सोमवार, जेष्ठ २, २०७९
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter
HostKhabar ::
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
TRENDING
पत्रपत्रिका अपराध केपी शर्मा ओली कोरोना भाइरस साहित्य कर्णाली प्रदेश पर्यटन शिक्षा
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
HostKhabar ::
No Result
View All Result

नेपाली व्यावसायी भन्छन् : सीमालाई अझै कडाई गरौ, भारतीय व्यावसायीको गुनासो सीमा खुकुलो पारौ

होस्ट खबर by होस्ट खबर
३ श्रावण २०७७, शनिबार
197
SHARES
371
VIEWS
FacebookTwitter
नेपाली व्यावसायी भन्छन् : सीमालाई अझै कडाई गरौ, भारतीय व्यावसायीको गुनासो सीमा खुकुलो पारौ

नेपालगञ्ज : कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणका नेपाल भारत सीमा नाका पुर्ण रुपमा सिल भएपछि नेपाल भारत सीमा क्षेत्रको भारतीय रुपैडिहा बजार प्रभावित भएको छ ।

पूर्णरुपले नेपाली ग्राहकको कारण चलेको सो बजारमा गत चैत ११ गतेदेखि भएको लकडाउनका कारण नेपाली ग्राहक रुपैडिहा जान नपाउदा रुपैडिहाको ब्यावसाय अत्यन्तै प्रभावित भएको हो ।

लकडाउनको बेलामा किनमेलको लागि रुपैडिहा जान नपाउने भएपछि नेपालीहरु आफ्नै ठाउँमा किनमेल गर्दै आएको र उनीहरुले गुणस्तरिय सामान नेपालगञ्जमा नै पाएको कारण सीमा अझै कडा पारीनु पर्ने नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्नाले बताए ।

उनले मानिसहरुमो रुपैडिहामा सस्तो सामान पाईने भ्रमका कारण जाने गरेको तर उनी पूर्णरुपमा ठगिएर कम तौल र कम गुणस्तरको सामान लिएर आउने गरेको बताउदै सीमा क्षेत्र अझ व्यवस्थित र कडा पानुपर्र्ने बताए ।

भारतमा पुर्णरुपमा लकडाउन खुले पनि नाकासिल भएकाकारण नेपाली ग्राहक रुपैडिहा बजार नगएपछि त्यहाँको बजारमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरु भोकमरीको अवस्थामा पुग्ने अवस्था आएको गुनासो समेत गर्न थालेका छन् ।
उत्तरप्रदेश उद्योग व्यापार मण्डल रुपैडिहाका अध्यक्ष विजय मित्तलले नाका सिल भएकै कारण रुपैडिहाको बजार प्रभावित भएको भन्दै नेपाली ग्राहक रुपैडिहा बजार आउने बाताबरण बनाईदिन आग्रह समेत गरेका छन् ।

‘समयमै नाका नखुलाय व्यापारीले आर्थिक संकटको सामना गर्नुपर्ने अवस्था आउने भएकोले छिटो भन्दा छिटो नाका खोल्न दुबै सरकारले ध्यान दिनुपर्छ’: उनले भने ।

लकडाउनको बेलामा पनि आयात निर्यात जारि रहे जस्तै ग्राहकहरुलाई पनि आउन जान दिईनुपर्ने रुपैडिहा व्यवपार मण्डलका महामन्त्री संजय कुमार वर्माले बताए ।
लकडाउनका कारण महिनौदेखि बन्द भएको पसलमा राखेका जति सबै सामान विग्री सकेको किराना व्यावसायी बताउछन् ।

यस पटक आँपको राम्रो उत्पादन भएपनि ग्राहक नेपालबाट नगएपछि आँप कौडिको भाउमा विक्रि भैरहेको व्यावसायी सोनु बताउछन् । रुपैडिहा बजार नेपालबाट किनमेल गर्न जाने ग्राहकका भरमा चल्ने बजार हो ।

Related Posts

बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु
ताजा समाचार

बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी
समाज

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

हेलिकप्टरबाट बीउ छर्ने उम्मेदवारलाई दुई मत
समाज

हेलिकप्टरबाट बीउ छर्ने उम्मेदवारलाई दुई मत

माघ १ गते कर्णालीमा सार्वजनिक विदा
समाज

आजबाट सातामा दुई दिन बिदा

नेपालगञ्जमा अपाङ्गता भएकालाई ह्वील चेयर प्रयोग गर्न दिईएन, घिस्रिएर मतदान गरे
समाज

नेपालगञ्जमा अपाङ्गता भएकालाई ह्वील चेयर प्रयोग गर्न दिईएन, घिस्रिएर मतदान गरे

राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा मतदान सुरु
समाज

रौतहटको गुजरामा राति ९ बजेसम्म मतदान जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खर

गुराँस गाउँपालिका-८ मा एमालेका ओली निर्वाचित

गुराँस गाउँपालिका-८ मा एमालेका ओली निर्वाचित

३ श्रावण २०७७, शनिबार
बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

बिजय उत्सवमा गएका गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

३ श्रावण २०७७, शनिबार
वीरेन्द्रनगर–३ अध्यक्ष पदमा एमालेका विष्ट निर्वाचित

वीरेन्द्रनगर–३ अध्यक्ष पदमा एमालेका विष्ट निर्वाचित

३ श्रावण २०७७, शनिबार
विवेकशील साझा पार्टीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान नगर्ने

विवेकशील साझा निर्वाचन नतिजामा दुःखी

३ श्रावण २०७७, शनिबार
ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

ओलीको वडामा फेरि पनि कांग्रेस विजयी

३ श्रावण २०७७, शनिबार
हाम्रोलाई होइन, राम्रोलाई रोजौं

सुर्खेतको सिम्तामा फेरि मतदान सुरू

३ श्रावण २०७७, शनिबार

HostKhabar ::

होस्ट खबर

  • बीरेन्द्रनगर -६, सुर्खेत, नेपाल
  • प्रकाशक: ए वान मिडिया प्रा.लि.
  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • सूचना विभाग दर्ता नं: २३८९/०७७-०७८

हाम्रो टीम


  • प्रधान सम्पादक : भानुभक्त अधिकारी
  • सह-सम्पादक : प्रेम प्रकाश खड्का
  • अतिथि सम्बाददाता : नरजन तामाङ
  • सम्बाददाता : बसन्त जंग खड्का

विज्ञापनका लागि

  • ९८४९०३१४०२/ ९८५८०५५९०५
  • [email protected]
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Preeti to Unicode
  • Unicode Converter

© 2019 hostkhabar.com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
  • विशेष
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य

© 2019 hostkhabar.com | By: HostMero.