सोमवार, जेष्ठ २, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

कालिकोटमा हाडजोर्नी शिविर सञ्चालन गर्दै डा. गोविन्द केसी

होस्ट खबर by होस्ट खबर
८ श्रावण २०७७, बिहीबार
173
SHARES
326
VIEWS
FacebookTwitter
पैदल हुम्ला पुगेर स्वास्थ्य सेवा दिंदै डाक्टर गोविन्द के.सी.

फाइल फोटो

कालिकोट : हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी कालीकोटमा हाडजोर्नी समस्या बढी भएको थाहा पाएर शिविर चलाउन मान्मा पुगेका छन् । बाजुरा, अछाम हुँदै एक साताअघि कालीकोट पुगेका केसीले कालिकोटमा विपन्न जनताका लागि शिविर सञ्चालन गरेका हुन् ।

अहिलेसम्म २६ महिला र १८ पुरुष गरी ४४ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिसकेका छन् । उनी आएको थाहा पाएपछि गाउँ–गाउँबाट उपचार गराउन आउने बिरामीको घुँइचो लागेको छ ।

अस्पतालका सिनियर अहेव जगदीश नेपालीका अनुसार शिविरमार्फत १३ जनाको हड्डी लाटो बनाएर जोर्नी मिलाइएको छ भने ६ जनाको बेहोस नबनाएर प्लास्टर गरिएको छ । ‘उहाँ आएको थाहा पाएर उपचार गराउन टाढा–टाढाबाट बिरामी आएका छन्,’ उनले भने, ‘आर्थिक अवस्था कमजोर भएर वर्षौंदेखि उपचार नपाएका बिरामीले जिल्लामै भरपर्दो उपचार सेवा पाएका छन् ।’ परीक्षण गरेका बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको उनले जानकारी दिए ।

Related Posts

विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने
ताजा समाचार

विवेकशील साझा निर्वाचन नतिजामा दुःखी

हाम्रोलाई होइन, राम्रोलाई रोजौं
ताजा समाचार

सुर्खेतको सिम्तामा फेरि मतदान सुरू

तीनै सरकारबीच सुदृढ समन्वय गर्न राष्ट्रपतिको आह्वान
ताजा समाचार

बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात गरौः राष्ट्रपति भण्डारी

वीरेन्द्रनगर–१ मा कांग्रेसका दिनेश विजयी
ताजा समाचार

वीरेन्द्रनगर–१ मा कांग्रेसका दिनेश खत्री विजयी

बराहताल–३ मा कांग्रेसका पुन विजयी
ताजा समाचार

बराहताल–३ मा कांग्रेसका पुन विजयी

बराहताल २ मा एमालेको प्यानल विजयी
ताजा समाचार

बराहताल २ मा एमालेको प्यानल विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने

विवेकशील साझा निर्वाचन नतिजामा दुःखी

८ श्रावण २०७७, बिहीबार
ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

८ श्रावण २०७७, बिहीबार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

सुर्खेतको सिम्तामा फेरि मतदान सुरू

८ श्रावण २०७७, बिहीबार
भारतीय प्रधानमन्त्री मोदीले भने,महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि भारत दृढ छ

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल भ्रमणमा आउँदै

८ श्रावण २०७७, बिहीबार
जीवन बीमा कम्पनीको नाफा घट्यो

जीवन बीमा कम्पनीको नाफा घट्यो

८ श्रावण २०७७, बिहीबार
स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

८ श्रावण २०७७, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.