आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

दबाब पछि सोफियाको ‘अबको तीज नो व्रत प्लिज’ गीत युट्युबबाट हटाइयो

होस्ट खबर by होस्ट खबर
८ श्रावण २०७७, बिहीबार
174
SHARES
328
VIEWS
FacebookTwitter
दबाब पछि सोफियाको ‘अबको तीज नो व्रत प्लिज’ गीत युट्युबबाट हटाइयो

काठमाण्डौं : सोफिया थापाले ल्याएको ‘अबको तीज नो व्रत प्लिज’ शीर्षकको गीत युट्युब च्यानलबाट हटाइएको छ । गीतलाई धार्मिक संस्थाले प्रतिबन्ध गर्न दबाब दिएपछि युट्युबमा प्राइभेट गरिएको भिडियो अपलोडर हाइलाइट्स नेपालले जनाएको छ ।

तिज पर्वको मान्यता, पररम्परा र भावनाविरुद्धको गीत ल्याइएको भन्दै हिन्दु जागरण संस्था त्यसको विरूद्धमा उत्रिएको थियो ।

विभिन्न सञ्चार माध्यमका साथै सामाजिक सञ्जालमा गीतका पक्ष र विपक्षमा विचार व्यक्त भएका थिए । गायिका थापाले सोमबार सार्वजनिक गरेको आफ्नो गीतलाई लिएर धम्की आएको भन्दै मंगलबार प्रहरीमा उजुरी दिएकी थिइन् । ‘यसपालीको तिज, नो व्रत प्लिज’ सार्वजनिकपछि विभिन्न व्यक्तिबाट आफूलाई फोन र म्यासेजमा धम्की आइरहेको थापाले बताइन् ।

गीत युट्युबमा सार्वजनिक भएलगत्तै चर्को प्रतिक्रिया सामना गर्नुपरेको हो । उनले गीत नहटाएमा भौतिक आक्रमण गर्ने चेतावनी आएपछि काठमाडौं र बुटबलबाट प्रहरीमा लिखित उजुरी दिएको जानकारी दिइन् । उनले भनिन्, ‘गीत अपलोड भएदेखि नै मलाई लगातार चेतावनी र धम्की आइरहेको छ । हिन्दूवादीहरु संगठितरुपमा नै ममाथि खनिएका छन् ।

मैले आफ्नो ज्यानको सुरक्षा गरिपाउँ भन्दै उजुरी दिएको छु ।’ सोफियाकै शब्द तथा संगीत रहेको उक्त गीतले तिजको मर्म र हिन्दू महिलाको आस्थामा ठेस पु¥याएको भन्दै विवाद भएको छ । गायिका सोफियाले आफूले गीतमार्फत समाजमा लैंगिक चेतना जगाउने उद्देश्य राखेर व्रत नबस्न आग्रह गर्दै गीत गाएको जिकिर गरिन् । हाइलाइट्स नेपालको च्यानलबाट युट्युबमा सार्वजनिक भएको गीतमा तिजको व्रत नबस्न महिलालाई आह्वान गरिएको छ ।

यसैबीच विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिले यो गीत युट्युबबाट हटाउन आग्रह गरेको छ । समितिका नाममा सोमबार प्रकाशित विज्ञप्तिमा मंगलबारसम्म गीत नहटाए विरोधका कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ । गायिका सोफियाले भने आफूले कुनै गल्ती नगरेकाले कसैको दबाबमा गीत नहटाउने बताइन् ।

Related Posts

धमाधम बिहे गर्दै नेपाली नायिका, कसले को संग बिहे गरे ?
मनाेरञ्जन

धमाधम बिहे गर्दै नेपाली नायिका, कसले को संग बिहे गरे ?

नेपालमा बढ्दो साउथ फिल्मको क्रेज
मनाेरञ्जन

नेपालमा बढ्दो साउथ फिल्मको क्रेज

‘छक्कापञ्जा ४’ असारबाट छायांकनको तयारी
मनाेरञ्जन

‘छक्कापञ्जा ४’ असारबाट छायांकनको तयारी

निर्वाचनसम्बन्धी टिकटक बनाएर ५० लाख भ्युज पुर्‍याए ५० हजार पुरस्कार
मनाेरञ्जन

निर्वाचनसम्बन्धी टिकटक बनाएर ५० लाख भ्युज पुर्‍याए ५० हजार पुरस्कार

रातभर हाउसफुल ‘केजीएफ-२’
मनाेरञ्जन

केजीएफ च्याप्टर २: एक हजार करोड कलेक्सन

बागीनाका कलाकार शेरबहादुरले संस्कृती संक्षण गर्न मेचीकाली पदयात्रा पुरा गरे
Videos

बागीनाका कलाकार शेरबहादुरले संस्कृती संक्षण गर्न मेचीकाली पदयात्रा पुरा गरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

एकै दिन तोलामा ६ हजार घट्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य, चाँदी स्थिर

८ श्रावण २०७७, बिहीबार
भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

८ श्रावण २०७७, बिहीबार
सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

८ श्रावण २०७७, बिहीबार
निषेज्ञाधामा बैंकले जरिवाना लिन नपाउने

घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्ने चेतावनी

८ श्रावण २०७७, बिहीबार
वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

८ श्रावण २०७७, बिहीबार
सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

८ श्रावण २०७७, बिहीबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.