आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

हवाई उडान खुलेपछि ६ हजारमा जहाजमा चढेर पोखरा घुम्न पाइने

होस्ट खबर by होस्ट खबर
११ श्रावण २०७७, आईतवार
182
SHARES
343
VIEWS
FacebookTwitter
हवाई उडान खुलेपछि ६ हजारमा जहाजमा चढेर पोखरा घुम्न पाइने

काठमाडौं : कोरोना महामारीले सिथिल भएको पर्यटन व्यवसायलाई पुन चलायमान गराउन विभिन्न कम्पनीहरुले योजनाहरु अघि सारेका छन् ।

बुद्ध होलिडेजले पर्यटन क्षेत्रलाई चलायमान बनाउन पोखरा र चितवनको लागि यस्तै प्याकेज ल्याएको छ। यो कम्पनी बुद्ध एयरको भगिनी संस्था हो। भदौ १ गतेदेखि हवाई उडान खुलेपछि यो प्याकेज कार्यान्वयनमा आउनेछ।

कम्पनीले दुई रात तीन दिनको पोखराको प्याकेज ५ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ। यसमा दुईतर्फी हवाई टिकट समेत समावेश छ। कम्पनीका अनुसार होटलको कोठा, विहानको खाजा र पोखरा एयरपोर्टमा पिकअप एण्ड ड्रपको व्यवस्था समेत यही मूल्यमा समावेश छ। कम्पनीका लागि चितवनको समेत ७ हजार ९ सय ९९ रुपैयाँको प्याकेज ल्याएको छ।

यो प्याकेजमा दुईतर्फी हवाई टिकट, तिन तारे होटलको बसाई, विहानको खाता र सौराहासम्म पिकअप एण्ड ड्रपको व्यवस्था रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। कम्पनीकी सिइओ आस्था बस्नेत आन्तरिक पर्यटनलाई चलायमान बनाउन सस्तो प्याकेज ल्याएको बताईन्। यो योजना सीमित अवधिका लागि हुने कम्पनीले जनाएको छ।

Related Posts

एकै दिन तोलामा ६ हजार घट्यो सुनको मूल्य
अर्थ खबर

बढ्यो सुनको मूल्य, चाँदी स्थिर

निषेज्ञाधामा बैंकले जरिवाना लिन नपाउने
अर्थ खबर

घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्ने चेतावनी

वृद्धभत्ता ६५ वर्षमै दिने तयारी
अर्थ खबर

वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

सी रणनीति : भूजडित
अर्थ खबर

कर्जा र निक्षेप लगातार ओरालो

विद्युत् प्राधिकरणको एकाधिकार अन्त्य हुने
अर्थ खबर

बजेट लेखनको चटारो नारा बनाउँदै विज्ञ समूह

सुर्खेतको सिटी बसपार्क सञ्चालनमा आयो
अर्थ खबर

किन बढ्यो सार्वजनिक यातायातको भाडा ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

एकै दिन तोलामा ६ हजार घट्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य, चाँदी स्थिर

११ श्रावण २०७७, आईतवार
भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

११ श्रावण २०७७, आईतवार
सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

११ श्रावण २०७७, आईतवार
निषेज्ञाधामा बैंकले जरिवाना लिन नपाउने

घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्ने चेतावनी

११ श्रावण २०७७, आईतवार
वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

११ श्रावण २०७७, आईतवार
सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

११ श्रावण २०७७, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.