बिहिबार, माघ ८, २०७७
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

खोकना समस्याका कारण फास्ट ट्रयाकको प्रगति भएन : प्रधानसेनापति

होस्ट खबर by होस्ट खबर
१७ श्रावण २०७७, शनिबार
164
SHARES
310
VIEWS
FacebookTwitter
खोकना समस्याका कारण फास्ट ट्रयाकको प्रगति भएन : प्रधानसेनापति

काठमाडौँ : प्रधान सेनापति पूर्णचन्द्र थापाले काठमाडौं—तराई द्रुत मार्ग ९फास्ट ट्रयाक० निर्माणका क्रममा खोकनामा देखिएको समस्याका अदृश्य कारणहरुको खोजी हुनुपर्ने बताएका छन् ।

रक्षा मन्त्रालयमा भएको एक कार्यक्रममा प्रधानसेनापति थापाले खोकना विवादले फास्ट ट्रयाक निर्माणमा समस्या देखिएकोले विवादका अदृश्य कारणहरुको खोजी हुनुपर्ने बताए । फास्ट ट्रयाक निर्माणमा गत वर्ष परामर्शदाता छनोटमा समस्या उत्पन्न भएको उल्लेख गर्दै उनले खोकनाको जग्गा विवादले ४२ प्रतिशतमात्रै भौतिक प्रगति भएको बताए ।

खोकनाको समस्याले गम्भिर बनाएको उनले बताए । उनले भने, ‘‘खोकनाको समस्याले सेना र सरकारलाई गम्भिर बनाएको छ । त्यसको पछाडी जनताको मात्रै समस्या हो की । अरु पनि कारण छन् । ती कारणहरुको पछाडी जानुपर्ने महशुस भएको छ ।’’

थापाले सिंहदरबार भित्र रहेको चण्डीदल गणको उचित वासस्थानको व्यवस्था गर्न पनि आग्रह गरे । देशको प्रशासनिक निकायभित्र रहेको सुरक्षा निकाय कहाँ बस्ने ठेगान नहुँदा अन्य निकायको अवस्था के होला भन्ने तर्फ ध्यान दिन उनले आग्रह गरे ।

Related Posts

मानव अधिकार तथा शान्ति समाजको सभापतिमा प्रकाश शाही
ताजा समाचार

मानव अधिकार तथा शान्ति समाजको सभापतिमा प्रकाश शाही

चार लाख ७९ हजार नगदसहित तिन तोला सुनका गहना चोरी
समाज

बागलुङको गलकोटमा अठार घरमा तोडफोड र चोरी

बैंक ह्याक गर्ने अर्को ‘चिनियाँ गिरोह’ पक्राउ
समाज

सामाजिक सञ्जाल मार्फत महिला साथीलाई अश्लील भिडियो र फोटो पठाउने युवक पक्राउ

मागेरै अन्तरजातीय बिहे
समाज

सप्तरीमा बालिका र वृद्धबीच हुन लागेको विवाह रोकियो

आफैँलाई गोली हान्दा प्रहरी हबल्दारको मृत्यु
समाज

ग्यास लिक भएर आगलागी हुँदा एक जनाको मृत्यु

तीन दिनदेखि खलङ्‌गा बजार अन्धकारमय
समाज

विद्युत महसुल नबुझाउने ९० जना ग्राहकको लाइन काटियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

१० करोड डोज स्पुतनिक भी खोप उत्पादन गर्ने रुसको घोषणा

भारतबाट कोरोनाविरुद्धको खोपको १० लाख डोज आज नेपाल आइपुग्दै

१७ श्रावण २०७७, शनिबार
मानव अधिकार तथा शान्ति समाजको सभापतिमा प्रकाश शाही

मानव अधिकार तथा शान्ति समाजको सभापतिमा प्रकाश शाही

१७ श्रावण २०७७, शनिबार
एक अत्याचारी शासकको युगको अन्त्य भयो : इरानी राष्ट्रपति रुहानी

एक अत्याचारी शासकको युगको अन्त्य भयो : इरानी राष्ट्रपति रुहानी

१७ श्रावण २०७७, शनिबार
अर्थमन्त्री पौडेलले संसद विकास कोषको चार करोड रकम स्वास्थ्य क्षेत्रमा खर्च गरे

देशको आर्थिक क्षेत्रका सूचक सकारात्मक छ :अर्थमन्त्री पौडेल

१७ श्रावण २०७७, शनिबार
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा प्रदेश एक आर्मीसँग ४ विकेटले पराजित

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा प्रदेश एक आर्मीसँग ४ विकेटले पराजित

१७ श्रावण २०७७, शनिबार
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि पुरुष र महिला टोलीको घोषणा

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा पुलिसले सुदूरपश्चिमलाई ९ विकेटले हरायो

१७ श्रावण २०७७, शनिबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं:............

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ

विज्ञापनका लागि

  • ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]

  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.