बिहिबार, जेष्ठ ५, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

सेनेटरी प्याड खरिदमा अनियमितता नभएको भन्दै नारायण नगरपालिकाको पत्रकार सम्मेलन

होस्ट खबर by होस्ट खबर
१३ श्रावण २०७७, मंगलवार
200
SHARES
378
VIEWS
FacebookTwitter
सेनेटरी प्याड खरिदमा अनियमितता नभएको भन्दै नारायण नगरपालिकाको पत्रकार सम्मेलन

दैलेख : नारायण नगरपालिका दैलेखभित्रका विद्यालयमा उपलव्ध गराउने सेनेटरी प्याड खरिदमा पालिकाले कुनै अनियमित्ता नगरेको स्पष्टिकरण सहित पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

नगरपालिकाले नगरका १७ वटा विद्यालयमा अध्ययनरत छात्राहरूका लागि उपलब्ध गराउने सेनेटरी प्याड खरिदमा अनियमितता भएको भन्दै संचारमा माध्ययममा समाचार प्रकाशन भएपछि नारायण नगरपालिका दैलेखले पत्रकार सम्मेलन मार्फत उक्त समाचार सत्यता नभएको प्रस्ट पारेको हो ।

नेपाल सरकार शिक्षा मन्त्रालयले विद्यालयका छात्राहरूका लागि सेनेटरी प्याड उपलब्ध गराउन नारायण नगरपालिका दैलेखका २१ लाख ७९ हजार रकम पठाएको र कोरोना भाइरसका कारण समयमै टेन्डर हुन नसक्दा आएको बजेट फ्रिज जाने भएपछि नारायण नगरपालिका दैलेखका उप प्रमुख सावित्री मल्लको संयोजकत्वमा रहेको नौ सदस्यीय समितिले सेनेटरी प्याड खरिद तथा वितरण कार्यविधि अनुसार विद्यालयको खातामा रकम जम्मा गर्ने निर्णय थियो ।

विद्यालयको खातामा रकम गएपछि सम्बन्धित विद्यालय र विद्यालय व्यवस्थापन समितिले खरिद प्रक्रिया अगाडी बढाउनु पर्ने भए पनि विद्यालयका प्रअहरुले नै आग्रह गरेपछि सामाग्री खरिदका लागि सहजीकरण गरेका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख हिमालय जङ्ग शाहलाई विवादमा ल्याएपछि पत्रकार सम्मेलन गरेर प्रस्टाइएको हो ।

सेनेटरी प्याड खरिदमा जोडेर समाचार प्रकाशन भएपछि अनावश्यक आफूलाई विवादमा तान्न खोजिएको शिक्षा शाखा प्रमुख हिमालयजंग शाहले बताए । उनले विद्यालयका प्रधानाध्यापकै आग्रहमा सहजीकरण गरिदिनु प¥यो भनेपछि सहजीकरण गरेको हुँ त्यसमा कुनै आफूलाई लोभ छैन । सहजीकरण गरेर ल्याएको सेनेटरी प्याड विद्यालयलाई जबरजस्ती दिन खोजेको पनि होइन उहाँहरूले इच्छा लाग्दा राख्ने वा नराख्ने विद्यालयको जिम्मा रहेको बताए ।

लकडाउनले समस्या भएपछि प्रअहरूलाई नगरपालिकामा बोलाएर स्वास्थ्य सुरक्षाका लागि आएको बजेट फ्रिज गर्न नहुने भन्दै विभिन्न विद्यालयको खातामा रकम जम्मा गरिएको हो त्यसको उद्देश्य भनेको सामान खरिदमा एकरूपता होस् र गुणस्तरीयता कायम होस् भनेर एउटै कम्पनीबाट खरिद गर्न सहजीकरण गरिदिएको उनले बताए । उनले भने, ‘राम्रो होला भनेर काम गरेको हो । अहिले व्यक्तिगत रूपमा बदनाम गराउने काम भयो । नियत गलत होइन, बुझाइ गलत भयो ।’ सामान खरिद गर्ने पुरै अधिकार विद्यालयको भएको र अहिले छानिएको सप्लायर्सबाट सामान लिने नलिने जिम्मा पनि स्वयं विद्यालयकै भएको उनले बताए ।

पत्रकार सम्मेलनमा नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्न बहादुर खड्काले कोरोना भाइरसका कारण समय अभाव हुँदा खरिद प्रक्रिया पुरा गर्न नसकेको स्वीकार गर्दै त्यसमा अनियमितता नभएको प्रस्ट पारेका छन् । उनले भने, ‘विद्यालयको खातामा पैसा छ नगरपालिकामा अनियमितता भयो भन्दा पत्रकारले बुझेर लेख्दिएको भए आभारी हुने थियौं रकम फ्रिज गएको भए पनि विद्यालयका शिक्षक विद्यार्थीले गाली गर्थे खातामा हालेर सेनेटरी प्याड खरिद गर्नु भन्दा नगरपालिकामा माथीनै प्रश्न चिन्ह खडा गर्नु कुनै तुक नभएको स्पष्ट पारेका छन् । हामीले सफा नियतले नै काम गरेका हौँ त्यसमा कानुनी समस्या होला तर नगरपालिकाले आफै चेक काटेर खरिद गरिए जस्तो गरियो त्यो कदापि राम्रो होइन ।’

नारायण नगरपालिकाका केही प्रधानध्यापकहरुले नै दाभासे कुरा गर्दा समस्या उत्पन्न भएको जनाइएको छ । ‘पत्रकारले जुन प्रधानध्यापकको स्रोत राखेर लेख्नुभयो उहाँहरूले नै प्रअ बैठकमा नगरपालिकाले फ्रिज जाने रकम विद्यालयमा हालेर राम्रो काम गरेको भन्नुभयो । अव केका आधारमा कसको विश्वास मान्ने अन्योलमा परेको बताउनुभयो ।’ नगर प्रमुख खड्काले भने ।

Related Posts

वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध
ताजा समाचार

वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी
ताजा समाचार

वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित
ताजा समाचार

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

उद्दारमा गएको बस दैलेखको घोडाबासमा पल्टिँदा चालकको मृत्यु
ताजा समाचार

रुपन्देहीमा विजय उत्सवमा हिड्डेको गाडी दुर्घटना

उद्दारमा गएको बस दैलेखको घोडाबासमा पल्टिँदा चालकको मृत्यु
ताजा समाचार

मुगुका कांग्रेस सभापति शाही सवार जिप दुर्घटना

राशिफल (मसिंर २७ देखि पुष ३ गतेसम्म)
ताजा समाचार

बि.सं. २०७९ ज्येष्ठ ४ गते बुधबार, आजको राशिफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

वर्षाले छिन्चु–जाजरकोट सडक खण्ड १८ घण्टा अवरुद्ध

१३ श्रावण २०७७, मंगलवार
वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

वीरेन्द्रनगर -११ मा एमालेका देवकोटा विजयी

१३ श्रावण २०७७, मंगलवार
स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

१३ श्रावण २०७७, मंगलवार
उद्दारमा गएको बस दैलेखको घोडाबासमा पल्टिँदा चालकको मृत्यु

रुपन्देहीमा विजय उत्सवमा हिड्डेको गाडी दुर्घटना

१३ श्रावण २०७७, मंगलवार
फ्लोरक्रस गर्नु मेरो गल्ती हो: पूर्वमन्त्री शाही

फ्लोरक्रस गर्नु मेरो गल्ती हो: पूर्वमन्त्री शाही

१३ श्रावण २०७७, मंगलवार
उद्दारमा गएको बस दैलेखको घोडाबासमा पल्टिँदा चालकको मृत्यु

मुगुका कांग्रेस सभापति शाही सवार जिप दुर्घटना

१३ श्रावण २०७७, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.