बिहिबार, जेष्ठ ५, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

कर्णालीको कृषि मन्त्रालय वित्तीय प्रगतिमा अगाडि

होस्ट खबर by होस्ट खबर
२५ श्रावण २०७७, आईतवार
171
SHARES
323
VIEWS
FacebookTwitter
कर्णालीको कृषि मन्त्रालय वित्तीय प्रगतिमा अगाडि

सुर्खेत : कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गत आर्थिक वर्षमा वित्तीय प्रगति अन्य मन्त्रालयको तुलनामा अगाडि रहेको छ । मन्त्रालयले गरेको तेस्रो चौमासिक तथा वार्षिक समीक्षामा यस्तो देखिएको हो ।

प्रदेश सरकारका अन्य मन्त्रालयको तुलनामा वित्तीय पुँजीगत खर्च गर्नेमा पहिलो बनेको मन्त्रालयले सातै प्रदेशका कृषि मन्त्रालयमध्ये पनि खर्च पहिलो भएर कामको गतिमा अब्बल भएको छ । मन्त्रालयले आर्थिक वर्ष २०७६र०७७ मा वित्तीय खर्चतर्फ ७७ दशमलव २५ प्रतिशत खर्च गरेको हो ।

कर्णाली प्रदेशमा सामाजिक विकास मन्त्रालयले ६१ दशमलव ६८ प्रतिशत, आन्तरिक मामिला तथा कानुन मन्त्रालयलले ६१ दशमलव १४ प्रतिशत, उद्योग पर्यटन तथा वन मन्त्रालयले ५९ दशमलव ४ प्रतिशत र भौतिक मन्त्रालयले ४३ दशमलव ४७ प्रतिशत खर्च गरेका छन् ।
त्यस्तै अन्य प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको खर्चको तुलनामा पनि कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पहिलो भएको छ । प्रदेश १ को भूमि व्यवस्था कृषितथा सहकारी मन्त्रालयले ४८ दशमलव ९९ प्रतिशत खर्च गर्दा प्रदेश नम्बर २ को कृषि मन्त्रालयले २० प्रतिशत, बाग्मती प्रदेशकोले ५९ प्रतिशत, गण्डकी प्रदेशकोले ६६ प्रतिशत, ५ नम्बर प्रदेशकोले ४१ दशमलव ५५ प्रतिशत र सुदूरपश्चिम प्रदेशकोले ६४ प्रतिशत खर्च गरेका छन् ।

समीक्षा कार्यक्रममा कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले कोभिडको अवस्थामा पनि कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिएको भन्दै अन्य मन्त्रालय र अन्य प्रदेशका समकक्षी मन्त्रालयको तुलनामा हामी पहिलो हुनु गर्वको कुरा भएको बताउँदै आगामी दिनमा अझै कृषि उत्पादनमा विशेष जोड दिन मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

Related Posts

एक महीनामै करीब चार गुणा बढ्यो गोलभेँडाको भाउ
कृषी

एक महीनामै करीब चार गुणा बढ्यो गोलभेँडाको भाउ

भारतबाट नेपालमा १ अर्ब ६० करोडको बासमती चामल आयात
कृषी

भारतबाट नेपालमा १ अर्ब ६० करोडको बासमती चामल आयात

कर्णालीको पहाडी क्षेत्रमा पानी नपर्दा मकै रोप्‍न समस्या
कृषी

कर्णालीको पहाडी क्षेत्रमा पानी नपर्दा मकै रोप्‍न समस्या

बर्डफ्लु सङ्क्रमण नियन्त्रणमा आयो
कृषी

चितवनमा एक लाख १६ हजार कुुखुरामा बर्डफ्लु पुष्टि

नौ महिनामा ६० अर्बको खाद्यान्न आयात
कृषी

नौ महिनामा ६० अर्बको खाद्यान्न आयात

पशुपालनमा युवाको आकर्षण बढ्दो, अनुदानमा सेटिङको आरोप
कृषी

पशुपालनमा युवाको आकर्षण बढ्दो, अनुदानमा सेटिङको आरोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)

बि.सं. २०७९ ज्येष्ठ ५ गते बिहिबार, आजको राशिफल

२५ श्रावण २०७७, आईतवार
वीरेन्द्रनगर -१० मा एमालेका रखालको प्यानल बिजयी

वीरेन्द्रनगर -१० मा एमालेका रखालको प्यानल बिजयी

२५ श्रावण २०७७, आईतवार
वीरेन्द्रनगर -७ मा काँग्रेसका चपाईको प्यानल बिजयी

वीरेन्द्रनगर -७ मा काँग्रेसका चपाईको प्यानल बिजयी

२५ श्रावण २०७७, आईतवार
वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

२५ श्रावण २०७७, आईतवार
वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

२५ श्रावण २०७७, आईतवार
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

२५ श्रावण २०७७, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.