मङ्लबार, जेष्ठ ३, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

सुर्खेत काँक्रेविहारमा वृक्षारोपण

होस्ट खबर by होस्ट खबर
१३ श्रावण २०७७, मंगलवार
198
SHARES
373
VIEWS
FacebookTwitter
सुर्खेत काँक्रेविहारमा वृक्षारोपण

सुर्खेत : काँक्रेविहार संरक्षित क्षेत्रमा टीमुरका विरुवा रोपिएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ लाटिकोईलीका युवाहरुको सक्रियतामा टीमुरको विरुवा रोपिएको हो । गुँरास गाँउपालिकाबाट प्राप्त दुई सय टिमुरका विरुवा उक्त क्षेत्रमा पहिलो पटकको परिक्षणको रुपमा रोपिएको हो । उक्त क्षेत्रमा विरुवा रोप्नका लागि गुँरास गाउपलिकाकाद्वारा निःशुल्क उपलब्ध गराइएको हो ।

काँक्रेविहार युवा क्लवको माग अनुसार कृषि विकास फर्म र गुराँस गाउँपालिकाको साझेदारीमा उत्पादन गरिएको टिमुरको विरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष खेमराज वलीले बताए । ‘तराईका र भित्री मधेशका भुभागमा टिमुर खेतीका लागि परिक्षणको रुपमा क्लवले माग गरेअनुसार विरुवा दिइएको हो’ अध्यक्ष वलीले भने, ‘काँक्रेविहार कर्णाली प्रदेशकै पर्यटकीय क्षेत्र एवंम् संरक्षित क्षेत्र भएकोले त्यहाँ विभिन्न जडिबुटीहरु उत्पादन गर्न सके यसको महत्व बढ्ने हाम्रो विश्वास छ ।’

सोमबार एक कार्यक्रमको आयोजाना गरी समाजसेवी दलबहादुर खत्री र शिक्षक संघ सुर्खेतका अध्यक्ष गोविन्द्र गिरीसहितको सहभागितामा विरुवा रोपिएको हो । अहिले देश तथा विदेशमा नेपाली टिमुरको माग बढ्दै गएकाले व्यवसायीक रुपमा टिमुर खेति गर्नेहरु पनि बढ्दै गएको छ ।

पहाडी क्षेत्रमा उत्पादन हुने टिमुर काँक्रेविहारमा पहिलो पटक परिक्षणको रुपमा रोपिएको स्थानिय युवा सनम गिरीले बताए । रोपिएका विरुवाहरु काँक्रेविहार मञ्च नजिक, बरकुना र पातलगंगा नजिकको जंगलमा रोपिएको छ । रोपिएका यी टिमुरका विरुवाहरु सफल भए आगामी दिनमा काँक्रेविहारको खाली जमिनमा थप विरुवा रोपिने स्थानिय युवा बसन्त गिरी र नविन गिरीको भनाई छ । बृक्षारोपण कार्यक्रममा अनमोल श्रेष्ठ, सुशान्त गिरी, राजन गिरी,

प्रदिप रोकाय, रुद्ध खत्री र अनिल दाहल नरेश शर्मा लगायतका ४० जना युवाहरुको सहभागिता रहेको थियो । वृक्षारोपण कार्यक्रममा लाटीकोईलीका युवाहरुलाई सहयोग गर्न कैँची ग्याङ्ग युवाहरु पनि सहभागी भएका थिए ।

Related Posts

भारतबाट नेपालमा १ अर्ब ६० करोडको बासमती चामल आयात
कृषी

भारतबाट नेपालमा १ अर्ब ६० करोडको बासमती चामल आयात

कर्णालीको पहाडी क्षेत्रमा पानी नपर्दा मकै रोप्‍न समस्या
कृषी

कर्णालीको पहाडी क्षेत्रमा पानी नपर्दा मकै रोप्‍न समस्या

बर्डफ्लु सङ्क्रमण नियन्त्रणमा आयो
कृषी

चितवनमा एक लाख १६ हजार कुुखुरामा बर्डफ्लु पुष्टि

नौ महिनामा ६० अर्बको खाद्यान्न आयात
कृषी

नौ महिनामा ६० अर्बको खाद्यान्न आयात

पशुपालनमा युवाको आकर्षण बढ्दो, अनुदानमा सेटिङको आरोप
कृषी

पशुपालनमा युवाको आकर्षण बढ्दो, अनुदानमा सेटिङको आरोप

४० जनाको परिवार, १ सय ३० भैंसी
कृषी

४० जनाको परिवार, १ सय ३० भैंसी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर

हट्यो ९ महिना लामो संसदको अवरोध

१३ श्रावण २०७७, मंगलवार
पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

१३ श्रावण २०७७, मंगलवार
बराहतालमा काँग्रेसका भण्डारी विजयी

बराहतालमा काँग्रेसका भण्डारी विजयी

१३ श्रावण २०७७, मंगलवार
आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

१३ श्रावण २०७७, मंगलवार
आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

१३ श्रावण २०७७, मंगलवार
नयाँ शैक्षिक सत्र फेरि सार्ने तयारी

शिक्षाका लागि २ खर्ब ५३ अर्ब रुपैयाँ माग

१३ श्रावण २०७७, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.