आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

नेकपामा गुटगत भेला बाक्लियो, प्रचण्ड निवासमा पूर्व माओवादी निकट स्थायी कमिटी सदस्यहरुको छलफल

होस्ट खबर by होस्ट खबर
५ श्रावण २०७७, सोमबार
211
SHARES
399
VIEWS
FacebookTwitter
नेकपामा गुटगत भेला बाक्लियो, प्रचण्ड निवासमा पूर्व माओवादी निकट स्थायी कमिटी सदस्यहरुको छलफल

काठमाण्डौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवादका कारण गुटगत भेला बाक्लिन थालेका छन् भने दुई अध्यक्षको दुरी अझ बढेको छ ।

कहिले बालुवाटार, कहिले खुमलटार त कहिले भैंसेपाटी त कहिले अन्य स्थानमा गुटगत भेलाहरु निरन्तर भइरहेका छन् । तर भेलाले पनि कुनै निकास दिएको छैन ।

यहीबीचमा नेकपा अध्यक्ष प्रचण्डले खुमलटारस्थित निवासमा तत्कालीन माओवादी केन्द्र निकट स्थायी कमिटी सदस्यहरुको भेला बोलाएका छन् ।

भोलि बस्ने स्थायी कमिटी बैठक बारेमा रणनीति बनाउन तत्कालीन माओवादी केन्द्र निकट नेताहरुलाई बोलाएर उनले छलफल गरिरहेको स्रोतले जनाएको छ । सो बैठकमा स्थायी कमिटीका सदस्य लेखराज भट्ट र रामबहादुर थापा बादलको भने उपस्थित नरहेको बताइएको छ । नेता भट्टले भने, ‘भेलाको बारेमा मलाई केही जानकारी थिएन र त्यही भएर त्यहाँ गइएन ।’

स्थायी कमिटीको बैठक पटक पटक सर्दै आइरहेको छ । आइतवार बस्ने भनिएको स्थायी कमिटीको बैठकलाई मंगलवार सारिएको छ ।

भोलि पनि बैठक बस्छ कि बस्दैन अन्योल कायमै छ । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच हालसम्म कुनै सहमति नजुटेकाले अन्योलता कायमै रहेको हो ।

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष अ‍ोलीले शनिवार बसेको सचिवालयको बैठकमा महाधिवेशनको प्रस्ताव गरेपछि पार्टीमा झन् अन्योल बढेको छ । रातोपाटी

Related Posts

सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ
मौसम

सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर
पत्रपत्रिका

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

महानगरमै ४०% मत बदर
ताजा समाचार

काठमाडौं महानगरपालिका- २९ वडाको ६४ मत गायब

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार: पीडित रेग्मीको पक्षमा माइतीघरमा प्रदर्शन
ताजा समाचार

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार: पीडित रेग्मीको पक्षमा माइतीघरमा प्रदर्शन

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव
समाज

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

चितवनमा भीषण हावाहुरी, तीनको मृत्यु
समाज

चितवनमा भीषण हावाहुरी, तीनको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

एकै दिन तोलामा ६ हजार घट्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य, चाँदी स्थिर

५ श्रावण २०७७, सोमबार
भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

५ श्रावण २०७७, सोमबार
सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

सुर्खेतका नौ पालिकाका प्रमुखले लिए सपथ

५ श्रावण २०७७, सोमबार
निषेज्ञाधामा बैंकले जरिवाना लिन नपाउने

घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्ने चेतावनी

५ श्रावण २०७७, सोमबार
वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

५ श्रावण २०७७, सोमबार
सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

५ श्रावण २०७७, सोमबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.