आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

कोरोनाका कारण युएईबाट १० हजार नेपाली स्वदेश फर्किए

होस्ट खबर by होस्ट खबर
१९ श्रावण २०७७, सोमबार
167
SHARES
315
VIEWS
FacebookTwitter
कोरोनाका कारण युएईबाट १० हजार नेपाली स्वदेश फर्किए

काठमाण्डौं : युएई संयुक्त अरब इमिरेट्स (युएई) बाट कोरोना माहामारीका बेला करिब दश हजार नेपाली स्वदेश फर्किएका छन्।विदेशबाट स्वदेश फर्कने अन्य मुलुकहरुको तुलनामा यो सबैभन्दा धेरै संख्या हो।

युएईस्थित नेपाली दूतावासका अनुसार अहिलेसम्म विभिन्न एयरलाइन्सको ५५ वटा चार्टर उडान मार्फत उनीहरु नेपाल फर्किएका हुन्।

कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने सरकारी नीति अनुरुप नेपाली दूतावास युएईले प्राथमिकताको आधारमा नेपालीहरुलाई स्वदेश फर्काउने कार्यलाई तीव्रता दिइरहेको हो।

गत अगष्ट १ देखि ८ तारिकसम्म १७ वटा चार्टर फ्लाइट र नेपाली कार्यरत युएईका बिभिन्न कम्पनीले ८ वटा चार्टर फ्लाइट गरि थप २५ वटा एयरलाइन्सले काठमाडौंको लागि उडान भर्ने तयारी भइरहेको राजदूत कृष्ण प्रसाद ढकालले बताए । जसअनुसार नेपालीहरुको स्वदेश फिर्ति संख्या बढ्ने उनको भनाइ थियो।

गत जुन १९ देखि अगष्ट २ सम्म नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, इतिहाद एयरवेज,एयर अरेविया र फ्लाइ दुबईको चार्टर उडान मार्फत युएईको तीन शहर शारहजा,अबुधावी र दुबईबाट उनिहरुलाई स्वदेश फर्काइएको दूतावासले जनाएको छ।

सरकारले निर्धारण गरेको प्राथमिकताको आधारमा गर्भवती महिला,कोभिड बाहेक अन्य दीर्घ रोगी,नेपालमा आफन्त गुमाएका,लामो समयदेखि रोजगार गुमाएका,बेतलबी र भिजिट भिसामा अलपत्र परेका नेपालीहरु स्वदेश फर्केका हुन्।

यस अघिनै युएईस्थित नेपाली दूतावासले नेपाल फर्कने ३८ हजार ९ सय ९१ जनाको एकीकृत नामावली सार्वजनिक गरेको थियो।पिडितहरुले नेपाल फर्कन भरेका फारम अनुसार दूतावासले गत जुलाई १० सम्मको नामावाली सार्वजनिक गरेको थियो।

Related Posts

एकै दिन तोलामा ६ हजार घट्यो सुनको मूल्य
अर्थ खबर

बढ्यो सुनको मूल्य, चाँदी स्थिर

निषेज्ञाधामा बैंकले जरिवाना लिन नपाउने
अर्थ खबर

घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्ने चेतावनी

वृद्धभत्ता ६५ वर्षमै दिने तयारी
अर्थ खबर

वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

सी रणनीति : भूजडित
अर्थ खबर

कर्जा र निक्षेप लगातार ओरालो

विद्युत् प्राधिकरणको एकाधिकार अन्त्य हुने
अर्थ खबर

बजेट लेखनको चटारो नारा बनाउँदै विज्ञ समूह

सुर्खेतको सिटी बसपार्क सञ्चालनमा आयो
अर्थ खबर

किन बढ्यो सार्वजनिक यातायातको भाडा ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

एकै दिन तोलामा ६ हजार घट्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य, चाँदी स्थिर

१९ श्रावण २०७७, सोमबार
भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

१९ श्रावण २०७७, सोमबार
सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

१९ श्रावण २०७७, सोमबार
निषेज्ञाधामा बैंकले जरिवाना लिन नपाउने

घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्ने चेतावनी

१९ श्रावण २०७७, सोमबार
वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

१९ श्रावण २०७७, सोमबार
सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

१९ श्रावण २०७७, सोमबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.