बुधबार, जेष्ठ ४, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

सल्यानमा एथ्लेटिक्स प्रशिक्षक राईको उपचारका लागी ५७ हजार रुपैयाँ संकलन

होस्ट खबर by होस्ट खबर
६ श्रावण २०७७, मंगलवार
173
SHARES
327
VIEWS
FacebookTwitter
सल्यानमा एथ्लेटिक्स प्रशिक्षक राईको उपचारका लागी ५७ हजार रुपैयाँ संकलन

सल्यान : एथ्लेटिक्सका सहायक प्रशिक्षक सल्यानका रबिन कुमार राईको उपचारका लागी सल्यानमा सहयोग रकम संकलन गरिएको छ ।

जिल्लामा क्रियाशिल यूवाहरुको समुह यूथ अफ सल्यानको सक्रियतामा आर्थिक संकलन गरिएको हो । सल्यानको शारदा नगरपालिका २ खलंगामा घर भएका राई ‘ब्रेन ट्युमर’ सँगै क्यान्सर रोग संग लडिरहनु भएको छ ।

बैशाखको अन्तिममा टाउकोमा समस्या भएपछि राईलाई सल्यानबाट नेपालगञ्ज मेडिकल कलेज लगिएको थियो । चिकित्सकले ब्रेन ट्युमर भएको बताएपछि राईको काठमाडौंस्थित अन्नपूर्ण न्युरो हस्पिटलमा शल्यक्रिया गरिएको थियो । ब्रेन ट्युमरको सल्यक्रिया भएपनि राईलाई क्यान्सर देखिएको छ । उहाँको भक्तपुरस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचार भईरहेको छ ।

जिल्लामा क्रियाशिल यूवाहरुको सक्रियतामा ५७ हजार बढी रकम संकलन भएको यूवा सबिन केसीले जानकारी दिनुभयो । उहाँले २ दिनसम्म जिल्लाको शारदा नगरपालिकाको साहुटोल देखी बसपार्क हुदैँ डाँडागाउ सम्म गरेर ५७ हजार ३ सय ६५ रुपैँया संकलन भएको जानकारी दिनुभयो । जसमा २ सय २४ जना सहयोगीदाताहरुको सहयोगबाट संकलित रकम राईको कुमारी बैँकमा रहेको खातामा जम्मा गरिदिएको उहाँको भनाई छ ।

यूवाहरु मिलेर सामाजिक कार्यमा सक्रिय बन्नुपर्छ भन्ने सोचका साथ यूवाहरुको सक्रियतामा अभियान सञ्चालन गरिएको अर्का यूवा अभिषेक सिंहले जानकारी दिनुभयो । खेलकुदको क्षेत्रमा राईले महत्वपूर्ण योगदान पु¥याएको बताउदैँ उपचारको लागी मद्धत मिलोस भनेर आर्थिक संकलन गरिएको उहाँले जानकारी दिनुभयो ।

राईको परिवारको अनुमतीमा तत्काललाई सहयोग रकम संकलन अभियान स्थगित गरिएको यूवाहरुको भनाई छ । राईले २०५२ सालदेखि राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का अस्थायी प्रशिक्षकको रुपमा काम गर्दै आउनु भएको छ । सल्यान टुडे

Related Posts

आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली
अन्तर्राष्ट्रिय

आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै
खेलकुद

आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

कार दुर्घटनामा चर्चित पूर्वक्रिकेटर एन्ड्रयु साइमन्ड्सको मृत्यु
अन्तर्राष्ट्रिय

कार दुर्घटनामा चर्चित पूर्वक्रिकेटर एन्ड्रयु साइमन्ड्सको मृत्यु

एफए कपको उपाधि लिभरपुललाई
खेलकुद

एफए कपको उपाधि लिभरपुललाई

जिम्बावे ए माथि नेपालको सानदार जित
खेलकुद

जिम्बाब्वेमाथि नेपालको सहज जित

नेपालले दियो १८२ रनको लक्ष्य
खेलकुद

जिम्बावे ‘ए’ विरुद्ध ब्याटिङ गर्दै नेपाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर

हट्यो ९ महिना लामो संसदको अवरोध

६ श्रावण २०७७, मंगलवार
पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

६ श्रावण २०७७, मंगलवार
बराहतालमा काँग्रेसका भण्डारी विजयी

बराहतालमा काँग्रेसका भण्डारी विजयी

६ श्रावण २०७७, मंगलवार
आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

६ श्रावण २०७७, मंगलवार
आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

६ श्रावण २०७७, मंगलवार
नयाँ शैक्षिक सत्र फेरि सार्ने तयारी

शिक्षाका लागि २ खर्ब ५३ अर्ब रुपैयाँ माग

६ श्रावण २०७७, मंगलवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.