आइतवार, जेष्ठ ८, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

चेल्सी एफए कप फुटबलको फाइनलमा

होस्ट खबर by होस्ट खबर
५ श्रावण २०७७, सोमबार
166
SHARES
314
VIEWS
FacebookTwitter
चेल्सी एफए कप फुटबलको फाइनलमा

एजेन्सी : प्रिमियर लिग क्लब चेल्सी इंग्लिस नकआउट फुटबल प्रतियोगिता एफए कपको फाइनल प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तर्गत सोमबार बिहान वेम्बली रंगशालामा भएको दोस्रो सेमिफाइनलमा चेल्सीले लिग प्रतिस्पर्धी टिम म्यानचेस्टर युनाइटेडलाई ३-१ अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो । युनाइटेडका गोलकिपर डेडिभ डि जियाले पटक–पटक गल्ती गर्दा युनाइटेडले हारको नतिजा बेहोर्नु परेको थियो ।

युनाइटेडले बेहोरेको तीनमध्ये दुई गोल किपर डि जियाको गल्तीका कारण भएको थियो । दुवै पटक बल रोक्नेक्रममा हातबाट फुत्काएपछि युनाइटेडले अनपेक्षित गोल बेहोरेको थियो । चेल्सीका लागि पहिलो हाफको इन्जुरी समयमा ओलिभर जिरुउडले गोल गरेका थिए ।

त्यसपछि दोस्रो हाफ सुरु हुनासाथ चेल्सीका लागि युवा खेलाडी मासोन मोउन्टले गोल गरे । उनको प्रहार युनाइटेडका गोलकिपर डि जियाको हातबाट फुत्किएर पोस्टमा छिरेको थियो । त्यसपछि ७४औं मिनेटमा युनाइटेडका कप्तान ह्यारी मागुइरेले आत्मघाती गोल गरे । बक्समा बल क्लियर गर्नेक्रममा उनले आफ्नै पोस्टमा गोल गरेपछि चेल्सीले ३-० को सहज अग्रता बनायो ।

त्यसपछि खेलको ८५औं मिनेटमा युनाइटेडले पेनाल्टी पायो । डीबक्समा चेल्सीका खेलाडीले फाउल गरेपछि पाएको पेनाल्टीमा ब्रुनो फर्नान्डेजले गोल गरेपछि युनाइटेडले एक गोल फर्कायो ।

अब चेल्सीले उपाधिका लागि फाइनल खेलमा लिग प्रतिस्पर्धी आर्सेनलसँग भिडन्त गर्नेछ । यसअघि आइतबार बिहान भएको पहिलो सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई २-० ले हराएर आर्सेनल नै फाइनल पुगिसकेको छ । फाइनल खेल अगस्ट १ तारिखमा हुनेछ

Related Posts

युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी
खेलकुद

युगान्डाविरुद्ध सिरिजको अन्तिम खेलमा पनि नेपाल विजयी

आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली
अन्तर्राष्ट्रिय

आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै
खेलकुद

आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

कार दुर्घटनामा चर्चित पूर्वक्रिकेटर एन्ड्रयु साइमन्ड्सको मृत्यु
अन्तर्राष्ट्रिय

कार दुर्घटनामा चर्चित पूर्वक्रिकेटर एन्ड्रयु साइमन्ड्सको मृत्यु

एफए कपको उपाधि लिभरपुललाई
खेलकुद

एफए कपको उपाधि लिभरपुललाई

जिम्बावे ए माथि नेपालको सानदार जित
खेलकुद

जिम्बाब्वेमाथि नेपालको सहज जित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

निषेज्ञाधामा बैंकले जरिवाना लिन नपाउने

घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्ने चेतावनी

५ श्रावण २०७७, सोमबार
वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

५ श्रावण २०७७, सोमबार
सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

५ श्रावण २०७७, सोमबार
मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी

मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी

५ श्रावण २०७७, सोमबार
जो एआईजी बनेको १० घण्टामै ‘रिटायर्ड’ भए

जो एआईजी बनेको १० घण्टामै ‘रिटायर्ड’ भए

५ श्रावण २०७७, सोमबार
माघ १ गते कर्णालीमा सार्वजनिक विदा

दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

५ श्रावण २०७७, सोमबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.