार
वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

२५ श्रावण २०७७, आईतवार
वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

२५ श्रावण २०७७, आईतवार
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

२५ श्रावण २०७७, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.