बुधबार, जेष्ठ ४, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

सुर्खेतका ३ र दैलेखका थप २५ जनामा कोरोना संक्रमण, ५ जना डिस्चार्ज

होस्ट खबर by होस्ट खबर
११ श्रावण २०७७, आईतवार
184
SHARES
347
VIEWS
FacebookTwitter
सुर्खेतका ५ सहित मंगलबार कर्णालीमा २० जनामा कोरोना पुष्टि, कर्णालीमा ६७१

सुर्खेत : सुर्खेतका ३ र दैलेखका २५ जना सहित कर्णालीमा आइतबार कोरोना संक्रमण हुनेको सङख्या २८ रहेको छ ।

प्रदेश अस्पताल र पशुपंछि अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षण्मा सुर्खेतका ३ मध्ये भेरिगंगा नगरपालिका वडा नम्बर १२ का ५० वर्षिय पुरुष र १३ वर्षिय १ जना वालिका र पञ्चपुरि नगरपालिका ५ कि २५ वर्षिय महिलामा कोरोना पुष्टि भएको हो । साथै दुल्लु नगरपालिका ५ दैलेखका २३ वर्षिय एक पुरुषमा कोरोना पुष्टि भएको सामाजिक विकाशमन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ ।

यस्तै दैलेख अस्पताल दैलेखमा गरिएको परिक्षणमा २४ जनामा कोरोना पुष्टि भएको छ जस्मा नारायण नगरपालिका वडा नं १ मा ३ जना पुरुष १ महिला,नाराण २ मा १ पुरुष १ महिला, नारायण ४ मा ४ महिला, नाराण ६ मा ७ वर्षिय एक बालक सँगै ३ महिला, नारायण ८ मा ३ जना पुरुष र चारजना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य महाशाखाले जनाएको छ ।

यस्तै क्रमश नारायण नगरपालिका ९, ११, १२, का ५६, ३० वर्षका दुइजना पुरुष र २२ वर्षिय एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कर्णालीमा कोरोना संक्रिमित हुनेकोसंख्या एक हजार आठसय ७९ जना पुगेका छन् ।
कर्णालीमा अव सक्रिय विरामीको संख्या २ सय ३९ रहेको छ । त्यस्तै, आइतबार नै पाँचजना डिस्चार्ज भएका छन् ।

यो सँगै आइतबार डिस्चार्ज हुने मध्ये दैलेख अस्पताल/नारायण आइसोलेसन सेन्टर दैेलेखबाट ३ जना पुरुष त्यस्तै प्रदेश अस्पताल सुर्खेतबाट १ जना पुरष, लेकबेँसि आइसोलेसन सेन्टरबाट एक पुरुष रहेका छन् यो सँगै

कर्णालीमा डिस्चार्ज हुनेको संख्या एक हजार छ सय ४४ जना रहेको सामाजिक विकाश मन्त्रालय अन्तर्गतकोे स्वास्थ्य महाशाखाले जनाएको छ ।

Related Posts

चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर
ताजा समाचार

हट्यो ९ महिना लामो संसदको अवरोध

पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित
ताजा समाचार

पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

बराहतालमा काँग्रेसका भण्डारी विजयी
ताजा समाचार

बराहतालमा काँग्रेसका भण्डारी विजयी

गुर्भाकोट-३, ५, १२ मा कांग्रेस र १०, ११ मा एमाले विजयी
ताजा समाचार

गुर्भाकोट-३, ५, १२ मा कांग्रेस र १०, ११ मा एमाले विजयी

लेकबेशीका पाँचै वडामा कांग्रेस विजयी
ताजा समाचार

लेकबेशीका पाँचै वडामा कांग्रेस विजयी

गुर्भाकोट-४ मा कांग्रेसका रामबहादुर डाङ्गी विजयी
ताजा समाचार

गुर्भाकोट-४ मा कांग्रेसका रामबहादुर डाङ्गी विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर

हट्यो ९ महिना लामो संसदको अवरोध

११ श्रावण २०७७, आईतवार
पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

११ श्रावण २०७७, आईतवार
बराहतालमा काँग्रेसका भण्डारी विजयी

बराहतालमा काँग्रेसका भण्डारी विजयी

११ श्रावण २०७७, आईतवार
आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

११ श्रावण २०७७, आईतवार
आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

११ श्रावण २०७७, आईतवार
नयाँ शैक्षिक सत्र फेरि सार्ने तयारी

शिक्षाका लागि २ खर्ब ५३ अर्ब रुपैयाँ माग

११ श्रावण २०७७, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.