बुधबार, जेष्ठ ४, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

बाहुबलीका प्रभास र दिपिका पादुकोण तेश्रो विश्वयुद्धको काहानीमा आधारित फिल्म खेल्दै

होस्ट खबर by होस्ट खबर
४ श्रावण २०७७, आईतवार
207
SHARES
390
VIEWS
FacebookTwitter
बाहुबलीका प्रभास र दिपिका पादुकोण तेश्रो विश्वयुद्धको काहानीमा आधारित फिल्म खेल्दै

एजेन्सी : बलिउडमा दिपिका पादुकोण र बाहुबलीका हिरो प्रभासको जोडीमा पहिलो पटक नयाँ सिनेमा बन्न लागेको छ । फिल्म ‘छपाक’ र ‘८३’ पछि अब दीपिका पादुकोण एउटा ठूलो फिल्मको हिस्सा बन्न लागेकी छिन् । यो नयाँ प्रोजेक्टमा उनीसँग बाहुबली प्रभास देखिनेछन् ।

नाग अश्विनको साइन्स फिक्सन फिल्म तेस्रो विश्वयुद्धको कहानीमा आधारित हुनसक्ने अनुमान छ । यो फिल्म सन् २०२१ को अप्रिलदेखि सुरु गरिनेछ ।

साउथ सिनेमाको चर्चित प्रोडक्सन हाउस विवायजयन्ती मुभिज चाँडै नै आफ्नो ५० वर्ष पूरा गर्ने तयारीमा छ । यो विशेष मौकामा प्रोडक्सनले दुई ठूला सुपरस्टार दीपिका पादुकोण र प्रभासलाई सँगै ल्याउने निर्णय गरेको छ ।

विवायजयन्ती प्रोडक्सन हाउसले यो कुराको घोषणा ट्वीटरमा गरेको छ । यसमा लेखिएको छ, ‘दीपिका पादुकोण वेलकम अनबोर्ड । तपाईंलाई यो अद्भूत एड्भेन्चरको हिस्सा बनाएर हामी निकै उत्साहित छौं ।’ फिल्म प्रभास २१ लाई नाग अश्विनले निर्देशन गर्नेछन् ।

Related Posts

धमाधम बिहे गर्दै नेपाली नायिका, कसले को संग बिहे गरे ?
मनाेरञ्जन

धमाधम बिहे गर्दै नेपाली नायिका, कसले को संग बिहे गरे ?

नेपालमा बढ्दो साउथ फिल्मको क्रेज
मनाेरञ्जन

नेपालमा बढ्दो साउथ फिल्मको क्रेज

‘छक्कापञ्जा ४’ असारबाट छायांकनको तयारी
मनाेरञ्जन

‘छक्कापञ्जा ४’ असारबाट छायांकनको तयारी

निर्वाचनसम्बन्धी टिकटक बनाएर ५० लाख भ्युज पुर्‍याए ५० हजार पुरस्कार
मनाेरञ्जन

निर्वाचनसम्बन्धी टिकटक बनाएर ५० लाख भ्युज पुर्‍याए ५० हजार पुरस्कार

रातभर हाउसफुल ‘केजीएफ-२’
मनाेरञ्जन

केजीएफ च्याप्टर २: एक हजार करोड कलेक्सन

बागीनाका कलाकार शेरबहादुरले संस्कृती संक्षण गर्न मेचीकाली पदयात्रा पुरा गरे
Videos

बागीनाका कलाकार शेरबहादुरले संस्कृती संक्षण गर्न मेचीकाली पदयात्रा पुरा गरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

चौरजहारी घटना जातीय विभेदकै कारण भएको संसदीय समितिको ठहर

हट्यो ९ महिना लामो संसदको अवरोध

४ श्रावण २०७७, आईतवार
पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

पञ्चपुरीमा मेयर र उपमेयर कांग्रेसबाट निर्वाचित

४ श्रावण २०७७, आईतवार
बराहतालमा काँग्रेसका भण्डारी विजयी

बराहतालमा काँग्रेसका भण्डारी विजयी

४ श्रावण २०७७, आईतवार
आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

आइपिएल: पञ्जाबलाई हराउँदै चौथो स्थानमा उक्लियो दिल्ली

४ श्रावण २०७७, आईतवार
आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

आज नेपालले युगाण्डासँग प्रतिष्पर्धा गर्दै

४ श्रावण २०७७, आईतवार
नयाँ शैक्षिक सत्र फेरि सार्ने तयारी

शिक्षाका लागि २ खर्ब ५३ अर्ब रुपैयाँ माग

४ श्रावण २०७७, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.