शनिबार, जेष्ठ ७, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

व्यवसायीहरुद्धारा भेरिगंगा नगरपालिकालाई ८ बुँदे मागपत्र

होस्ट खबर by होस्ट खबर
४ श्रावण २०७७, आईतवार
199
SHARES
376
VIEWS
FacebookTwitter
व्यवसायीहरुद्धारा भेरिगंगा नगरपालिकालाई ८ बुँदे मागपत्र

सुर्खेत : सुर्खेतको पुर्बी बेल्डमा रहेका उद्योग बाणिज्य संघ भेरीले उद्योगी व्यवसायीहरुको मागलाई मध्यनजर गर्दै आज शुक्रबार भेरिगंगा नगरपालिकालाई विभिन्न ८ बुँदे मागपत्र बुझाएका छ ।

उद्योग बाणिज्य संघ भेरिले संघीय तथा स्थानिय सरकारहरुले लिदै आएको कर तथा सुल्कहरु मिनाह वा छुट गर्नुपर्ने, बैंकऋणको लकडाउन अवधिको ब्याज मिनहा गर्नुपर्ने, घरवहाल कर छुट गर्नुपर्ने लगायतका ८ बुँदे मागपत्र बुझाएको हो । कोरोना महामारीको विषम परिस्थितमा पनि बैंकहरुले ब्याज बुझाउन ताकेता गरेपछि व्यवसायीहरु आन्दोलित भएका छन् ।

शुक्रबार बिहान ७ बजे देखि १० बजे सम्म सुर्खेतको पुर्बी बेल्डका सबै पसलहरु बन्द गरि उद्योगी व्यवसायीहरु सहित शान्तिपुर्ण बिरोध र्यालीसहित भेरिगङ्गा नगरपालिकाको कार्यालयमा गएका थिए । उद्योग बाणिज्य संघ ९ भेरिका अध्यक्ष सोमराज ढकाल र महासचिब पुर्ण बहादुर खत्रीले भेरिगङ्गा नगरपालिकाका उप९प्रमुख रेणु आचार्यलाई ८ बुदे ज्ञापनपत्र बुझाएका हुन् ।

बन्दाबन्दी खुलेको ६ महिना पछि मात्र मु।अ।क र अन्य शुल्क बुझाउने र सो अबधिभरको कुनै अतिरिक्त जरिवाना हर्जना लिन नपाइने ब्यबस्था मिलाउनु पर्ने व्यवसायीहरुको भनाई छ । उनीहरुले सरकारले व्यवसायीहरुलाई राहत उपलब्ध गराउनु पर्ने पनि बताएका छन् ।

Related Posts

सी रणनीति : भूजडित
अर्थ खबर

कर्जा र निक्षेप लगातार ओरालो

विद्युत् प्राधिकरणको एकाधिकार अन्त्य हुने
अर्थ खबर

बजेट लेखनको चटारो नारा बनाउँदै विज्ञ समूह

सुर्खेतको सिटी बसपार्क सञ्चालनमा आयो
अर्थ खबर

किन बढ्यो सार्वजनिक यातायातको भाडा ?

जीवन बीमा कम्पनीको नाफा घट्यो
अर्थ खबर

जीवन बीमा कम्पनीको नाफा घट्यो

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै
अर्थ खबर

स्थानीय तह निर्वाचनः कुरा आधुनिक, कार्यशैली पुरानै

पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घट्यो
अर्थ खबर

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

नेपालगन्जमा अघोषित लोडसेडिङ विरुद्ध नागरिक समाजको दवाव

४ श्रावण २०७७, आईतवार
राष्ट्रपतिद्वारा वैशाख १७ र २७ गते प्रतिनिधि सभाको चुनाव हुने

राष्ट्रपतिले जेठ १० गते संसद्‌मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

४ श्रावण २०७७, आईतवार
कर्णाली प्रदेशमा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो !

कर्णाली प्रदेशमा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो !

४ श्रावण २०७७, आईतवार
पूर्नवहाली भएका सांसद भन्छन् : न्यायपालिकाप्रति विश्वास बढ्यो

कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन आह्वान

४ श्रावण २०७७, आईतवार
२ शिक्षक, ५ विद्यार्थी

फेरियो शिक्षक र कर्मचारीको पोसाक

४ श्रावण २०७७, आईतवार
नयाँ जनप्रतिनिधिका फरकफरक वाचा

नयाँ जनप्रतिनिधिका फरकफरक वाचा

४ श्रावण २०७७, आईतवार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.